संसदीय समितिद्वारा चारै राजदूतको नाम अनुमोदन

संसदीय समितिद्वारा चारै राजदूतको नाम अनुमोदन

सोमबार, २३ असार २०७६

संसदीय सुनुवाइ समितिले प्रस्तावित चार राजदूतको नाम अनुमोदन गरेको छ। ...

आइएलओ महासन्धि १८९ अनुमोदन गर्न माग

आइएलओ महासन्धि १८९ अनुमोदन गर्न माग

सोमबार, २० फागुन २०७५

संयुक्त राष्ट्र संघले पारित गरिसकेको आइएलओ महासन्धि १८९ लाई सरकारले अनुमोदन गर्नुपर्ने माग गरिएको छ। उक्त महासन्धि स्वदेश र विदेशमा...

फ्रान्स र थाइल्याण्डका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

फ्रान्स र थाइल्याण्डका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

बिहिबार, ०३ माघ २०७५

संसदीय सुनवाइ विशेष समितिले फ्रान्स र थाइल्याण्डका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ। विहीवार सिंहदरवारमा बसेको समितिको बैठकले फ्रान्सका...

प्रस्तावित चारै राजदूतको नाम सर्वसम्मतिले अनुमोदन

प्रस्तावित चारै राजदूतको नाम सर्वसम्मतिले अनुमोदन

आइतबार, २३ मङि्सर २०७५

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारले विभिन्न चार मुलुकमा राजदूतका लागि प्रस्ताव गरेका नामलाई सर्वसम्मतिले अनुमोदन गरेको छ। समितिको आजको बैठकले...

संसदीय समितिमा रहने सांसदको नाम अनुमोदन (नाम सहित)

संसदीय समितिमा रहने सांसदको नाम अनुमोदन (नाम सहित)

बिहिबार, १७ साउन २०७५

प्रतिनिधिसभाको आजको बैठकले संसद्का विषयगत विभिन्न १० वटा समितिमा रहनुहुने सांसदको नाम अनुमोदन गरेको छ।

भावी प्रधानन्याधीशकाे नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय सोमबार हुने

भावी प्रधानन्याधीशकाे नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय सोमबार हुने

आइतबार, १३ साउन २०७५

भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन आइतबार (आज) बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक सोमबार २ बजे बस्ने भएको छ।

नेकपाको केन्द्रीय  सदस्यहरुको सिफारिस अनुमोदन, केन्द्रीय कमिटीले पूर्णता पायाे

नेकपाको केन्द्रीय सदस्यहरुको सिफारिस अनुमोदन, केन्द्रीय कमिटीले पूर्णता पायाे

सोमबार, ०७ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टीले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ।  प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरुको सिफारिसलाई अनुमोदन गरेको हो। यो अनुमोदनसँगै पार्टीको ४४१ केन्द्रीय कमिटीले पूर्णता पाएको छ।

पार्टी एकता अनुमोदन: आजै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता हुने

पार्टी एकता अनुमोदन: आजै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता हुने

बिहिबार, ०३ जेठ २०७५

नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको एकता प्रक्रियालाई एकता संयोजन समितिको बैठकले टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटमा बसेको एकता संयोजन समितिको बैठकले सो प्रक्रियालाई टुंगो लगाएको हो ।

पारोसम्बन्धी महासन्धि अनुमोदन प्रक्रिया सुरु

पारोसम्बन्धी महासन्धि अनुमोदन प्रक्रिया सुरु

मङ्गलबार, २० चैत २०७४

सरकारले हानिकारक धातु पारो तथा पारोजन्य पदार्थबाट मानव र वातावरणमा पारिरहेको प्रतिकूल प्रभाव न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गर्ने प्रक्रिया थालेको छ। ‘मिनामाता महासन्धि’ मा हस्ताक्षर गरेको पाँच वर्षपछि सरकारले यो प्रक्रिया थालेको हो।

