अडानको पाँचौं महाधिवेशन जेठमा

अडानको पाँचौं महाधिवेशन जेठमा

सोमबार, १३ फागुन २०७५

लेखापरीक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एसोसिएसन (अडान)को पाँचौं राष्ट्रिय महाधिवेशन आगामी जेठ १७ र १८ गते काठमाडौंमा हुने भएको छ।

केसीको मुद्दामा पार्टीगत अडान थिएन : विवेकशील

केसीको मुद्दामा पार्टीगत अडान थिएन : विवेकशील

आइतबार, १३ साउन २०७५

विवेकशील साझा पार्टीले चिकित्सक डा. गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधार विषयलाई राजनीतिक दलगत स्वार्थको रुपमा प्रयोग गर्न नहुने जनाएको...

१५ लाख क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने अडान

१५ लाख क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने अडान

बुधबार, ०९ साउन २०७५

सर्लाहीमा सोमबार करेन्ट लागेर मृत्यु भएका दुई जनाको शव अझै पोस्टमार्टम हुन सकेको छैन। ...

फागुन २५  बाटै साग गर्ने अडान, पूर्वाधार निर्माणमा ठोस प्रगति छैन

फागुन २५ बाटै साग गर्ने अडान, पूर्वाधार निर्माणमा ठोस प्रगति छैन

सोमबार, ०७ साउन २०७५

भौतिक पूर्वाधार निर्माणमा कुनै ठोस प्रगति नभए पनि फागुन २५ बाट काठमाडौंमा दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आयोजना...

केसी, केपी र नंग्न पूँजीवादी अडान

केसी, केपी र नंग्न पूँजीवादी अडान

शुक्रबार, ०४ साउन २०७५

जुम्लामा थालिएको डा. गोविन्द केसीको पन्ध्रौँ पटकको आमरण अनशनले चिकित्सा शिक्षा सम्बन्धमा फेरि एकचोटि देशव्यापी तातो बहस सिर्जना गरेको छ।

दुई कोरियाबीच बैठक ठप्प, सैन्य अभ्यास नराेकिएसम्म बैठकमा नबस्ने उत्तरको अडान

दुई कोरियाबीच बैठक ठप्प, सैन्य अभ्यास नराेकिएसम्म बैठकमा नबस्ने उत्तरको अडान

सोमबार, ०७ जेठ २०७५

उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बैठक अझै बस्न सकेको छैन। गएको बुधबार बस्ने भनिएको सो बैठक हप्तादिनसम्म पनि बस्न नसकेको बताइएको छ।

बहुमतीय प्रणालीमै एमाले अडान

बहुमतीय प्रणालीमै एमाले अडान

शनिबार, ०८ पुष २०७४

एमालेले राष्ट्रियसभा गठन संविधान तथा दलहरूबीच विधेयक निर्माण क्रममा भएको सहमतिअनुसार हुनपर्ने ठहर गरेको छ।  उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकले विधेयक निर्माण क्रममा दलहरूबीच एकल संक्रमणीय नभई बहुमतीय प्रणालीबाट राष्ट्रियसभा गठन गर्ने सहमति भएकाले सोहीअनुसार हुनुपर्ने जिकिर गरेको हो । ‘राष्ट्रियसभा गठन नेपालको संविधानको व्यवस्था र यससम्बन्धी विधेयक निर्माण क्रममा राजनीतिक दलहरूबीच भएको समझदारीअनुरुप नै हुनुपर्ने ठहर बैठकले गरेको छ’, पार्टी सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सर्वदलीय बैठक निष्कर्षविहीन, कांग्रेस-एमालेको अडान कायमै

सर्वदलीय बैठक निष्कर्षविहीन, कांग्रेस-एमालेको अडान कायमै

शुक्रबार, ०७ पुष २०७४

रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ। राष्ट्रिय सभा गठनका लागि बनाइएको अध्याधेशमा छलफल गर्न बोलाइएको बैठक सहमतिमा पुग्न नसकेको हो।

सरकार नछोड्ने मुगाबेको अडान

सरकार नछोड्ने मुगाबेको अडान

सोमबार, ०४ मङि्सर २०७४

सैनिक कारवाहीका क्रममा घर भित्रै नजरबन्द गरिएका जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेले पहिलोपटक जनतालाई सम्बोधन गर्दै आफूले सरकार नछोड्ने बताएका छन्।

एमाले नेताको उम्मेदवारी फिर्ता नलिने अडान

एमाले नेताको उम्मेदवारी फिर्ता नलिने अडान

मङ्गलबार, ०७ कार्तिक २०७४

वाम गठबन्धनको तालमेली विपरीत प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दिएका एमाले उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता नहुने अडान लिएका छन् । माओवादी र एमालेका नेताहरुको कार्यदलले गरेको निर्णय अनुसार उम्मेदवारी दिएको जानकारी एमालेको तर्फबाट प्रदेश सभाको लागि क्षेत्र नम्बर १ का उम्मेदवारी दिएका नीरज आचार्यले बताए ।

