‘उपनिर्वाचनमा सरकारविरूद्ध जनमत’

‘उपनिर्वाचनमा सरकारविरूद्ध जनमत’

मङ्गलबार, ०३ मङि्सर २०७६

काण्ड नै काण्ड मच्चाउने वर्तमान सरकार अधिनायकवादतर्फ ढल्किँदै गएकाले हुन लागेको आसन्न उपनिर्वाचनमा सरकारविरूद्ध जनमत तयार गर्न आवश्यक रहेको नेपाली...

निषेधको राजनीति र नैतिकता

निषेधको राजनीति र नैतिकता

बुधबार, १५ असोज २०७६

बिस्तारै अधिनायकवादको ढोका खुल्न लागेको छ। मानिसले बोल्न नपाउने गरी यन्त्रणा दिने छायाँ दलको निर्माण सत्ताले गर्न लागेपछि मानिसमा अधिनायकवादी...

लोकतन्त्र : शत्रु आफैँभित्र

लोकतन्त्र : शत्रु आफैँभित्र

आइतबार, २९ भदौ २०७६

बेलायती म्यागेजिन ‘इकोनमिस्ट’ को (अगस्ट ३१–सेप्टेम्बर ६, २०१९) अंकमा एउटा रोचक सामग्री प्रकाशित भएको छ– डेमोक्रेसिज् इनिमी विथइन (लोकतन्त्रका शत्रु...

अधिनायकवादको संस्कार छाड्न नेमकिपालाई नेता नेपालकाे आग्रह

अधिनायकवादको संस्कार छाड्न नेमकिपालाई नेता नेपालकाे आग्रह

शनिबार, ०७ असार २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल मजदूर किसान पार्टीलाई अधिनायकवादको संस्कार त्याग्न आग्रह गरेका छन्। ...

अधिनायकवादको सम्भावना

अधिनायकवादको सम्भावना

शुक्रबार, ०६ असार २०७६

नेपालमा प्रजातन्त्रले नयाँ वर्ग पैदा गरेको छ। त्यो वर्गले सुखसुविधा, राज्यका स्रोतसाधन र मोजमज्जामात्र लोकतन्त्र भनिरहेको छ।

अधिनायकवाद उन्मुख

अधिनायकवाद उन्मुख

सोमबार, ०२ असार २०७६

संविधानअनुसार मुलुक समाजवाद उन्मुख हुनुपर्ने हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका कारण भने मुलुक अधिनायकवाद उन्मुख हुँदै छ।

जागरण अभियानको निष्कर्ष : कांग्रेसप्रति आकर्षण,सरकारप्रति विकर्षण

बिहिबार, ३० जेठ २०७६

नेपाली कांग्रेसले आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ।

अनपेक्षित दिशामा देश

अनपेक्षित दिशामा देश

मङ्गलबार, २८ जेठ २०७६

अहिलेको युग अधिनायकवादको होइन। नव अधिनायकवाद स्थापना त हुनै सक्दैन। अधिनायकवाद लाद्ने कोसिसले शान्ति र स्थिरता सम्भव हुँदैन।

सरकारलाई शक्तिको भोक जागेको छ

बुधबार, ०८ जेठ २०७६

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले संविधानको मूल्य र मान्यता विपरित प्रेस स्वतन्त्रतालाई संकुचन बनाउने गरी ल्याइएको सो विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी हुन्।

सरकारको ध्यान गफमा होइन, काममै छ : प्रधानमन्त्री ओली

सरकारको ध्यान गफमा होइन, काममै छ : प्रधानमन्त्री ओली

बुधबार, २० चैत २०७५

प्रधानमन्त्री केपी ओलीले सरकारले गफ मात्रै होइन काम पनि गरेका बताएका छन्। राष्ट्रिय विकास परिषद्को बुधबारबाट सुरु बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको ध्यान गफमा कम, काममा ज्यादा भएको बताए।

सिद्धान्तको फेर समातेर अधिनायकवाद

सिद्धान्तको फेर समातेर अधिनायकवाद

बुधबार, १६ माघ २०७५

लोकतन्त्रको मूल्य जटिल सिद्धान्तका लामा लामा तर्कहरूले मात्र स्थापित हुँदैनन्। व्यवहारबाट सिद्ध विषयहरूले लोकतन्त्रको आधार र प्रयोगलाई सुनिश्चित गरेका हुन्छन्। अहिलेका कामहरू हेर्दा वर्तमान कम्युनिस्ट नेतृत्वको सरकार लोकतन्त्रको सिंहासनमा वसेर अधिनायकवादको आधार निर्माणमा ब्यस्त देखिन लागेको छ।

