जिल्लाको आदेशविरुद्ध ३० जनाले दिए उच्च अदालतमा निवेदन

जिल्लाको आदेशविरुद्ध ३० जनाले दिए उच्च अदालतमा निवेदन

शनिबार, १९ साउन २०७५

साँढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेको आरोपमा जिल्ला अदालत मोरङले दिएको आदेश विरुद्ध ३०...

सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै अदालतमा रिट दायर

सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै अदालतमा रिट दायर

बुधबार, १६ साउन २०७५

प्रदेश नं. ५ मा कांग्रेसले संविधान अनुरुप प्रदेशसभाको सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने मागसहित अदालतमा रिट दायर गरेको छ।...

अधिकार मिच्दैै स्थानीय सरकार, अदालतमा मुद्धाको ओइरो

अधिकार मिच्दैै स्थानीय सरकार, अदालतमा मुद्धाको ओइरो

शुक्रबार, ११ साउन २०७५

पशुपती आदर्श माध्यमिक विद्यालय लहानका निमित प्रधानाध्यापक परमेश्वर राय आर्थिक अनियमितताको मुद्धामा हटाइए । उनको स्थानमा लहान नगरपालिकाका मेयर मुनी साह...

उदयपुर अदालतमा ७५ प्रतिशत मुद्दा फर्स्याैट

उदयपुर अदालतमा ७५ प्रतिशत मुद्दा फर्स्याैट

बुधबार, ०२ साउन २०७५

जिल्ला अदालत उदयपुरले लक्ष्यभन्दा बढी मुद्दाको फैसला गरेको छ। अदालतले आर्थिक वर्ष २०७४/७५ मा ७० प्रतिशत मुद्दा फर्स्याैट गर्ने लक्ष्य...

लोकतन्त्र माथि प्रश्न उठ्ने खतरा भएपछि छविलाल अदालतमा हाजिर : अध्यक्ष दाहाल

लोकतन्त्र माथि प्रश्न उठ्ने खतरा भएपछि छविलाल अदालतमा हाजिर : अध्यक्ष दाहाल

शुक्रबार, २९ असार २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले ले कृष्ण अधिकारी हत्या प्रकरणमा आरोपित भनेर कारागारमा रहेका छविलाल पौडेल निर्दोष भएको बताएका छन्। विद्रोह, शान्ति सम्झौता र संविधान कार्यान्यवनको नेता बन्ने अवसर जनताले दिएको बताउँदै उनले कहिलेकाँही निर्दोष मान्छे पनि अनाहकमा फस्ने जाने बताए।

विमानस्थल विवाद अदालतमा : प्राधिकरणले डोजर लगायो नियम भवनमा

विमानस्थल विवाद अदालतमा : प्राधिकरणले डोजर लगायो नियम भवनमा

बिहिबार, २८ असार २०७५

नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जले राझा स्थित इन्जिनियरिङ भवन डोजर लगाएर भत्काएपछि बिवाद उत्पन्न भएको छ।

अदालतमा खर्चपर्चको हिसाबकिताब

अदालतमा खर्चपर्चको हिसाबकिताब

बुधबार, २० असार २०७५

न्यायपालिका राज्यको एक महत्वपूर्ण अंग हो । लोकतान्त्रिक प्रणालीमा न्यायिक स्वाधीनता अत्यन्त संवेदनशील र आधारभूत विषय हो ।

युएईविरुद्ध कतार अन्तर्राष्ट्रिय अदालतमा

युएईविरुद्ध कतार अन्तर्राष्ट्रिय अदालतमा

बिहिबार, १४ असार २०७५

संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध कतारले बुधबार अन्तर्राष्ट्रिय अदालतमा उजुर गरेको छ ।

अदालतमा सम्बन्ध विच्छेदका मुद्दा धेरै

अदालतमा सम्बन्ध विच्छेदका मुद्दा धेरै

आइतबार, २७ जेठ २०७५

जिल्ला अदालत डोल्पामा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा पर्ने गरेका छन्। जिल्ला अदालत डोल्पाका अनुसार दर्ता भएका मुद्दाको प्रतिशतका हिसाबले सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा परेको जिल्ला अदालत डोल्पाले जानकारी दिएको छ। जिल्ला अदालत डोल्पामा एक आर्थिक बर्षमा सरदर १० भन्दा धेरै मुद्दा सम्बन्ध बिच्छेदका पर्ने गरेका छन्।

