प्रधानमन्त्री स्वरोजगार कार्यक्रम: हराएका अध्यक्ष सिंह ५ दिनमा मृत फेला

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम: हराएका अध्यक्ष सिंह ५ दिनमा मृत फेला

बुधबार, ०१ साउन २०७६

आर्थिक बर्ष २०७५/०७६ देखि देशभरीका स्थानीय तहमार्फत प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लागु भएको छ। भीमदत्त नगरपालिकाले ७ नम्बर वडामा संचालन गरेको...

नेपाल चीन उद्योग वाणिज्य संघमा तुलाधर

नेपाल चीन उद्योग वाणिज्य संघमा तुलाधर

सोमबार, १६ असार २०७६

नेपाल चीन उद्योग वाणिज्य संघको अध्यक्षमा त्रिभुवनधर तुृलाधर निर्विरोध निर्वाचित भएका छन्। संघका पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष राजुबाबु श्रेष्ठ, उपाध्यक्ष राष्ट्रभुषण...

प्राइम बैंकको अध्यक्षमा श्रेष्ठ

प्राइम बैंकको अध्यक्षमा श्रेष्ठ

मङ्गलबार, २८ जेठ २०७६

प्राइम बैंकको सञ्चालक समिति अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चुनिएका छन् । ...

सुनसरी उद्योग वाणिज्य संघमा सापकोटा विजयी

सुनसरी उद्योग वाणिज्य संघमा सापकोटा विजयी

सोमबार, २७ जेठ २०७६

उद्योगी, व्यवसायीहरुको छाता संगठन सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा गिरीधारी सापकोटा विजयी भएका छन्। सोमबार भएको निर्वाचनमा उनले निकटतम...

सडक दुर्घटनामा पत्रकार शर्माको मृत्यु

सडक दुर्घटनामा पत्रकार शर्माको मृत्यु

आइतबार, १९ जेठ २०७६

ललितपुरको धोबीघाटमा भएको सडक दुर्घटनामा तत्कालीन प्रेस सेन्टर काठमाडौँका अध्यक्ष गोविन्द शर्माको मृत्यु भएको छ। उनीसँगै मोटरसाइकल चालक चन्द्रमणि मुडभरीको पनि मृत्यु भएको छ।

'मैले विगतको सहमति मात्र स्मरण गराएको हुँ'

'मैले विगतको सहमति मात्र स्मरण गराएको हुँ'

शनिबार, १८ जेठ २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले विगतमा पार्टी एकिकरणको बेला भएको सहमतीलाई स्मरण गराएको बताएका छन्।

फेसबुकका मार्क जुकरबर्ग नेतृत्वबारे मतदान हुँदै

फेसबुकका मार्क जुकरबर्ग नेतृत्वबारे मतदान हुँदै

बिहिबार, १६ जेठ २०७६

मार्क जुकरबर्गलाई फेसबुकको अध्यक्षबाट हट्न आह्वान गरिएको विषयमा सो संस्थाको वार्षिक साधारण सभामा बिहीबार मतदान हुने अनुमान गरिएको छ।

झमेलामा थिंक ट्यांक

झमेलामा थिंक ट्यांक

सोमबार, ०६ जेठ २०७६

सरकारले मुलुकका विभिन्न महŒवपूर्ण विषयमा अनुसन्धानका लागि स्थापना गरेको नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष चैतन्य मिश्रले पदबाट राजीनामा गरेका छन्। परराष्ट्र मामिला, सुरक्षा र विकासलगायतका विषयमा अध्ययन अनुसन्धान गर्न स्थापना भएको प्रतिष्ठानले राम्रोसँग काम सुरु नगर्दै अध्यक्षले राजीनामा गरेका हुन्।

भ्रष्टाचारको आरोपमा प्रधानाध्यापक र अध्यक्षविरुद्ध मुद्दा दायर

भ्रष्टाचारको आरोपमा प्रधानाध्यापक र अध्यक्षविरुद्ध मुद्दा दायर

शुक्रबार, २७ बैशाख २०७६

आयोगले आजै जिल्ला स्वास्थ्य कार्यालय रोल्पाअन्तर्गत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत विमला विष्टलगायतको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

