ग्याष्ट्रिकले बन्छ कुरुप अनुहार

ग्याष्ट्रिकले बन्छ कुरुप अनुहार

आइतबार, २२ भदौ २०७६

ग्याष्ट्रिकले अनुहारको सुन्दरतामा असर गर्छ भन्दा तपाईंलाई अनौठो लाग्न सक्छ । तर ग्याष्ट्रिकले व्यक्तिको सुन्दरतामा समेत असर पुर्‍याउने चिकित्सक बताउँछन्...

डन्डिफोरले अनुहार बिगार्ला है !

डन्डिफोरले अनुहार बिगार्ला है !

शनिबार, ०४ साउन २०७६

आजभोलि ‘पिम्पल’ नामले प्रचलित छ डन्डिफोर । यसलाई बोलीचालीको भाषामा उमेरको खटिरा पनि भनिन्छ । डन्डिफोरको उचित व्यवस्थापन गर्नसके यसको...

अनुहारमा मासु पलाएकी महिला पीडित

अनुहारमा मासु पलाएकी महिला पीडित

बुधबार, २२ जेठ २०७६

मासुको डल्लोलाई एकातिर ढल्काएर खाना खाने गरेको बताइन्। पलाएको मासु हल्लिँदा हिँडडुल गर्नसमेत अप्ठ्यारो हुन्छ। ...

यसरी फेरियो अनुहार

यसरी फेरियो अनुहार

शनिबार, १२ माघ २०७५

रामेछापको रामेछाप नगरपालिका–३ का २७ वर्षीय मानबहादुर प्रधानको यतिबेला अनुहारै बदलिएको छ। च्यापु चटक्क परेको छ भने दाँत टम्म मिलेका...

पुरुषले चिसो मौसममा छालाको हेरचाह कसरी गर्ने ?

पुरुषले चिसो मौसममा छालाको हेरचाह कसरी गर्ने ?

शनिबार, ०७ पुष २०७५

जुनसुकै मौसममा पनि छालाको हेरचाह गर्नु अति जरुरी हुन्छ। चिसो मौसममा छालाको हेरचाह आवश्यक हुन्छ। यो बेला अनुहार रुखो हुने भएकाले छालामा रौनक पनि देखिँदैन। चिसो मौसममा पुरुषले छालाको हेरचाह गर्नेबारे ब्युटिसियनले केही टिप्स सुझाएका छन्।

फोहोर फाल्नेको अनुहार सिसिटिभी क्यामारामा

फोहोर फाल्नेको अनुहार सिसिटिभी क्यामारामा

शनिबार, ०५ साउन २०७५

तपाई तानसेनमा बस्नुहुन्छ या बाहिरबाट तानसेन आउँदै हुनुहुन्छ ? तपाईं नगरमा बस्दा या भ्रमणका बेला फोहोर जथाभावी फाल्ने गर्नुभएको भए अब तपाईको अनुहार स्थानीय सरकारसामू पुग्नेछ । यसको माध्यम बन्नेछ, सिसि क्यामेरा।

‘बा’को त्यो अनुहार !

‘बा’को त्यो अनुहार !

शनिबार, ३० असार २०७५

धमिलो प्रतिबिम्ब ! वा यस्तै केही शब्द बोल्ने गरेको पाइन्छ– कसैको स्मरण गर्दा । तर, यतिखेर मेरो स्मृतिमा जे छ–जो छ त्यसमा कुनै धमिलोपन छैन, एकदमै स्पष्ट एउटा अनुहार छ– मेरा बाको । ७२ वर्षको आयुसम्म सदासर्वदा हाँसिरहेको अथक–परिश्रमी त्यो अनुहार !

अनुहार हेर्दै तल्लो जातजस्तो!

अनुहार हेर्दै तल्लो जातजस्तो!

बिहिबार, २४ जेठ २०७५

हाम्रो समाजमा भन्ने गरिन्छ, चम्किलो र गाढा रङका लत्ता कपडा लगाइयो भने ‘कस्तो कमिनी, दमिनीले लगाउने जस्तो लुगा लगाएकी ?’ शरीर हेरेर भनिन्छ, ‘यो त बाहुन भएर पनि दलितजस्तो देखिन्छ, कस्तो कालो–नराम्रो, अनुहार हेर्दै तल्लो जातजस्तो !’