अमेरिकामा आप्रवासीलार्इ पक्राउ गरी अदालतमा मुद्दा दायर गर्न  सुरू

अमेरिकामा आप्रवासीलार्इ पक्राउ गरी अदालतमा मुद्दा दायर गर्न सुरू

सोमबार, २१ जेठ २०७५

अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका आप्रवासीमाथि कानुनी कारवाही थालिएको छ। उनीहरुलाई पक्राउ गरी आपराधिक मुद्दा दायर गर्न थालिएको हो ।

३३ किलाे सुन तस्करीका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण

३३ किलाे सुन तस्करीका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण

बिहिबार, १७ जेठ २०७५

३३ किलो सुन तस्करीका फरार अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन।

अदालतमा 'गोरे' ले दिए बयान, भोली थप बयान लिइने

अदालतमा 'गोरे' ले दिए बयान, भोली थप बयान लिइने

बुधबार, ०९ जेठ २०७५

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती 'गोरे' ले वुधबार मोरङ जिल्ला अदालतमा बयान लिइएको छ। पक्राउ पछि मंगलबार नै उनलाई काठमाडौंबाट मोरङ लगेर अदालतमा पेश गरिएको थियो।

'गोरे' लाई अदालतमा पेश गरियो

'गोरे' लाई अदालतमा पेश गरियो

मङ्गलबार, ०८ जेठ २०७५

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई जिल्ला अदालत मोरङमा पेश गराइएको छ। उनी पक्राउ परेपछि आज गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो। त्यस लगत्तै जहाज मार्फत उनलाई बिराटनगर लगिएको थियो।

अदालतमा अनियमितता अन्त्यको बाटो

अदालतमा अनियमितता अन्त्यको बाटो

बुधबार, ०५ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दुई तिहाइ बहुमतको शक्तिशाली सरकारका कानुनमन्त्री शेरबहादुर तामाङ न्यायक्षेत्रमा देखिनेगरी सुधार गर्न प्रयासरत छन् ।

रेशम चौधरीद्वारा अदालतमा अात्मसमर्पण

रेशम चौधरीद्वारा अदालतमा अात्मसमर्पण

सोमबार, १४ फागुन २०७४

कैलाली जिल्ला क्षेत्र नं १ बाट निर्वाचित रेशम चौधरी आज सोमवार कैलाली जिल्ला अदालतमा आत्म समर्पण गरेका छन् ।

जिल्ला अदालतमा ४२ प्रतिशत न्याय सम्पादन

जिल्ला अदालतमा ४२ प्रतिशत न्याय सम्पादन

शनिबार, २७ माघ २०७४

जिल्ला अदालत भक्तपुरले ४२ प्रतिशत न्याय सम्पादन गर्दै मुद्दा फछ्र्योट गरेको छ । न्यायालयको रणनीतिक योजनानुसार अदालतले कम्तीमा ६० प्रतिशत मुद्दा न्याय सम्पादन गरी फछ्र्योट गर्नुपर्ने भए तापनि पुस महीनामा २ हजार १३१ मुद्दाको लगत कायम भएकामा ८९८ मुद्दा मात्रै फछ्र्योट भएको जिल्ला न्यायाधीश भोजराज शर्माले जानकारी दिए । पुसका १ हजार ५७५ मुद्दा माघका लागि सर्दै लगत कायम भएका छन् । जिल्ला अदालतको तथ्यांकअनुसार माघको तेस्रो सातामा १२६ मुद्दा थपिएका छन् भने २ वर्ष नाघेका मुद्दा ३६ छन्।

डा. केसीले अदालतमा के भने ?

डा. केसीले अदालतमा के भने ?