तलब–भत्ताबापतको सुविधा क्याम्पसलाई

तलब–भत्ताबापतको सुविधा क्याम्पसलाई

शुक्रबार, २७ बैशाख २०७६

यहाँका एक गाउँपालिका अध्यक्षले सरकारबाट पारिश्रमिक, भत्ताबापत प्राप्त गरेको दुई २ लाख रुपैयाँ गाउँकै क्याम्पसलाई सहयोग गरेका छन्।

नागरिकताबिनै आवेदन

नागरिकताबिनै आवेदन

बिहिबार, २६ बैशाख २०७६

सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्य बन्न इच्छुक देखिएकामध्ये केहीले नागरिकतासमेत पेश नगरी आवेदन दिएका छन्। सिफारिस समितिमा पदाधिकारीका लागि आवेदन दिएका अध्यक्ष पदका २ जना र सदस्यका दाबेदार २० गरी २२ जनाले नागरिकताको प्रमाणपत्र पेस गरेका छैनन्।

अध्यक्षले अभद्र व्यवहार गरेको उपाध्यक्षको आरोप

अध्यक्षले अभद्र व्यवहार गरेको उपाध्यक्षको आरोप

मङ्गलबार, १७ बैशाख २०७६

यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाले आफूलाई अभद्र व्यवहार गरेको भन्दै उपाध्यक्ष गीतादेवी साहले आरोप लगाएकी छन्। अध्यक्ष मुखियाले बलजफ्ती योजनामा हस्ताक्षर गराउन खोजेको र आफूले नमानेपछि अभद्र व्यवहार गर्दै कुट्नसमेत खोजेको उनले बताएकी छन्।

बालविवाहविरुद्ध सामुहिक लड्ने प्रतिबद्धता

बालविवाहविरुद्ध सामुहिक लड्ने प्रतिबद्धता

आइतबार, १५ बैशाख २०७६

‘गाउँमा कतैबाट बिहे भोजको निम्तो आयो र तपाई त्यहाँ भोज खान जानु भयो तर त्यो बालविवाह हो भने तपाई भोज खाएर फर्किनु हुन्छ कि के गर्नुहुन्छ सर?’ अछामको मेल्लेख गाउँपालिका अध्यक्ष लोकबहादुर बोहरालाई लक्षित गर्दै तुलाराम रोकायाले प्रश्न सोधे।

पूर्व माओवादीले पाएका जिल्ला अध्यक्षहरू (सूचीसहित)

पूर्व माओवादीले पाएका जिल्ला अध्यक्षहरू (सूचीसहित)

सोमबार, ०९ बैशाख २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले लामो समयको अन्तरालपछि जिल्ला स्तरीय पार्टी नेतृत्वको टुंगो लगाएको छ। पार्टी एकता भएको ११ महिनापछि नेकपाले बल्ल तल्लो कमिटी एकता प्रक्रिया टुंग्याउने भएको छ।

तत्कालीन जिल्लाअध्यक्षलाई नै जिम्मेवारी

तत्कालीन जिल्लाअध्यक्षलाई नै जिम्मेवारी

सोमबार, ०९ बैशाख २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुंगो लगाएको छ। तत्कालीन जिल्ला अध्यक्षलाई नै नेतृत्व दिने सहमति गरी अध्यक्ष र सचिवको टुंगो लगाइएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सचिवालय बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

संसदीय सुनुवाइ समितिमा सत्तापक्षकै सांसद अनुपस्थित

संसदीय सुनुवाइ समितिमा सत्तापक्षकै सांसद अनुपस्थित

सोमबार, १३ फागुन २०७५

संवैधानिक परिषद्बाट संवैधानिक आयोगको अध्यक्षमा सिफारिस भएकामध्ये दुईजना अध्यक्षको सुनुवाइ गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सत्तापक्षकै सांसद अनुपस्थित भएका कारण कोरम नपुगेर स्थगित भएको छ।