सरकारको शैली प्रजातन्त्रको मूल्य मान्याताविपरीत : देउवा

सरकारको शैली प्रजातन्त्रको मूल्य मान्याताविपरीत : देउवा

आइतबार, १३ माघ २०७५

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार प्रजातन्त्रको मूल्य मान्यताविपरीत अगाडि बढेको आरोप लगाएका छन्। शुक्रबार संसदमा भएको घट्नाले कम्युनिस्ट सरकार अधिनायकवादतर्फ लागेको बताए।

लोकतान्त्रिक विकल्पको सपना

लोकतान्त्रिक विकल्पको सपना

बुधबार, ०९ माघ २०७५

नेपाली राजनीतिमा बिस्तारै तेस्रो विकल्पको सपना तुहिन लागेको छ। सपना देख्नेहरूले सोचेजस्तो विकल्पका सम्भावना अत्यन्त कमजोर जगमा अडिएको देखिँदैछ। दुईजना युवाले संयुक्त अभियानका रूपमा एक वर्षपहिले खडा गरेको विवेकशील साझा पार्टी दुई चोइटा हुन पुगेपछि त तेस्रो विकल्पको प्रश्न आफैँमा ओझेलमा परेको छ। नेपाली राजनीतिमा लोकतान्त्रिक नेतृत्वको इतिहास नेपाली कांग्रेससँग मात्र छ। उसलाई चुनौती दिने अर्को लोकतान्त्रिक राजनीतिक दलको उदय भएको छैन।

कांग्रेसकाे निष्कर्ष : सरकार अधिनायकवादतर्फ

कांग्रेसकाे निष्कर्ष : सरकार अधिनायकवादतर्फ

सोमबार, ०९ पुष २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार राज्यका सबै अंलाई पार्टीकरण गरेर एकदलीय अधिनायकवाद स्थापना गर्न अग्रसर भएको आरोप लगाएको छ।

आउनै लागेको हो अधिनायकवाद ?

आउनै लागेको हो अधिनायकवाद ?

आइतबार, ०१ पुष २०७५

मानिसका जन्मसिद्ध ५ प्रकारका स्वभाव हुन्छन्– ९१० ऊ जीवन चाहन्छ, मर्न चाहँदैन। ९२० स्वतन्त्रता चाहन्छ, पराधीन बन्न चाहँदैन। ९३० शासन गर्न चाहन्छ, शासित हुन चाहँदैन। ९४० ज्ञानको भोक अर्थात नयाँ कुरा जान्ने उत्सुकता हुन्छ। ९५० आनन्द चाहन्छ। यी ५ चाहना भनौँ या स्वभाव, यीभन्दा बढी अरु केही चाहना मानिसको हुँदै हुँदैन। यी शाश्वत स्वभावबाट कोही निवृत्त हुनै सक्दैन।

अधिनायकवादको लोकप्रियता

अधिनायकवादको लोकप्रियता

आइतबार, ०७ असोज २०७५

तामिलनाडुको तूतुकुडीमा अनुसन्धानकर्ता लोइस सोफियालाई भदौ १८ गते प्रहरीले गिरफ्तार ग-यो। उनीमाथिको अभियोग थियो– भारतीय जनता पार्टीको सरकारविरुद्ध नाराबाजी गरेको।

सरकार अधिनायकवादतर्फ उन्मुखः महत

सरकार अधिनायकवादतर्फ उन्मुखः महत

बिहिबार, १४ भदौ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह महामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्। भगिनी संगठन नेपाल विद्यार्थी संघ उदयपुरद्वारा गाईघाटमा बिहीबार आयोजित ‘सुदृढ कांग्रेसका लागि नेविसंघको भुमिका’ विषयगत विचार गोष्ठीमा बोल्दै डा.महतले यस्तो आरोप लगाएका हुन्।

नेपालमा कम्युनिस्ट अधिनायकवाद आउँछ?

नेपालमा कम्युनिस्ट अधिनायकवाद आउँछ?