मङ्गलबार, २५ पुष २०७४

अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीले अदालतमा बयान दिँदै प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन गर्नुपर्ने बताएका छन्। अदालतको मानहानी गर्ने आफ्नो नियत नभएको बताउँदै उनले आफ्नो लाडाई भ्रष्ट न्यायाधीशका विरुद्ध भएको बताए।

डा. केसी  विरुद्ध अदालतको अवहेलना मुद्दा,  पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश (आदेश सहित)

डा. केसी विरुद्ध अदालतको अवहेलना मुद्दा, पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश (आदेश सहित)

सोमबार, २४ पुष २०७४

सर्वोच्च अदालतले डाक्टर गोविन्द केसीलाई अदालतको अपहेलना गरेको भन्दै अदालतमा उपस्थित हुन आदेश दिएको छ।

सिरोहियाविरुद्ध सुमार्गी अदालतमा

सिरोहियाविरुद्ध सुमार्गी अदालतमा

सोमबार, २४ पुष २०७४

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्धनिर्देशक कैलाश सिरोहिया र थाहा मिडियाका सञ्चालक अजयराज सुमार्मीबीच गम्भीर विवाद देखिएको छ ।

सर्वोच्च र उच्च अदालतमा महिला मुख्य न्यायाधीश बनाउन माग

सर्वोच्च र उच्च अदालतमा महिला मुख्य न्यायाधीश बनाउन माग

आइतबार, २३ पुष २०७४

नेपाल बार एशोसिएशन महिला समितिले सर्वोच्च अदालत न्यायाधीश र उच्च अदालतमा मुख्य न्यायाधीश महिलालाई नियुक्ति गर्न माग गरेको छ। बारका महिला समितिका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकको नेतृत्वमा आइतबार गएको समूहले प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष ज्ञापनपत्र बुझाउँदै न्यायाधीश नियुक्ति गर्दा संवैधानिक व्यवस्थाअनुसार समानुपातिक र समावेशीतालाई ध्यान दिन माग गरिएको हो।

मनपरी गर्दै स्थानीय सरकार, कतै बन्द, कतै अदालतमा मुद्दा

मनपरी गर्दै स्थानीय सरकार, कतै बन्द, कतै अदालतमा मुद्दा

सोमबार, १७ पुष २०७४

सरकारले तोकेअनुसार पश्चिम दाङमा रहेको बबई गाउँपालिकाको कार्यालय ‘हंशपुर’ मा सञ्चालन भयो । गाउँपालिका अध्यक्षका लागि यो स्थल पायक थिएन । उनले स्थानीय तह सञ्चालनका लागि तय भएको नियम कानुन तोडेर गाउँपालिका कार्यालय आफ्नो पायकमा सारे । अध्यक्ष भुवनेश्वर पौडेलले गत २ गते गरेको यो एकल निर्णयले अहिले चरम विवाद निम्त्याएको छ ।

पत्नीको उपचारमा जान अनुमति माग्दै शरीफ विशेष अदालतमा

पत्नीको उपचारमा जान अनुमति माग्दै शरीफ विशेष अदालतमा

बुधबार, ०६ मङि्सर २०७४

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफले बेलायतको राजधानी लण्डनस्थित एक अस्पतालमा क्यान्सरको उपचार गराइरहेकी पत्नीको उपचारका लागि बेलायत जान पाउने गरी उनीमाथि लागेको भ्रष्टाचार आरोपको सुनुवाईमा अनुपस्थित रहन छुट दिन अनुमति मागेका छन्।

सर्वोच्च अदालतमा तीन सहित २०० न्यायाधीसको सरुवा (सूचिसहित)

सर्वोच्च अदालतमा तीन सहित २०० न्यायाधीसको सरुवा (सूचिसहित)

बुधबार, २८ भदौ २०७४

न्याय परिषद वैठकले दुईसय जना न्यायाधीश सरुवाका लागि सिफारिस गरेको छ । परिषदको बुधबार बसेको वैठकले सर्वोच्च अदालतका लागि ३ जना मुख्य न्यायाधीश र जिल्ला अदालतका लागि १ सय ९७ जना न्यायाधीशहरू सरुवा सिफारिस गरेको हो ।

राणा पक्ष सर्वोच्च अदालतमा

राणा पक्ष सर्वोच्च अदालतमा

शनिबार, ०३ भदौ २०७४

साउन २२ गते राप्रपाबाट अलग भएर राप्रपा प्रजातान्त्रिक गठन गरेको घोषणा गरेका पशुपतिशमशेर राणा र राप्रपा अध्यक्ष कमल थापाबीचको झगडा  सर्वोच्च अदालत पुगेको छ।