जानको अध्यक्षमा पुन: भुसाल

जानको अध्यक्षमा पुन: भुसाल

शनिबार, ११ फागुन २०७५

नेपाल जाइका अलमुनाई एसोसियसन (जान) को अध्यक्षमा डा. रामचन्द्र भुसाल पुनः निर्विरोध भएका छन्। जापानको एहिमे विश्वविद्यालयबाट विद्यावारिधि गरेका कृषिविज्ञ डा. भुसाल सार्क जाइका अलमुनाईहरुको छाता संगठन जाइका अलमुनाई एसोसियसन फोरम (जाफ्स) को महासचिवसमेत छन्।

नेविसंघ धादिङमा तीन अध्यक्ष

नेविसंघ धादिङमा तीन अध्यक्ष

बुधबार, ०१ फागुन २०७५

नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ धादिङमा विवाद चुलिएको छ। केन्द्रबाट तीनजना अध्यक्षहरूलाई जिम्मेवारी दिएको पत्र आएसँगै विवादले उग्र रूप लिएको छ। सोमबार मात्रै नेपाली कांग्रेसका पार्टी अध्यक्ष शेरबहादुर देउवालाई नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अध्यक्षबाट राजीनामा दिएका थिए। राजीनामा दिएसँगै जिल्लामा पनि आफू निकटका विद्यार्थी नेताहरूलाई अध्यक्षको जिम्मेवारी तोकिएका विभिन्न पत्र बाहिर आएका छन्।

सत्य निरूपण आयोगका अध्यक्ष र सदस्यद्वारा राजीनामा

सत्य निरूपण आयोगका अध्यक्ष र सदस्यद्वारा राजीनामा

बिहिबार, २४ माघ २०७५

सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य लिला उदासी खनालले राजीनामा दिएका छन्। आगामी शनिबार म्याद सकिँदै गरेको आयोगका दुई पदाधिकारीले बुधबार आयोगसमक्ष राजीनामा दिएको स्रोतले जनाएको छ।

अध्यक्ष वा महासचिवमा महिला हुनुपर्ने माग

अध्यक्ष वा महासचिवमा महिला हुनुपर्ने माग

शनिबार, १९ माघ २०७५

नेपाल पत्रकार महासंघ महिला समितिले महासंघको अध्यक्ष र महासचिवमध्ये एकमा महिला हुनैपर्ने अनिवार्य व्यवस्था गर्न माग गरेको छ। चितवनको पटिहानीमा शुक्रबार सम्पन्न महासंघ महिला समितिको राष्ट्रिय सम्मेलनमा जारी १२ बुँदे घोषणापत्रमा प्रत्यक्ष निर्वाचन प्रणाली अंगीकार गरी अध्यक्ष वा महासचिव महिला रहनैपर्नेगरी विधान संशोधन गरिनुपर्ने उल्लेख छ।

धादिङ उद्योग वाणिज्य संघमा खत्री

धादिङ उद्योग वाणिज्य संघमा खत्री

बुधबार, ०२ माघ २०७५

धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा रुद्रबहादुर खत्री विजयी भएका छन्। धादिङबेंसीमा भएको २५औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनले खत्री आगामी कार्यकालका लागि विजयी भएका हुन्। खत्रीले ६ सय ५४ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी विष्णुप्रसाद थपलियाले ६ सय १२ मत ल्याए।

उवासंघ अध्यक्षको दुर्घटनामा मृत्यु

उवासंघ अध्यक्षको दुर्घटनामा मृत्यु

शुक्रबार, २७ पुष २०७५

उद्योग वाणिज्य संघ ईश्वरपुरका अध्यक्ष कुशहरि मैनालीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

नेकपामा अध्यक्षविरुद्ध चार शीर्ष नेता

नेकपामा अध्यक्षविरुद्ध चार शीर्ष नेता

बुधबार, ११ पुष २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा दुई अध्यक्षविरुद्ध चार शीर्ष नेता उभिएका छन्। पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयको भूमिका चित्तबुझ्दो नभएको आरोप लगाउँदै चार शीर्र्ष नेता एक ठाउँमा उभिएका हुन्।

