अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

सोमबार, ३० बैशाख २०७६

कृषकबाट उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिसन खुवाउनुपर्ने भएकाले किसानले उचित मूल्य पाउन नसकेका हुन्। विचौलिया प्रभाव घटाएर कृषक र उपभोक्तालाई...

अण्डाको मूल्य घट्दा दैनिक दुई करोड घाटा

अण्डाको मूल्य घट्दा दैनिक दुई करोड घाटा

बिहिबार, १९ बैशाख २०७६

रत्ननगर नगरपालिका–१२ का ५४ वर्षीय रघुनाथ भट्ट २० वर्षदेखि कुखुरापालन व्यवसायमा छन्। १० हजार कुखुरापालन गर्ने क्षमताका खोर भए पनि...

चीनमा दुई हजार पाँच सय वर्ष पुरानो अण्डा भेटियो

चीनमा दुई हजार पाँच सय वर्ष पुरानो अण्डा भेटियो

मङ्गलबार, १२ चैत २०७५

नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले लियाङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अण्डा फेला...

बर्ड फ्लूबाट डराउनु पर्दैन (भिडियाे)

मङ्गलबार, ०५ चैत २०७५

बर्ड फ्लूको संक्रमण बढेसंगै यसले मानिसमा मनोवैज्ञानिक ढंगबाट त्रसित बनाएको छ। बर्ड फ्लू संक्रमण बढ्दैमा यसबाट डराउनु नपर्ने तर सचेत...

किसानलाई अण्डामा दुई रुपैयाँ घाटा

किसानलाई अण्डामा दुई रुपैयाँ घाटा

मङ्गलबार, २९ माघ २०७५

खैरहनी नगरपालिका–१ ज्यामिरेका अर्जुन अर्यालले कुखुरापालन गर्न थालेको १८ वर्ष भयो। अहिले उनको खोरमा अण्डा दिने लेयर्स प्रजातिका ८० हजार कुखुरा छन्। पाँच हजार कुखुरा राखेर कुखुरा पाल्न सुरु गरेका उनीसँग एक लाख कुखुरापालन गर्ने क्षमताको खोर छ। वार्षिक २० प्रतिशत लगानी बढाउँदै व्यवसाय विस्तार गर्दै लगेको उनको भनाइ छ।

मकैमा परनिर्भरता चुलिँदो

मकैमा परनिर्भरता चुलिँदो

आइतबार, ०६ माघ २०७५

कुखुराको मासु र अण्डामा मुलुक आत्मनिर्भर भनिए पनि कुखुरा दानाको मुख्य कच्चा पदार्थ मकैमा भने बर्सेनि परनिर्भरता चुलिँदो छ। यसबाट नेपाली पैसामात्रै विदेशिएको मात्रै नभई फस्टाउँदो कुखुरापालन व्यवसायमाथि नै चुनौती थपिएको छ।

मुल्य घटाउनु परे अण्डा नष्ट गरिने

मुल्य घटाउनु परे अण्डा नष्ट गरिने

आइतबार, १६ मङि्सर २०७५

अण्डाको मुल्य घटेपछि देशभरका लेयर्स कुखुरा पालक कृषकको भेलाले नेपाल अण्डा उत्पादक संघले तोकेको मूल्यभन्दा कममा अण्डा बिक्री नगर्ने निर्णय गरेको छ। भेलाले मूल्य अझै घट्दै गएमा अण्डा नष्ट गर्ने तर बिक्री नगर्ने निर्णय गरेको संघद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ।

मासिक डेढ लाख कुखुरा चल्ला आयात

मासिक डेढ लाख कुखुरा चल्ला आयात

आइतबार, २८ असोज २०७५

मुलुक कुखुराको मासु तथा अण्डामा आत्मनिर्भर भए पनि ब्रोइलर कुखुरा उत्पादन गर्ने प्यारेन्ट चल्ला भने विदेशबाट आयात भइरहेको छ।

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

आइतबार, ३१ भदौ २०७५

अण्डाको मूल्य बढ्न थालेपछि कृषकलाई राहत मिलेको छ। एक वर्षयता अण्डाको मूल्य बढ्न सकेको थिएन।

पहिला अण्डा कि चल्ला? क्वानटम भन्छ दुवै ‘पहिला’

पहिला अण्डा कि चल्ला? क्वानटम भन्छ दुवै ‘पहिला’

मङ्गलबार, २६ भदौ २०७५

पहिला चल्ला आएको थियो कि अण्डा भन्नेमा प्राचीन ग्रीक विचारकबीच पनि बहस भएको थियो तर कुनै पनि तर्कले मैतक्यता पाएको थिएन

‘एक क्यारेट अण्डा सित्तैमा !’

‘एक क्यारेट अण्डा सित्तैमा !’

बिहिबार, ०७ भदौ २०७५

आमा र शिशुको पोषणमा सुधार गर्न तथा मातृशिशु मृत्युदरमा कमी ल्याउन पाल्पाको पूर्वखोला गाउँपालीकाले सित्तैमा एक क्यारेट अण्डा वितरण गर्न थालेको छ। एक क्यारेट अण्डा निशुल्क पाउन थालेपछि महिलाहरूले गर्भपरीक्षण नियमित गर्न थालेका छन्।

चार पटक गर्भ जाँच गराउने गर्भवतीले ४० वटा अण्डा पाउने

चार पटक गर्भ जाँच गराउने गर्भवतीले ४० वटा अण्डा पाउने

शनिबार, १९ साउन २०७५

स्थानीय म्याङलुङ नगरपालिका–९ वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा (फुल) वितरण गर्न थालेको छ।

३८ करोड अण्डा उत्पादन बढाउने लक्ष्य

३८ करोड अण्डा उत्पादन बढाउने लक्ष्य

शुक्रबार, २२ असार २०७५

सरकारले आगामी तीन वर्षमा साबिकको भन्दा ३८ करोड गोटा अण्डा उत्पादन बढाउने लक्ष्य लिएको छ । अण्डा आयातमा आत्मनिर्भर भइरहेको अवस्थामा बढ्दो माग धान्ने गरी उत्पादन बढाउन लागिएको हो ।

भारतीय कुखुरा र अण्डा अवैध रुपमा नेपाल भित्रिदै

भारतीय कुखुरा र अण्डा अवैध रुपमा नेपाल भित्रिदै

बिहिबार, ०६ बैशाख २०७५

सरकारले भारतीय बजारबाट कुखुुरा र पक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि सिरहाका विभिन्न बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ।

अण्डा खान मान्दैनन् युवती

अण्डा खान मान्दैनन् युवती

आइतबार, २९ असोज २०७४

कुखुराको अण्डा पोषणको प्रमुख स्रोत हो । अण्डामा स्वास्थ्यका लागि आवश्यक प्रोटिन, कार्बोहाइड्रेड र बोसो हुन्छ । शरीरलाई हित गर्ने पोशक तत्व भएपनि अण्डा खान युवतीहरुले रुची नदिने चिकित्सकहरुले बताएका छन् । विश्व अण्डा दिवसका दिन शुक्रबार भरतपुरमा आयोजना भएको कार्यक्रममा उनीहरुले यस्तो अनुभव सुनाएका हुन् ।