रोनाल्डो अदालतमा उपस्थित

रोनाल्डो अदालतमा उपस्थित

मङ्गलबार, १७ साउन २०७४

रियाल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सोमबार कर छली मुद्दामा अदालतमा उपस्थित भएका छन्। ३२ वर्षे रोनाल्डो १४ करोड ७० लाख युरो कर छली आरोपमा बयान दिन पोजियुलो डी एलकोरोनाको अदालतमा उपस्थित हुँदा सञ्चारकर्मीसँग लुक्दै पछिको बाटोबाट गएका थिए।

दक्षिण कोरियाली पूर्व राष्ट्रपति अन्तिम सुनुवाईका लागि अदालतमा

दक्षिण कोरियाली पूर्व राष्ट्रपति अन्तिम सुनुवाईका लागि अदालतमा

मङ्गलबार, ०९ जेठ २०७४

भ्रष्टाचार तथा शक्तिको दुरुपयोग गरेको आरोपमा महाअभियोग लगाइएकी दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क गुइन हेलाई अन्तिम सुनुवाईका लागि अदालतमा उपस्थिती गराइएको छ।

द्वन्द्वकालीन मुद्दा नियमित अदालतमा

द्वन्द्वकालीन मुद्दा नियमित अदालतमा

बुधबार, ०६ बैशाख २०७४

सत्य निरूपण तथा मेलमिलाप आयोगले काम गर्न नसकिरहेका बेला सर्वोच्च अदालत र काभ्रे जिल्ला अदालतबाट द्वन्द्वकालीन मुद्दामा भएका फैसलाले यस्ता मुद्दा नियमित अदालततर्फ आउने संकेत देखिएको छ ।

सिलवाल फेरि अदालतमा

सिलवाल फेरि अदालतमा

बुधबार, ३० चैत २०७३

नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा प्रकाश अर्याललाई नियुक्त गरिएकोमा असन्तुष्टि जनाउँदै डिआइजी नवराज सिलवालले मंगलबार सर्वोच्च अदालतलमा रिट निवेदन दर्ता गराएका छन्। मन्त्रिपरिषद्ले सोमबार अर्याललाई आइजिपीमा नियुक्त गरेको थियो ।

द्वन्द्वका मुद्दा हेर्ने अदालतमा 'राजनीतिक नियुक्ति'

द्वन्द्वका मुद्दा हेर्ने अदालतमा 'राजनीतिक नियुक्ति'

आइतबार, ०८ फागुन २०७३

द्वन्द्वकालीन मुद्दा सुनुवाइ गर्न गठन हुने तीन सदस्यीय विशेष अदालतमा बहुमत सदस्य राजनीतिक आधारमा नियुक्त हुने भएका छन्।

ट्रम्पको प्रतिबन्धबारे अदालतमा सुनुवाई, राष्ट्रपतिको निर्णय सर्वोच्च रहेको जिकिर

ट्रम्पको प्रतिबन्धबारे अदालतमा सुनुवाई, राष्ट्रपतिको निर्णय सर्वोच्च रहेको जिकिर

बिहिबार, २७ माघ २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्ध अस्थायी स्थगन गर्न दिएको आदेशकाविरुद्ध ट्रम्प प्रशासनले गरेको पुनरावेदनको सुनुवाई मंगलबार सान फ्रान्सिस्को राज्यको एक अदालतमा भएको छ।

दुई उच्च अदालतमा न्यायाधीश नियुक्त

दुई उच्च अदालतमा न्यायाधीश नियुक्त

मङ्गलबार, २५ माघ २०७३

न्याय परिषद् वैठकले रिक्त रहेका मुख्य न्यायाधीश नियुक्ति गरी पदस्थापनका लागि सिफारिस गरेको छ। परिषद्को सोमबारको बैठकले जनकपुर र पोखरा उच्च अदालतका लागि मुख्य न्यायाधीश नियुक्त गरेको हो।

मुस्कुराउँदै अदालतमा सिके राउत

मुस्कुराउँदै अदालतमा सिके राउत

शुक्रबार, २१ माघ २०७३

‘मधेसलाई छुट्टै राष्ट्र बनाउने’ अभियान चलाउँदै आएका चन्द्रकान्त राउत (सिके)लाई लहान प्रहरीले म्याद थपका लागि जिल्ला अदालत सिरहा लगेको छ।