नेकपा अध्यक्षको नाम टुंगो लागेन

नेकपा अध्यक्षको नाम टुंगो लागेन

शुक्रबार, ०८ भदौ २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमको जिल्ला कमिटी छनोटमा सहमति हुन् सकेको छैन्। अध्यक्षमा पूर्व एमाले र माओवादी केन्द्रका नेताहरूले दाबी गरेपछि पार्टी केन्द्रले दिएको समय सीमाभित्र सहमति हुन् नसकेको हो।

नेकपाको जिल्ला समिति गठन अझै टुंगिएन, अध्यक्षका लागि दौडधुप

नेकपाको जिल्ला समिति गठन अझै टुंगिएन, अध्यक्षका लागि दौडधुप

शनिबार, ०२ भदौ २०७५

तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीचेको एकीकरणपछि जिल्ला तहको संगठन निर्माणमा उदयपुरमा सहमति जुट्न नसक्दा समस्या भएको छ। यही भदौ पहिलो साताभित्र एकीकृत जिल्ला संगठन निर्माण गरिसक्ने केन्द्रीय पार्टीको निर्देशन भएपनि उदयपुरमा अहिलेसम्म एकीकरण पार्टी गठन हुन नसकेको हो।

साझामा अध्यक्ष बन्न लबिङ गर्दै शर्मा

साझामा अध्यक्ष बन्न लबिङ गर्दै शर्मा

शनिबार, १९ साउन २०७५

साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा अध्यक्ष पदमा नियुक्तिका लागि शिक्षा मन्त्रालय र शक्ति केन्द्र धाउन थालेका छन्।

सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्ने :अध्यक्ष थापा

सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्ने :अध्यक्ष थापा

बिहिबार, १७ साउन २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने बताएका छन्।

राजनीतिक विषय सकिएपछि कांग्रेसले बखेडा झिक्यो : अध्यक्ष दाहाल

राजनीतिक विषय सकिएपछि कांग्रेसले बखेडा झिक्यो : अध्यक्ष दाहाल

शनिबार, १२ साउन २०७५

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनताको चाहना र आवश्यकतालाई सम्बोधन गर्न सरकार प्रयासरत् रहेका बेला गलत माग राखेर अप्ठ्यारोमा पार्न खोजिएको आरोप लगाएका छन्।

सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष केडियाको शपथ ग्रहण

सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष केडियाको शपथ ग्रहण

मङ्गलबार, ०८ साउन २०७५

सिद्धार्थ इन्स्योरेन्सका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष रतनलाल केडियाले शपथ ग्रहण लिएका छन् । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंसमक्ष उनले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।लामो समयदेखि उद्योग, व्यवसायको क्षेत्रमा क्रियाशील संस्थापक सेयरधनी केडियालाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत नियुक्त गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको निधन

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको निधन

आइतबार, ०६ साउन २०७५

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको ८५वर्षको उमेरमा निधन भएको छ।

अध्यक्ष वैद्यद्वारा डा केसीसँग भेट

अध्यक्ष वैद्यद्वारा डा केसीसँग भेट

शनिबार, ०५ साउन २०७५

नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले आज शिक्षण अस्पताल पुगी डा गोविन्द केसीलाई भेटी उहाँको स्वास्थ्यबारे जानकारी लिएका छन्।

वैदिक परम्परा तथा संस्कृतिको जगेर्ना गर्नु आवश्यक : अध्यक्ष थापा

वैदिक परम्परा तथा संस्कृतिको जगेर्ना गर्नु आवश्यक : अध्यक्ष थापा

बुधबार, ०२ साउन २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र पुनःस्थापनाको माग गर्दै बुधबारदेखि अभियान शुरु गरेको छ। सो पार्टीका अध्यक्ष कमल थापा र विभिन्न हिन्दूवादी संघसंस्थाका धर्मगुरुले शंख फुकेर संयुक्तरुपमा सो अभियानको शुभारम्भ गरे।