मङ्गलबार, ०५ भदौ २०७५

शनिबार, भदौ २ गते भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाहलमा दुर्गा सुवेदीद्वारा लिखित‘विमान व्रिदोह : एउटा राजनीतिक अपहरणको बयान’बारे अन्तरसंवाद कार्यक्रम थियो।

कतै नपुगिने बाटो

कतै नपुगिने बाटो

शुक्रबार, ०१ भदौ २०७५

गाउँमा एकजना ‘हुने–खाने’ पण्डित थिए । ‘चाइन्जो–क्यारे’ भन्ने थेगो थियो उनको । प्रशस्त पैतृक जग्गा–जमिन थियो।

दुईदलीय अधिनायकवाद

दुईदलीय अधिनायकवाद

बुधबार, २३ जेठ २०७५

नेपाली राजनीतिलाई दुईदलीय अधिनायकवादतर्फ जबर्जस्ती उन्मुख गराउने प्रयास भएको छ। ठूला माछाले साना माछालाई निलेजस्तै गरी क्रमशः साना दलको अस्तित्व समाप्त पार्ने रणनीति देखापरेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्दैदेखि आरम्भ यो रणनीतिलाई दुई दल मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माणले सफलपूर्वक प्रयोगमा ल्याउँदैछ। पहिले संसद्बाट र पछि दलगतरूपमा यो रणनीतिको आकार देखिन लागेको हो। संविधानमा तीन प्रतिशतको थ्रेसहोल्डको व्यवस्था दुईदलीय अधिनायकवादको पूर्वांग थियो। राजनीतिक स्थायित्व र सरकारको निरन्तरताका नाउँमा थ्रेसहोल्डको व्यवस्था गरिएको भएपनि यो व्यवस्था बहुदलीय पद्धतिलाई नै घात गर्ने चिन्तनकासाथ भएको थियो भन्ने कुरा अहिले प्रमाणित हुन लागेको छ।

‘अधिनायकवाद आयो भने छ महिनाको पाहुना हुनेछ’

‘अधिनायकवाद आयो भने छ महिनाको पाहुना हुनेछ’

मङ्गलबार, १५ जेठ २०७५

संविधानसभाबाट २४० वर्ष लामो राजतन्त्र अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १० वर्ष भयो। गणतन्त्र स्थापनासँगै मुलुकको सर्वोच्च पद राष्ट्राध्यक्षको जिम्मेवारीमा जनताका छोरा पुगे। त्यो पहिलो सौभाग्य नेपाली कांग्रेसका तत्कालीन महामन्त्री रामवरण यादवले पाए। दुई वर्षका लागि राष्ट्रपति निर्वाचित भएका यादवले सात वर्षभन्दा लामो समय राष्ट्रपतिको भूमिका निर्वाह गरे।

सरकार अधिनायकवाद उन्मुख भएकाे नेता महतको आरोप

सरकार अधिनायकवाद उन्मुख भएकाे नेता महतको आरोप

सोमबार, ३१ बैशाख २०७५

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले वर्तमान सरकार अधिनायकवाद उन्मुख रहेको आरोप लगाएका छन्। राज्यका विभिन्न निकायलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमा केन्द्रित गरेर अधिनायकवादको अभ्यास सुरु गरेको उनले बताए।

‘सिन्डिकेट, तस्करी र बेथिती नियन्त्रण गर्दा अधिनायकवाद आउँछ भने थुप्रै पटक ल्याउछौं’

‘सिन्डिकेट, तस्करी र बेथिती नियन्त्रण गर्दा अधिनायकवाद आउँछ भने थुप्रै पटक ल्याउछौं’

मङ्गलबार, १८ बैशाख २०७५

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा स्थिरता र समृद्धिका निम्ती लागिपरेको वर्तमान सरकारको कामबाट अत्तालिएर विपक्षीले अधिनायकवादको आरोप लगाएको बताएका छन्।

अधिनायकवाद शुरु हुन लाग्यो : सभापति देउवा

अधिनायकवाद शुरु हुन लाग्यो : सभापति देउवा

शनिबार, ०८ बैशाख २०७५

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात हुनलागेको बताएका छन्।

अधिनायकवाद शुरु भइसक्यो : सभापति देउवा

अधिनायकवाद शुरु भइसक्यो : सभापति देउवा

सोमबार, ०३ बैशाख २०७५

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन्।  भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए।

यो अधिनायकवाद हो, रुन नपाई !

यो अधिनायकवाद हो, रुन नपाई !

