विदेशी जेल पर्ने अधिकांश लाइसेन्सबिनाका सवारी चालक

विदेशी जेल पर्ने अधिकांश लाइसेन्सबिनाका सवारी चालक

शुक्रबार, १५ असार २०७५

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बिनै गाडी चलाएका कारण गोरखा, भीमसेन गाउँपालिका–७ का कुमार रानामगर पाँच महिनादेखि साउदी अरेबियाको सेन्ट्रल जेलमा...

एकताका अधिकांश विषय मिलिसक्यो : नेता पौडेल

एकताका अधिकांश विषय मिलिसक्यो : नेता पौडेल

शनिबार, २४ चैत २०७४

नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले एमाले र नेकपा माओवादी केन्द्रबीच पारस्परिक सम्मान र समानताका आधारमा एकता हुने बताएका छन्। ...

जबरजस्ती करणीका अधिकांश घटना चिनजानबाटै

जबरजस्ती करणीका अधिकांश घटना चिनजानबाटै

मङ्गलबार, २० चैत २०७४

पछिल्लो समय जबरजस्ती करणीको अधिकांश घटनामा नजिककै चिनजानकै व्यक्तिहरुबाट बढी हुने गरेको निश्कर्ष महोत्तरीको सुरक्षा निकायको रहेको छ। ...

अधिकांश अपराधका घटनामा महिला पीडित

अधिकांश अपराधका घटनामा महिला पीडित

सोमबार, १९ चैत २०७४

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार परिसरमा दर्ता भएका अधिकांश अपराधका घटनामा महिला पीडित हुने गरेका छन्। ...

अधिकांश कर्मचारीमा उच्च रक्तचाप र ग्याष्ट्रिक

अधिकांश कर्मचारीमा उच्च रक्तचाप र ग्याष्ट्रिक

मङ्गलबार, २२ फागुन २०७४

सिंहदरवारभित्र कार्यरत अधिकांश कर्मचारीमा उच्च रक्तचाप र ग्याष्ट्रिकको समस्या रहेको पाइएको छ । सिंहदरबारमा कार्यरत कर्मचारीलाई लक्षित गरी सरकारले ७ दिनअघि स्थापना गरेको ‘हेल्थ डेस्क’मा उपचारका लागि आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तचाप र ग्याष्ट्राइटिसको समस्या देखिएको हो।

सिरियामा २५ नागरिकको मृत्यु, अधिकांश बालबालिका

सिरियामा २५ नागरिकको मृत्यु, अधिकांश बालबालिका

सोमबार, १४ फागुन २०७४

अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको पूर्वी देर अजोर प्रान्तमा गरेको हवाई हमलामा परी कम्तिमा २५ जनाको मृत्यु भएको छ।

अधिंकाश हिमाली आयोजना अलपत्र

अधिंकाश हिमाली आयोजना अलपत्र

शुक्रबार, १४ पुष २०७४

जुम्ला,चन्दननाथ नगरपालिका ९ का तिलवहादुर गिरी हिमाली आयोजनाको सहयोगमा स्थापित त्रिवेणी गाईपालन उद्योगका सदस्य हुन । उद्योग स्थापना हुनु अघि उनले, गाईपालन गरेर मनग्गे आम्दानी गर्ने योजना बुनेका थिए ।

बम पड्काउने ८ जना पक्राउ, अधिकांश विप्लवका कार्यकर्ता

बम पड्काउने ८ जना पक्राउ, अधिकांश विप्लवका कार्यकर्ता

आइतबार, १७ मङि्सर २०७४

निर्वाचन विथोल्न बम पड्काउदै हिड्ने ८ जना पक्राउ परेका छन्। प्रहरीले विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्ने अधिकांश नेत्र विक्रम चन्द विप्लव समूहका सदस्य छन्।

रसुवागढी क्षेत्रमा बजार अनुगमन : अधिकांश होटलबाट कुहेको मासु बिक्री

रसुवागढी क्षेत्रमा बजार अनुगमन : अधिकांश होटलबाट कुहेको मासु बिक्री

शुक्रबार, १० कार्तिक २०७४

नेपाल र चीन जोड्ने रसुवागढी नाका तथा आसपासको क्षेत्रमा सञ्चालनमा रहेका होटलले उपभोक्तालाई कुहिएको मासु बिक्री गर्ने गरेको भेटिएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले शुक्रबार बजार अनुगमन गरी सो क्षेत्रका होटलमा कुहेको मासु एवं अखाद्य पदार्थ बरामद गरी नष्ट गरेको छ।

कांग्रेसका अधिकांश केन्द्रीय नेता प्रत्यक्षमा

कांग्रेसका अधिकांश केन्द्रीय नेता प्रत्यक्षमा

सोमबार, ३० असोज २०७४

नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्य संघीय प्रनितिधिसभा सदस्यका लागि प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार बन्ने भएका छन् । अघिल्लो पटक समानुपातिक सूचीमा परेका नेताहरूलाई यसपटक नदोहोर्‍याउने नीति पार्टीले लिएपछि आधा दर्जन केन्द्रीय सदस्यमात्र समानुपातिकतर्फको सूचीमा समेटिएको कांग्रेस स्रोतको दाबी छ।