लोकतन्त्र माथि प्रश्न उठ्ने खतरा भएपछि छविलाल अदालतमा हाजिर : अध्यक्ष दाहाल

लोकतन्त्र माथि प्रश्न उठ्ने खतरा भएपछि छविलाल अदालतमा हाजिर : अध्यक्ष दाहाल

शुक्रबार, २९ असार २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले ले कृष्ण अधिकारी हत्या प्रकरणमा आरोपित भनेर कारागारमा रहेका छविलाल पौडेल निर्दोष भएको बताएका छन्। विद्रोह, शान्ति सम्झौता र संविधान कार्यान्यवनको नेता बन्ने अवसर जनताले दिएको बताउँदै उनले कहिलेकाँही निर्दोष मान्छे पनि अनाहकमा फस्ने जाने बताए।

कम्युनिष्ट कमजोर पार्न विदेशी शक्ति लाग्यो : अध्यक्ष दाहाल

कम्युनिष्ट कमजोर पार्न विदेशी शक्ति लाग्यो : अध्यक्ष दाहाल

शुक्रबार, २९ असार २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लागिरहेको बताएका छन्।

फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्छाैं : अध्यक्ष दाहाल

फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्छाैं : अध्यक्ष दाहाल

बिहिबार, २८ असार २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्ने बताएका छन्।

राष्ट्रिय खेलको उपेक्षा भयो : अध्यक्ष शर्मा

राष्ट्रिय खेलको उपेक्षा भयो : अध्यक्ष शर्मा

सोमबार, २५ असार २०७५

राष्ट्रिय भलिवल संघका अध्यक्ष मनोरञ्जन शर्माले सरकारले देशको राष्ट्रिय खेल भलिवलको उपेक्षा गरेको अाराेप लगाएका छन्।

खेलकुदको क्षेत्रमा लगानी बढाउनैपर्छ :  अध्यक्ष दाहाल

खेलकुदको क्षेत्रमा लगानी बढाउनैपर्छ : अध्यक्ष दाहाल

आइतबार, २४ असार २०७५

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले खेल क्षेत्रले मात्रै सबै क्षेत्रलाई एकीकृत बनाउने विश्वास व्यक्त गरेका छन्।

अध्यक्ष दाहाल स्वदेश फिर्ता

अध्यक्ष दाहाल स्वदेश फिर्ता

आइतबार, १७ असार २०७५

पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर जानुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल  अाइतबार साँझ स्वदेश फर्किएका छन्।

हिन्दूराष्ट्र पक्षधरबीच ध्रुविकरण आवश्यकः अध्यक्ष  थापा

हिन्दूराष्ट्र पक्षधरबीच ध्रुविकरण आवश्यकः अध्यक्ष थापा

आइतबार, १७ असार २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र पक्षधर र विपक्षीहरुबीच ध्रुविकरण आवश्यक रहेको बताएका छन्। उनले पार्टीगत आस्था र विचारधारा फरक रहेपनि हिन्दूराष्ट्र चाहने शक्ति एउटै ठाउँमा आउनुपर्ने बताए।

अध्यक्ष बोहरा मन्त्री थापाकाे हातबाट सम्मानित

अध्यक्ष बोहरा मन्त्री थापाकाे हातबाट सम्मानित

शनिबार, १६ असार २०७५

द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरकी अध्यक्ष सीता बोहरा सम्मानित भएकी छिन्।

सरकारको कामको समीक्षा गर्ने बेला भएको छैन : अध्यक्ष थापा

सरकारको कामको समीक्षा गर्ने बेला भएको छैन : अध्यक्ष थापा

शुक्रबार, १५ असार २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको कामको समीक्षा गर्ने समय अझै आइनसकेको बताएका छन्।

सरकारको गतिविधिले आशा र आशंका दुवै पैदा गर्छ :  अध्यक्ष थापा

सरकारको गतिविधिले आशा र आशंका दुवै पैदा गर्छ : अध्यक्ष थापा

बिहिबार, १४ असार २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अहिलेको गतिविधि हेर्दा केही आशा र आशंका पैदा गरेको बताएका छन्।