दिवाकरको अनुहार

दिवाकरको अनुहार

शनिबार, १९ जेठ २०७५

‘हजुर तयार भइस्यो त ?’‘हुँदै छु । पख न, एकछिन । केको हतार नि ?’‘छिटो तयार हुनुस्, हजुर । आज पहिलो सोमबार हो । चाँडै मन्दिर जानुपर्छ । ढिलो भयो भने लामो लाइन लाग्छ । फेरि घन्टौँसम्म उभिनुपर्छ । अझ, चिनेजानेका मानिसले देखे भने त ‘ए, तपाईं पनि लाइनमा ?’ भनेर प्रश्न गर्छन्।’

नेपथ्यकोे ‘कुरुप अनुहार’

नेपथ्यकोे ‘कुरुप अनुहार’

मङ्गलबार, १५ जेठ २०७५

नेपथ्यले आफ्नो दसौं एल्बममा समावेश छैठौं गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । ब्यान्डले ‘कुरुप अनुहार हो’ बोलको गीतको भिडियो सार्वजनिक गरेको हो ।

नेपथ्यको नयाँ म्यूजिक भिडियो ‘कुरुप अनुहार’

नेपथ्यको नयाँ म्यूजिक भिडियो ‘कुरुप अनुहार’

सोमबार, १४ जेठ २०७५

लोकरक ब्याण्ड नेपथ्यले आफ्नो दसौं अल्बममा समावेश छैठौं गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको छ ।

उपचारपछि फेरियो अनुहार

उपचारपछि फेरियो अनुहार

आइतबार, १६ बैशाख २०७५

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९, निर्मलीडाँडाकी ४ वर्षीय दिकु शेर्पाको जन्मजात ओठ तथा तालु फाटेको थियो। गतवर्ष ओठ तथा यसवर्ष तालुको शल्यक्रिया गरेपछि दिकुको मुहारमा अहिले सुधार आएको छ। शल्यक्रियाबाट उनको जन्मजात विकृत मुहार सुन्दर देखिएपछि अहिले उनको परिवारमा अहिले खुसी छाएको छ।

‘अनुहार जले पनि उद्यमशीलता जल्न दिएनौं’

‘अनुहार जले पनि उद्यमशीलता जल्न दिएनौं’

शुक्रबार, १६ चैत २०७४

२०६२ सालसम्म राधा श्रेष्ठ एचआइभी एड्स न्यूनीकरणसम्बन्धी जनचेतना फैलाउने अभियानकी सदस्य थिइन् । साथमा आफूलाई सामाजिक क्षेत्रमा पनि क्रियाशील बनाइसकेकी थिइन्।

प्रतिस्पर्धामा पुरानै अनुहार

प्रतिस्पर्धामा पुरानै अनुहार

बुधबार, १३ मङि्सर २०७४

चुनावको प्रतिस्पर्धामा उत्रिएका ‘हस्ती’ नेताका कारण बर्दिया पनि चुनावमय भएको छ । मैदानमा पुरानै अनुहार भएकाले मतदातालाई नयाँपनको महसुस भएको छैन।  पहिलो संविधानसभादेखि अहिलेसम्म वाम गठबन्धका उम्मेदवार र कांग्रेसका उम्मेदवार पुरानै छन् । दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेश सभा रहेको जिल्लामा २०६४,२०७० संविधानका सभामा एमालेका उपाध्यक्ष वामदेव गौतम, सञ्जय गौतम, सन्तकुमार थारू र गोपाल दहित उम्मेदवार थिए।

बायोपिक खेल्न आफ्नै अनुहार बाधा

बायोपिक खेल्न आफ्नै अनुहार बाधा

मङ्गलबार, १२ मङि्सर २०७४

बलिउड फिल्ममा जीवनीमा फिल्म बनाउने क्रम बढ्दो छ । बायोपिक फिल्मले बक्स अफिसमा पनि राम्रो व्यापार गरिरहँदा निर्माताहरू र कलाकारको बायोपिक फिल्ममै ध्यान दिन थालेका छन् ।

चुनाव जितेर फड्को मार्ने दाउमा नयाँ अनुहार

चुनाव जितेर फड्को मार्ने दाउमा नयाँ अनुहार

मङ्गलबार, ०५ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुनसरीबाट राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने नेता प्रतिस्पर्धामा उत्रिएकाले चासोका साथ हेरिएको छ । यहाँबाट दुई बहालवाला मन्त्री, एक राज्यमन्त्री र नाम चलेका नेता चुनावी प्रतिस्पर्धामा उत्रिएकाले सबैको चासो बढेको हो । सुनसरीमा पुराना नेता विजयी भएर साख जोगाउने रणनीतिमा छन् भने नयाँ उम्मेदवार चुनाव जितेर राजनीतिमा फड्को मार्ने दाउमा छन् ।