काँग्रेस बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने

काँग्रेस बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने

आइतबार, १३ फागुन २०७४

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गर्ने भएको छ।

परिवार दलद्वारा तीनबुँदे सहमति अनुमोदन

परिवार दलद्वारा तीनबुँदे सहमति अनुमोदन

बुधबार, २५ असोज २०७४

नेपाल परिवार दलको केन्द्रीय कार्य समिति बैठक चितवनमा सम्पन्न भएको छ । दलका अध्यक्ष एकनाथ ढकालले ४ दिनअघि दिवंगत आमाको क्रिया बसिरहेको स्थानमा बसेको केन्द्रीय समिति बैठकले नेकपा एमाले र परिवार दलबीच भएको तीनबुँदे सहमति अनुमोदन गरेको हो ।

सर्वोच्चको न्यायाधीशमा तीन नाम अनुमोदन

सर्वोच्चको न्यायाधीशमा तीन नाम अनुमोदन

मङ्गलबार, २४ असोज २०७४

संसदीय सुनुवाइ विशेष समितिले न्याय परिषद्बाट सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तीनजनाको नाम अनुमोदन गरेको छ । समितिको सोमबार बसेको बैठकले बमकुमार श्रेष्ठ, डम्बरबहादुर शाही र टंकबहादुर मोक्तानको नाम अनुमोदन गरेको हो ।

एमालेद्वारा कार्यदल अनुमोदन

एमालेद्वारा कार्यदल अनुमोदन

आइतबार, २२ असोज २०७४

एमालेले पार्टी एकता संयोजन समिति, निर्वाचन क्षेत्र बाँडफाँट तथा घोषणापत्र निर्धारण गर्न गठित कार्यदललाई अनुमोदन गरेको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले माओवादी केन्द्र तथा अन्य राजनीतिक दलबीच निर्वाचन क्षेत्र बाँडफाँट र संयुक्त घोषणापत्र तयार गर्न गठित कार्यदललाई अनुमोदन गरेको हो ।

संशोधन अनुमोदन गराउने काम सरकारको: संयोजक ठाकुर

संशोधन अनुमोदन गराउने काम सरकारको: संयोजक ठाकुर

आइतबार, २२ साउन २०७४

राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान संशोधनको प्रस्ताव पारित गरेपछि मात्र स्थानीय तहको निर्वाचनमा सहभागी हुने जनाएको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि ऋण अनुमोदन

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि ऋण अनुमोदन

सोमबार, २२ जेठ २०७४

चिनियाँ लगानीकर्ता एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दिने सहुलियत दरको ऋण अनुमोदन गरेको छ। बैंकले चारदिनअघि अर्थमन्त्रालयलाई पत्राचार गर्दै ऋण अनुमोदन भएको जानकारी दिएको हो।

१२ राजदूतको नाम अनुमोदन

१२ राजदूतको नाम अनुमोदन

बुधबार, ०९ चैत २०७३

संसदीय सुनुवाई विशेष समितिले सरकारले हालै मात्र दलीय भागवण्डाका आधारमा १२ देशका लागि नेपाली राजदूतको नाम सर्वसम्वत रुपमा अनुमोदन गरेको छ ।

अायुक्त सिफारिश तीन जनाको नाम संसदीय सुनुवाइबाट अनुमोदन

अायुक्त सिफारिश तीन जनाको नाम संसदीय सुनुवाइबाट अनुमोदन

मङ्गलबार, ०३ फागुन २०७३

निर्वाचन आयोग अायुक्तमा सिफारिश भएका तीन जनाको नाम मंगलबार संसदीय सुनुवाइ समितिले पारित गरेको छ। नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधिरकुमार शाहको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएको हो।

अमेरिकी एएआरको ठूला जहाज बिक्री प्रस्ताव अनुमोदन

अमेरिकी एएआरको ठूला जहाज बिक्री प्रस्ताव अनुमोदन

सोमबार, ०३ माघ २०७३

दुईथान ठूला (वाइड बडी) जहाज बिक्री गर्न अमेरिकी उड्डयन सहयोग कम्पनी ‘एएआर कर्पोरेसन’ ले राखेको प्रस्तावलाई नेपाल वायुसेवा निगम सञ्चालक समितिले अनुमोदन गरेको छ ।