पोखरा फाइनान्सका अध्यक्ष गुरुङद्वारा शपथ ग्रहण

पोखरा फाइनान्सका अध्यक्ष गुरुङद्वारा शपथ ग्रहण

शुक्रबार, ०८ असार २०७५

पोखरा फाइनान्स लिमिटेडको नवनिर्वाचित अध्यक्ष भुवनसिं गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

महाधिवेशनपछि एउटा मात्र अध्यक्ष राख्न राजपामा दबाब

महाधिवेशनपछि एउटा मात्र अध्यक्ष राख्न राजपामा दबाब

बिहिबार, ०७ असार २०७५

राष्ट्रिय जनता पार्टी नेपालका अधिकांश नेताहरूले पार्टीमा ६ जना अध्यक्ष राख्दा पार्टी गतिहीन भएको आरोप लगाउँदै महाधिवेशनपछि एकजना मात्र अध्यक्ष राख्न दबाब दिएका छन्।

निलम्बित फिफा अध्यक्ष ब्लाटर रसियामा,पुटीनसँग भेटवार्ता गर्ने

निलम्बित फिफा अध्यक्ष ब्लाटर रसियामा,पुटीनसँग भेटवार्ता गर्ने

बुधबार, ०६ असार २०७५

विश्व फुटबल महासंघ फिफाका निलम्बित अध्यक्ष सेप ब्लाटर विश्वकप फुटबलमा सहभागिता जनाउन रसियन राष्ट्रपति भ्लादिमिर पुटीनकाे निमन्त्रणामा मंगलबार रसियाको मस्को पुगेका छन्।

डा. देवकोटालाई मानार्थ अध्यक्ष उपाधि प्रदान

डा. देवकोटालाई मानार्थ अध्यक्ष उपाधि प्रदान

शनिबार, २६ जेठ २०७५

नेप्लिज न्युरो सर्जन सोसाइटीले मानार्थ अध्यक्ष उपाधिबाट वरिष्ठ न्युरो सर्जन प्राडा उपेन्द्र देवकोटालाई सम्मान गरेको छ।

भ्रष्टाचार आरोपमा वडा अध्यक्ष निलम्वित

भ्रष्टाचार आरोपमा वडा अध्यक्ष निलम्वित

शुक्रबार, २५ जेठ २०७५

सेवाग्राहीलाई स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध गराउने औषधि बिक्री गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेपछि भेरीगंगा नगरपालिका–१२ का वडा अध्यक्ष निलम्वनमा परेका छन् ।

नेपाली युवाको आँखामा केही गर्ने अदम्य साहस देखिरहेको छु : अध्यक्ष पापाडिमीट्रियु

सोमबार, १४ जेठ २०७५

विश्व प्रजातान्त्रिक युवा महासंघ संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो। यो संयुक्त राष्ट्रसंघ स्थापनाको १६ दिनपछि विश्वभरका युवाहरुमा शान्ति, स्थायीत्व तथा मित्रता कायम गर्ने र अन्याय, बेरोजगारी तथा साम्राज्यवादका विरुद्ध लड्ने उद्देश्यले सन् १९४५ मा स्थापना गरिएको थियो।

एकताको लागि अध्यक्ष पद छोड्न तयार छु : कमल थापा

एकताको लागि अध्यक्ष पद छोड्न तयार छु : कमल थापा

बिहिबार, १० जेठ २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियताको संरक्षण, हिन्दू राष्ट्रको पूनर्स्थापना, प्रजातन्त्रको सुदृढिकरणका लागि प्रजातान्त्रिक शक्तिबीच एकता अनिवार्य आवश्यक रहेको बताएका छन्।

जोशी पाटाको ‘गभर्नमेन्ट डेस्टिनेसन बोर्ड’ अध्यक्ष

जोशी पाटाको ‘गभर्नमेन्ट डेस्टिनेसन बोर्ड’ अध्यक्ष

मङ्गलबार, ०८ जेठ २०७५

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी प्यासाफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को ‘गभर्नमेन्ट डेस्टिनेसन बोर्ड’ अध्यक्षमा सर्वसहमत चयन भएका  छन् ।

Ncell Footer Ad