उच्च अदालतमा ८० न्यायाधीश

उच्च अदालतमा ८० न्यायाधीश

शनिबार, ०१ माघ २०७३

नयाँ संविधानअनुसार गठित ७ उच्च अदालत र ती मातहतका विस्तारित बेन्चका लागि ८० जना न्यायाधीश नियुक्त भएका छन्। न्यायपरिषद्को बिहीबार राति अबेर बसेको बैठकले ८० जनालाई न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीश समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। प्रधानन्यायाधीश परिषद् अध्यक्ष हुन्।

उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति [नामावलीसहित]

उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति [नामावलीसहित]

शुक्रबार, २९ पुष २०७३

उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति भएको छ। बिहीबार रातिसम्म बसेको न्यायपरिषद्को बैठकले उच्च अदालतका न्यायाधीशको नियुक्ती गरेको हो। परिषद्ले उच्च अदालतमा रिक्त ८० न्यायाधीश नयुक्ति सिफारिसका लागि योग्य उम्मेदवार छनोट सकिसकेको थियो।

उच्च अदालतमा ६ दर्जना भन्दा धेरै न्यायाधीश नियुक्ति हुँदै,  कसबाट कति ?

उच्च अदालतमा ६ दर्जना भन्दा धेरै न्यायाधीश नियुक्ति हुँदै, कसबाट कति ?

मङ्गलबार, २६ पुष २०७३

न्यायपरिषद्ले उच्च अदालतमा ८० न्यायाधीश नियुक्ति अन्तिम तयारी गरेको छ। केही दिनदेखि निरन्तर बसेको परिषद बैठकले मंगलबार सिफारिस गर्ने अन्तिम तयारी गरेको छ। जिल्ला न्यायाधीशबाट– ३७ जना, नेपाल बार एसोसिएसनबाट– २७ सहसचिव र विशिष्ट श्रेणी– १६ जना (कानुन, न्याय र सरकारी वकिल समूह)

उच्च अदालतमा न्यायाधीश नियुक्ति-२

उच्च अदालतमा न्यायाधीश नियुक्ति-२

सोमबार, २५ पुष २०७३

न्यायाधीश पदमा नियुक्त हुने व्यक्ति इजलासमा प्रतिरक्षा गर्न उपस्थित हुने कानुन व्यवसायीको भन्दा वरिष्ठ र सम्मानित व्यक्तित्व होस्, जसले गर्दा इजलासको मर्यादा र गरिमा अझ बढ्न सकोस्।

उच्च अदालतमा न्यायाधीश नियुक्ति

उच्च अदालतमा न्यायाधीश नियुक्ति

आइतबार, २४ पुष २०७३

कनिष्ठ र पेशामा सक्रिय नरहेको वा नामै नसुनेका राजनीतिक आवरण लागेको कनिष्ठ व्यक्ति न्यायाधीशमा सिफारिस हुने हो कि भनी न्यायकर्मी चिन्तित छन्। यो चिन्तालाई समयमै सम्बोधन गर्नु न्यायपरिषद्सामु चुनौतीको विषय बनेको छ।

इराकमा हत्या गरिएका १२ नेपालीका आफन्तले अमेरिकी अदालतमा मुद्दा हारे

इराकमा हत्या गरिएका १२ नेपालीका आफन्तले अमेरिकी अदालतमा मुद्दा हारे

बुधबार, २० पुष २०७३

इराकमा सन् २००४ मा अपहरणपछि हत्या गरिएका १२ नेपालीका आफन्तले अमेरिकामा दायर गरेको मुद्दा हारेका छन्। अमेरिकाको न्यु ओर्लिन्सस्थित पुनरावेदन अदालतले पीडित नेपालीका आफन्तलाई हराउँदै कलोग ब्राउन एन्ड रुट (केबीआर) को पक्षमा फैसला सुनाएको हो।

सर्वोच्च अदालतमा दुई स्थायी न्यायाधीश सिफारिस

सर्वोच्च अदालतमा दुई स्थायी न्यायाधीश सिफारिस

मङ्गलबार, १९ पुष २०७३

न्यायपरिषदले सर्वोच्च अदालतको रिक्त दुई न्यायाधीश पदमा उक्त अदालतका मुख्य न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र तेजबहादुर केसीको नाम सिफारिस गरेको छ। सोमबार बसेको परिषदको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो।