फेसनका नयाँ अनुहार समृद्धि र आशिर्वाद

फेसनका नयाँ अनुहार समृद्धि र आशिर्वाद

शुक्रबार, २४ कार्तिक २०७४

समृद्धि रावल र आशिर्वाद बराल हाउस अफ फेसनको नयाँ अनुहार घोषित भएका छन् । रिपब्लिक मिडियाको माइ सिटी प्रस्तुतकर्ता रहेको मोडलिङ प्रतियोगितामा पुरुषतर्फ बराल र महिलातर्फ रावलले सबै प्रतिस्पर्धीलाई पछाडि पारेका हुन् ।

दोलखामा कांग्रेसबाट नयाँ अनुहार

दोलखामा कांग्रेसबाट नयाँ अनुहार

सोमबार, ०६ कार्तिक २०७४

मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा दोलखा कांग्रेसले नयाँ अनुहार अघि सारेको छ ।  आइतबार जिल्ला निर्वाचन अधिकृतको कार्यालय चरिकोटमा कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गर्नेहरू सबै नयाँ अनुहार हुन्।

वाम गठबन्धनमा पुराना र कांग्रेसमा नयाँ अनुहार

वाम गठबन्धनमा पुराना र कांग्रेसमा नयाँ अनुहार

आइतबार, ०५ कार्तिक २०७४

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि रामेछापमा आइतबार भएको उम्मेदवारी मनोनयन दर्तामा वाम गठबन्धनबाट भने पुरानै अनुहार आएका छन भने कांग्रेसमा नयाँ पुस्ताका अनुहार देखिएका छन।

जुम्ला कांग्रेसमा नयाँ अनुहार

जुम्ला कांग्रेसमा नयाँ अनुहार

बिहिबार, ०२ कार्तिक २०७४

नेपाली कांग्रेस जुम्लाले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको छ । यो निर्वाचनमा छनौट गरिएका अधिकांश उम्मेदवार नयाँ अनुहारका छन् । प्रतिनिधि सभाको लागि देवेन्द्र शाही छनौट भएका हुन । निर्माण व्यवसायी समेत रहेका शाही जुम्ला नगरविकास समितिमा अध्यक्ष थिए । त्यस्तै प्रदेश सभाको निर्वाचनका लागि क्षेत्र नम्वर १ बाट राजुसिंह कठायत छनौट भएका हुन ।

चुनावी दौडमा पुरानै अनुहार

चुनावी दौडमा पुरानै अनुहार

आइतबार, २२ असोज २०७४

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बन्न मोरङका मुख्य दलमा आकांक्षीको लर्को लागेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलमा उम्मेदवार बन्नेको लर्को लागेको हो ।

बाख्राले जन्मायो  मान्छेको जस्तै अनुहार भएकाे बच्चा

बाख्राले जन्मायो  मान्छेको जस्तै अनुहार भएकाे बच्चा

बिहिबार, ०१ असार २०७४

भारतको केरेलामा एक बाख्राले आँखा नभएको मान्छे जस्तै अनुहार भएको बच्चा जन्माएको छ । भारतीय किसान भी चन्द्रको गोठमा यस्तो अनौठो प्रकारको घटना घटेको हो ।

बलिङ आक्रमणमा नयाँ अनुहार

बलिङ आक्रमणमा नयाँ अनुहार

सोमबार, १४ चैत २०७३

इमर्जिङ कप अफ नेसन्सअन्तर्गत सोमबार टेस्ट राष्ट्र पाकिस्तान यु–२३ विरुद्ध खेल्दा नेपालको बलिङ आक्रमणमा नयाँ अनुहार देखिने लगभग पक्का छ। दुई साताअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न केन्याविरुद्ध खेल्दाको ब्याटिङ लाइनअपले बंगलादेशमा पनि निरन्तरता पाउने निश्चितप्राय छ।

सार्क साहित्यमा नेपाली अनुहार

सार्क साहित्यमा नेपाली अनुहार

शनिबार, २८ फागुन २०७३

अभिको विद्वत्ता, सिर्जनशीलता, प्रतिष्ठा र वयका हिसाबले अजीतबाट भएको त्यो चयन गज्जबको थियो भन्न कजुस्याइँ गर्नुपर्दैन । अब श्रीमती अजीतले विश्वासका साथ दिएको जिम्मेवारी सुवेदीले कति निष्पक्षता र इमानदारीका साथ पूरा गर्दै आउनुभयो त्यो भने कि त अजीतले कि भने उहाँ स्वयंले मूल्यांकन गर्ने विषय हो ।

उदास अनुहार सम्झेर

उदास अनुहार सम्झेर

शनिबार, १५ माघ २०७३

भर्खरै तानबाट झारिएको रंगीन गलैँचाजस्तो पार्कको नरम दुबोमा बसेर घाम ताप्दै वा घाम छल्दै के सोचिरहेछौ तिमी र, भुइँमा झरेको म्यापलको सुकेको पातजस्तो उदास छ तिम्रो अनुहार?