शुक्रबार, २१ पुष २०७४

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपाली कांग्रेस राजनैतिक हाटमा तङ्ग्रिन सकेको छैन । दुई ठूला वाम पार्टीले अचानक गठबन्धन गरेर (पार्टी एकीकरण गर्ने सहमतिसहित) निर्वाचनमा भाग लिएपछि नेकांले पनि लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचनमा भाग लिएको थियो । तर निर्वाचनको परिणाम प्रत्यक्षतर्फ नेकांको विपक्षमा आयो । समानुपातिक निर्वाचन प्रणाली नहुँदो हो त कांग्रेसको साइज निकै ओह्रालो लागेको हुन्थ्यो । समानुपातिक पद्धतिले जसरी पहिलो संविधानसभामा कांग्रेसलाई जोगाएको थियो । यसपटक भने कांग्रेसलाई समानुपातिकले पुनर्जलीय उपचार नै ग¥यो । तर ऊसँग गठबन्धन गरेका राप्रपालगायतका दलको चैँ पत्तासाफ नै भयो ।

प्रधानमन्त्री देउवाको प्रश्न- ‘लोकतन्त्र रोज्ने  कि अधिनायकवाद’

प्रधानमन्त्री देउवाको प्रश्न- ‘लोकतन्त्र रोज्ने कि अधिनायकवाद’

शनिबार, १६ मङि्सर २०७४

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समृद्धि र विकास काँग्रेसले मात्रै गर्न सक्ने बताएका छन्।

अधिनायकवाद : सम्भव छ ?

अधिनायकवाद : सम्भव छ ?

सोमबार, ०४ मङि्सर २०७४

‘लोकतन्त्र भर्सेस अधिनायकवाद’ को बहसमा वाम गठबन्धन रक्षात्मक स्थितिमा छ, आक्रामक स्थितिमा होइन । जुन कुरा बुझेरै सम्भवतः केही दिनपूर्व जारी वाम गठबन्धनको संयुक्त घोषणापत्रले लोकतन्त्र र त्यसका पद्धति तथा संस्थाहरूप्रति पूर्ण प्रतिबद्धता जनाएको छ ।

बाम गठबन्धनको बहुमत आउँछ, अधिनायकवाद आउँदैनः दाहाल

बाम गठबन्धनको बहुमत आउँछ, अधिनायकवाद आउँदैनः दाहाल

बिहिबार, २३ कार्तिक २०७४

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाम गठबन्धनले आउँदो चुनाबमा बहुमत ल्याउने तर अरुले भनेजस्तो सत्ता कब्जा गरेर अधिनायकबाद भने नल्याउने बताएका छन्। चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा उम्मेदवार रहेका दाहालले बिहीबार भरतपुरमा आयोजना भएको महिलाहरुको कार्यक्रममा यस्तो भनाइ राखेका हुन्।

अधिनायकवाद नेपाली जनतालाई स्वीकार्य छैन: उपप्रधानमन्त्री थापा

अधिनायकवाद नेपाली जनतालाई स्वीकार्य छैन: उपप्रधानमन्त्री थापा

बुधबार, २२ कार्तिक २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र पार्टी एकता गर्ने घोषणाले आशंका पैदा गरेको बताएका छन्। यसले प्रजातन्त्रको भविष्य, राजनीतिक स्थायित्व र मुलुकको समग्र आर्थिक विकासमा समेत आशंका उब्जाएको बताए।

कम्युनिस्ट अधिनायकवाद रोक्न काँग्रेस–लोकतान्त्रिक फोरम एकता

कम्युनिस्ट अधिनायकवाद रोक्न काँग्रेस–लोकतान्त्रिक फोरम एकता

मङ्गलबार, ३१ असोज २०७४

एक दशकपछि विजयकुमार गच्छदार नेपाली कांग्रेसमा फर्केका छन् । २०६४ माघ १८ गते कांग्रेसबाट अलग भएर मधेसी जनअधिकार फोरम नेपाल हुँदै २०६६ सालदेखि नेपाल लोकतान्त्रिक फोरमको नेतृत्व गर्दै आएका गच्छदारले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससँग पार्टी एकता गरेका हुन्।

‘अधिनायकवाद’ को पूर्वाभ्यास: एमाले

‘अधिनायकवाद’ को पूर्वाभ्यास: एमाले

सोमबार, १८ बैशाख २०७४

प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव लाई ‘अधिनायकवाद’ को पूर्वाभ्यास भएको टीप्पणी गरेको छ।

Ncell Footer Ad