लाेकमानलार्इ ७ दिनभित्र अदालतमा उपस्थित हुन सर्वाेच्चकाे अादेश

लाेकमानलार्इ ७ दिनभित्र अदालतमा उपस्थित हुन सर्वाेच्चकाे अादेश

मङ्गलबार, २३ कार्तिक २०७३

अवहेलना मुद्दामा सर्वाेच्च अदालतले अख्तियार दुरूपयाेग अनुस्धान अायाेगका निलम्बित प्रमुख अायुक्त लाेकमानसिंह कार्कीलार्इ ७ दिनभित्र अाफै अदालतमा उपस्थित हुने अादेश दिएकाे छ।

'अदालतमा कार्यकर्ता घुसाउन मिल्दैन'

'अदालतमा कार्यकर्ता घुसाउन मिल्दैन'

मङ्गलबार, ०९ कार्तिक २०७३

द्वन्द्वकालीन मुद्दा सुनुवाइका लागि गठन हुन लागेको विशेष अदालतमा न्यायाधीश नियुक्त गर्ने बहानामा कार्यकर्ता घुसाउने राजनीतिक दलको प्रयासप्रति सर्वोच्च अदालतको पूर्ण इजलासले आपत्ति प्रकट गरेको छ।

थप दुई उच्च अदालतमा मुख्य न्यायाधीश

थप दुई उच्च अदालतमा मुख्य न्यायाधीश

शुक्रबार, ०७ असोज २०७३

न्याय परिषद्ले थप दुई उच्च अदालतका लागि मुख्य न्यायाधीश सिफारिस गरेको छ। यसअघि पाँच उच्च अदालतमा मुख्य न्यायाधीश सिफारिस भइसकेकाले बाँकी दुई अदालतमा बिहीबार परिषद्ले सिफारिस गरेको हो।

पाँच उच्च अदालतमा मुख्य न्यायाधीश

पाँच उच्च अदालतमा मुख्य न्यायाधीश

मङ्गलबार, ०४ असोज २०७३

न्यायपरिषद्ले पाँच उच्च अदालतका लागि मुख्य न्यायाधीश र न्यायाधीश तोकेको छ। परिषद् बैठकले सोमबार पुनरावेदन अदालतमै कार्यरत न्यायाधीशलाई उच्च अदालतमा पदस्थापन गरेको हो। न्यायपरिषद्को निर्णयअनुसार प्रधानन्यायाधीश सुशीला कार्कीले मुख्य न्यायाधीश र न्यायाधीश पदस्थापन गरेकी हुन्।

अभियोग प्रमाणित गर्न चारसय ४१ साक्षी अदालतमा

अभियोग प्रमाणित गर्न चारसय ४१ साक्षी अदालतमा

शनिबार, ०१ असोज २०७३

बनेपा-काभ्रेपलाञ्चोकमा प्रहरीले अभियोग प्रमाणित गर्न जिल्ला अदालत, धुलिखेलमा अभियुक्तका ४४१ जना साक्षी उपस्थित गराएको छ।

भूपू गोर्खाले पेन्सन मुद्दा इयु अदालतमा पनि हारे

भूपू गोर्खाले पेन्सन मुद्दा इयु अदालतमा पनि हारे

शुक्रबार, ३१ भदौ २०७३

भूपू गोर्खाहरुले समान पेन्सन सुविधा पाउनु पर्ने माग राख्र्दै दर्ता गरेको मुद्दामा पराजयको सामना गरेका छन्। भूपू गोर्खाहरुले आफुहरुले पनि अन्य मुलुकका गोर्खा सैनिक सरह पेन्सन सुविधा पाउनु पर्ने माग राख्दै मुद्दा दर्ता गरेका थिए।

पाकिस्तानको अदालतमा आक्रमण १० को मृत्यु, ४० घाइते

पाकिस्तानको अदालतमा आक्रमण १० को मृत्यु, ४० घाइते

शुक्रबार, १७ भदौ २०७३

पाकिस्तानको मर्दान सहरमा अवस्थित एक जिल्ला अदालतमा शुक्रबार बिहान सवेरै भएको बम आक्रमणमा परी कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ।

Ncell Footer Ad