बंगलादेशको टिममा नयाँ अनुहार

बंगलादेशको टिममा नयाँ अनुहार

बुधबार, ०६ पुष २०७३

तीन नयाँ खेलाडीलाई समावेश गर्दै बंगलादेशले बिहीबारसुरु हुने न्युजिल्यान्डविरुद्धको तीन एक दिवसीय क्रिकेट शृंखलाका लागि टोली घोषणा गरेको छ । स्पिन अलराउन्डर तनवीर हैदर, सुवासिज रोय र स्पिनर मेहदी हसनले १५ सदस्यीय टोलीमा स्थान बनाएका छन्।

महिला टिममा सात नयाँ अनुहार

महिला टिममा सात नयाँ अनुहार

शनिबार, २५ मङि्सर २०७३

सात नयाँ खेलाडीलाई टोलीमा समावेश गदै प्रशिक्षक कुमार थापाले राष्ट्रिय महिला फुटबल टोली छनोट गरेका छन्। शुक्रबार घोषणा गरिएको २० सदस्यीय नेपाली टोलीमा गोलकिपर अन्जना राना मगर, रक्षक कबिता धिमाल, गीता राना, मञ्जली कुमारी योञ्जन, स्ट्राइकर सरु लामा, निर्मला विक, शर्मिला थापाले पहिलो पटक स्थान बनाए।

सामाजिक भत्ताले उज्यालिदैं अनुहार

सामाजिक भत्ताले उज्यालिदैं अनुहार

सोमबार, १७ असोज २०७३

देशका अन्य भूभागमा सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ नागरिकले अनेक झन्झट बेहोरीरहँदा भक्तपुर नगरपालिकाका जेष्ठ नागरिकले भने आफूलाई पायक पर्ने ठाउँमै सजिलै भत्ता पाएका छन्। भक्तपुरस्थित बैकका कर्मचारीले वृद्धवृद्धालाई पायक पर्ने वडा कार्यालयमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि जेष्ठ नागरिकको अनुहार खुसीले उज्यालियो।

खलपात्रको खास अनुहार

खलपात्रको खास अनुहार

शनिबार, १५ असोज २०७३

'नायकले मलाई पिट्दा पनि, मैले नायकलाई पिट्दा पनि ५ वर्षीया छोरीले अँध्यारो मुख लगाउँछे,' खलनायकको भूमिका निभाउँदै आएका राजकुमार थापाले भने,  'सायद उसले जीवन र नाटकबारे बुझ्न धेरै बाँकी छ।' 'सिनेमा हलमा दर्शकबाट आउने गालीले खलनायकको भूमिका जीवन्त भएको महसुस हुन्छ,' उनले भने, 'त्यति बेला गाली पनि प्यारो लाग्छ।'

आलोचनाको अनुहार

आलोचनाको अनुहार

शनिबार, २५ भदौ २०७३

पछिल्लो समय नेपाली भाषा÷साहित्यमा सामान्य ढंगमा विषयान्तर भएको जस्तो देखिएको छ । एकातिर वर्णविन्यासको सन्दर्भमा आन्दोलन भइरहेको छ भने अर्कातिर समीक्षासम्बन्धी ‘घगडान’ लेखकका धारणाहरू सार्वजनिक भइरहेका छन् । अरूका आङमा हात्ती सवार होस् वा नहोस्, के मतलब ! म मेरै आङको जुम्राको कुरा निकाल्छु । तब त समीक्षासम्बन्धी बहसमा भाग लिने लोभले मभित्र पनि उत्साह पैदा भयो । तम्सिएँ ।

स्याउले भरिला जुम्ली अनुहार

स्याउले भरिला जुम्ली अनुहार

शनिबार, ११ भदौ २०७३

दुःखका मुजाले प्रायः खुम्चिइरहने हुम्ली किसानका रसिला अनुहारमा अचेल खुसीका लहर दौडिरहेका देखिन्छन्। मिहिनेतले दिलाएको यो खुसी सम्हाल्दै उनीहरु अचेल स्याउ बगैचामा भेटिन्छन्। किनकि, यो स्याउ टिप्ने मौसम हो।

अनुहार

अनुहार

शनिबार, ०८ साउन २०७३

एकाबिहानै घरको आँगनमा एउटा नवजात शिशु भेटियो। शिशु चिच्याइरहेको थियो। उसको आवाजले हाम्रो ध्यान तानेको थियो। त्यो आवाज पछ्याउँदै जाँदा आफ्नै आँगनमा पुगियो। अचम्म नवजात शिशु कोक्रोमा थियो।

Ncell Footer Ad