काँग्रेसका अधिकांश, एमाले र माअाेवादीका केही सांसद पेन्सनको पक्षमा

काँग्रेसका अधिकांश, एमाले र माअाेवादीका केही सांसद पेन्सनको पक्षमा

मङ्गलबार, २७ भदौ २०७४

पूर्वसांसदलाई पेन्सन दिने प्रस्तावमा संसद्को राज्य व्यवस्था समितिमा विवाद उत्पन्न भएको छ । सांसदबीच विवाद चुलिएपछि समाधान गर्न समितिले उपसमिति गठन गरेको छ। कांग्रेसका अधिकांश सांसद तथा एमाले र माओवादी केन्द्रका केही सांसद पूर्वसांसदलाई पेन्सन दिनुपर्ने पक्षमा छन् । एमाले र माओवादी केन्द्रका केही सांसद भने पेन्सन दिन नहुने पक्षमा छन् ।

काँग्रेसले अधिकांश उम्मेदवार छान्यो (सूचिसहित)

काँग्रेसले अधिकांश उम्मेदवार छान्यो (सूचिसहित)

सोमबार, १९ भदौ २०७४

नेपाली काँग्रेस दुई नम्बर प्रदेशमा असोज २ गते हुने स्थानीय तह निर्वाचनको लागि अधिकांश स्थानमा उम्मेदवार चयन गरेको छ। बाँकी रहेका ठाउँमा छलफल जारी रहेको कांग्रेसले जनाएको छ।

राजपाका अधिकांश माग पूरा गर्दै सरकार

राजपाका अधिकांश माग पूरा गर्दै सरकार

शुक्रबार, ०२ भदौ २०७४

दुई नम्बर प्रदेशमा स्थानीय निर्वाचनमा सहभागी हुन राजपाले राखेका मागमध्ये सरकारले अधिकांश माग पूरा गरेको छ भने बाँकी माग पनि पूरा गर्ने प्रक्रियामा लागेको छ। राजपाले राखेका प्रमुख मागमध्ये संविधान संशोधन प्रस्ताव सरकारले छिटै मतदान प्रक्रियामा लैजाँदैछ।

राजमार्गका अधिकाशं पक्की पुल जीर्ण बन्दै

राजमार्गका अधिकाशं पक्की पुल जीर्ण बन्दै

मङ्गलबार, २८ मङि्सर २०७३

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । पुल थोत्रो भएको तर समयमै मर्मत हुन नसक्दा थप जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् । नवलपरासीको बहुलाहा, जयश्री, अरुणखोला, डन्डाखोला र लोकाहा खोलाका पुल थोत्रिरहेका छन् ।

युएईका अधिकांश नेपाली संघसंस्था बन्द हुने

युएईका अधिकांश नेपाली संघसंस्था बन्द हुने

बुधबार, ०५ असोज २०७३

नेपालका गाउँटोल, जिल्ला, जातिलाई प्रतिनिधित्व गर्दै युएईमा खुलेका सयभन्दा बढी संघसंस्था बन्द हुने भएका छन्। युएई सरकारले एउटा देशबाट बढीमा पाँच वटा मात्र सामाजिक संघसंस्थाहरु प्रक्रिया पुर्‍याएर खोल्न पाउने नियम लागू गरेपछि नेपाली संघसंस्थाहरु संकटमा परेका हुन्।

'अधिकांश स्थायी शिक्षकका परीक्षार्थी'

'अधिकांश स्थायी शिक्षकका परीक्षार्थी'

शनिबार, ११ भदौ २०७३

शुक्रबार एकाबिहानै आएको खबरले रौतहटवासी शोकमा डुबेका छन्। बिहीबार साँझ रौतहटबाट पोखराका लागि यात्रु लिएर हिँडेको ग१ख ३७०९ नम्बरको बस त्रिशूली नदीमा खस्दा २२ जनाको ज्यान गएको छ।

अधिकांश नेपाली जागिरबाट असन्तुष्ट

अधिकांश नेपाली जागिरबाट असन्तुष्ट

आइतबार, २६ असार २०७३

नेपालका सबैजसो जागिरे आफ्नो पेसाप्रति असन्तुष्ट पाइएका छन्। विश्व बैंकको अध्ययनअनुसार करिब ०.२५ प्रतिशत नेपाली मात्र स्वदेशमा पाएको रोजगारीप्रति खुसी छन्। यो आँकडा देशको कुल जनसंख्याबाट लिइएको हो जसमा रोजगार पाएका र बेरोजगारसमेत समेटिएका छन्।

वर्षाले अधिकांश सडक अवरुद्ध

वर्षाले अधिकांश सडक अवरुद्ध

शुक्रबार, १० असार २०७३

उदयपुर– ३ दिनदेखिको निरन्तर वर्षाले स्थानीय खोलाहरूमा पानीको बहाव बढेपछि यहाँका सडकमा यातायात अवरुद्ध भएको छ । अधिकतर सडक कच्ची भएकाले पनि यातायात आवागमन रोकिन पुगेको हो ।

रोल्पाका अधिकांश छात्रछात्रा सि ग्रेडमा

रोल्पाका अधिकांश छात्रछात्रा सि ग्रेडमा

शुक्रबार, ०३ असार २०७३

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ।

Ncell Footer Ad