जलस्रोत सम्झौताको अनुमोदन

जलस्रोत सम्झौताको अनुमोदन

बिहिबार, २५ कार्तिक २०७३

नोभेम्बर २७, २०१४ मा दस्तखत भएको सार्क विद्युत् व्यापार सम्झौता (सार्क पिटिए) अगस्ट २९, २०१६ मा नेपालको संविधानको धारा २७९ बमोजिम संसद्बाट अनुमोदन गरियो। यो सम्झौता सम्पन्न भएपछि सार्कका सदस्य राष्ट्रबीच विद्युत् व्यापार (आयात–निर्यात)गर्ने बाटो खुलेको छ।

‘पेरिस सम्झौता’ अनुमोदन, नेपाल पनि सम्झौताको संस्थापक मुलुक

‘पेरिस सम्झौता’ अनुमोदन, नेपाल पनि सम्झौताको संस्थापक मुलुक

बुधबार, १९ असोज २०७३

काठमाडौं-जलवायु परिवर्तनका प्रभावस“ग जुध्न नीतिगत प्रक्रिया र पद्घति निर्माणमा विश्वभर सहयोगी मानिएको ‘पेरिस सम्झौता’ नेपालले अनुमोदन गरेको छ।

पौडेल र उपाध्यायको नाम अनुमोदन

पौडेल र उपाध्यायको नाम अनुमोदन

आइतबार, १६ असोज २०७३

संसदीय सुनुवाई विशेष समितिले चीन र भारतकालागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ। आइतबार बसेको समितिको बैठकले चीनकालागि राजदूत सिफारिस भएको लिलामणि पौडेलको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो भने भारतकालागि सिफारिस भएका राजदूत दीपकुमार उपाध्यायको नाममा भने प्रमुख प्रतिपक्ष दल एमाले र राप्रपा नेपालले असहमति जनाएका थिए।

एघार न्यायाधीशको सुनुवाइ सकियो, अनुमोदन निर्णय आइतबार मात्रै

एघार न्यायाधीशको सुनुवाइ सकियो, अनुमोदन निर्णय आइतबार मात्रै

शुक्रबार, १४ साउन २०७३

सर्वोच्च अदालतको स्थायी न्यायाधीश सिफारिस भएका ११ जनाको संसदीय सुनुवाइ सकिएको छ। संसदीय सुनुवाइ विशेष समितिले दुई दिन लगाएर न्यायाधीशको नाममा सुनुवाइ सम्पन्न गरे पनि अनुमोदनसम्बन्धी निर्णय भने आइतबार मात्रै गर्ने जनाएको छ। समितिले बुधबार ६ न्यायाधीशको सुनुवाइ गरेको थियो भने बिहीबार ५ जनाको नाममा सुनुवाइ गरेको हो।

प्रधानन्यायधीशमा सुशीला कार्कीको नाम अनुमोदन

प्रधानन्यायधीशमा सुशीला कार्कीको नाम अनुमोदन

आइतबार, २६ असार २०७३

संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायधीशमा सुशील कार्कीको नाम अनुमोदन गरेको छ। आइतबार बसेको सुनुवाई समितिको बैठकले कार्कीको नाम अनुमोदन गरेको हो। संसदीय सुनुवाई समितिमा कार्की विरुद्ध ६ वटा उजुरी परेका थिए, जसमा तीन जना उजुरीकर्ता समिति मै उपस्थित भएका थिए।

आइसीसीद्वारा नेपाल र अमेरिकालाई निलम्बन गर्ने निर्णय अनुमोदन

आइसीसीद्वारा नेपाल र अमेरिकालाई निलम्बन गर्ने निर्णय अनुमोदन

शुक्रबार, १७ असार २०७३

अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् (आइसिसी)ले नेपाल क्रिक्रेट संघ क्यान र अमेरिकी क्रिक्रेट संघ युएसएसिएलाई निलम्बन गर्ने निर्णय अनुमोदन गरेको छ।

Ncell Footer Ad