राजपाको अडान यथावत्

राजपाको अडान यथावत्

शुक्रबार, २७ साउन २०७४

केन्द्रीय सदस्यहरूको दबाबका कारण राजपाका अध्यक्ष मण्डलका सदस्यहरू केन्द्रीय समितिको बैठकबाट नयाँ निर्णय लिन असफल भएका छन् । बैठकमा करिब ८ सय सदस्यको दबाबका कारण उनीहरूले पहिलेको  निर्णयमा फेरबदल गर्न नसकेका हुन् ।

संशाेधन हुन नदिने अाेली अडान कायमै, चुनाव एकै चरणमा गर्न अाग्रह

संशाेधन हुन नदिने अाेली अडान कायमै, चुनाव एकै चरणमा गर्न अाग्रह

शनिबार, १६ बैशाख २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले वैशाख ३१ गतेका लागि घाेषाणा गरिएकाे चुनाव सारेर जेठ ३१ मा एकै चरणमा गर्ने नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवालार्इ अाग्रह गरेका छन्।

संशोधनबिना चुनावमा नजाने मोर्चाको अडान

संशोधनबिना चुनावमा नजाने मोर्चाको अडान

बुधबार, १८ फागुन २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधान संशोधन नभएसम्म कुनै पनि निर्वाचनमा भाग नलिने जबाफ दिने भएको छ।

मोर्चाको अडान कायमै, चुनावको मिति घोषणा गर्ने सहमति भएन

मोर्चाको अडान कायमै, चुनावको मिति घोषणा गर्ने सहमति भएन

सोमबार, १७ माघ २०७३

प्रधानमन्त्री र मधेसी मोर्चाको बैठक बिना कुनै सहमति सकिएको छ। संविधान संशोधन,  स्थानीय तहको निर्वाचन मिति घोषणा र पुनःसंरचना आयोगको प्रतिवेदनबारे छलफल गर्न बोलाइएको बैठक बिना निष्कर्ष सकिएको हो।

निर्वाचनमा फरकफरक अडान

निर्वाचनमा फरकफरक अडान

बुधबार, ०६ पुष २०७३

संविधान संशोधन एजेन्डामा अलगअलग मत राख्दै आएका राजनीतिक दलहरूले निर्वाचनका विषयमा पनि फरकफरक अडान राख्दा अन्योल पैदा भएको हो। दलहरूबीच पहिला स्थानीय निकायको चुनाव गर्ने कि केन्द्रीय संसद्को भन्ने विवाद देखिएको छ।

तीन दलकाे बैठकमा एमाले अडानः  निर्वाचन विधेयकबाहेक अन्य कुरा स्वीकार्य हुँदैन

तीन दलकाे बैठकमा एमाले अडानः निर्वाचन विधेयकबाहेक अन्य कुरा स्वीकार्य हुँदैन

सोमबार, ०४ पुष २०७३

संसदको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख ओनसरी घर्तीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा एमालेल पुरानै अडान दाेहाेर्याउँदै निर्वाचन सम्बन्धी कानुन नल्याएसम्म संसदकाे गतिराेध कायमै रहने जनाएकाे छ।

नयाँ डिन नियुक्त भएपछि राजिनामा दिने सिंहकाे अडान

नयाँ डिन नियुक्त भएपछि राजिनामा दिने सिंहकाे अडान

बिहिबार, १६ मङि्सर २०७३

चिकित्सा शास्त्र अध्ययन संस्थान(अार्इअाेएम)का नवनियुक्त डिन केपी सिंहले नयाँ मापदण्डअनुसार डिन नियुक्त भएर अाएपछि अाफूले राजिनामा दिने बताएका छन्।

अंगीकृतमा मोर्चाको नयाँ अडान

अंगीकृतमा मोर्चाको नयाँ अडान

आइतबार, ०५ मङि्सर २०७३

मधेसी मोर्चाले अंगीकृत नागरिकलाई राज्यका मुख्य पदमा जाने बाटो खोल्नेबारे आफ्नो नयाँ धारणा बनाएको छ। अंगीकृत नागरिकलाई राज्यका मुख्य पदमा जाने बाटो राख्न नहुने चौतर्फी दवाव परिरहँदा मोर्चाले भने राष्ट्रपति र प्रधानमन्त्रीबाहेकका पदमा जान पाउने गरी संविधान संशोधन गर्नुपर्ने नयाँ तर्क अगाडि सारेको हो।

ट्रम्पले जलवायु परिवर्तनबारेको अडान के गर्लान्?

ट्रम्पले जलवायु परिवर्तनबारेको अडान के गर्लान्?

बुधबार, ०१ मङि्सर २०७३

ट्रम्पले जलवायु परिवर्तन बारेको अडान के गर्लान्? माराकेरा – अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि जलवायु परिवर्तनबारे उनको अडान के हुन्छ भन्ने कुरा विश्वभरि चासोपूर्वक हेरिएको छ।

सरकारले राष्ट्रिय अडान लिन सकेन: अाचार्य

सरकारले राष्ट्रिय अडान लिन सकेन: अाचार्य

बिहिबार, २५ कार्तिक २०७३

नेकपा एमालेका सचिव भीम आचार्यले अहिले बाहिर चर्चा भएजस्तोगरि नागरिकता, भाषा, सिमांकन र राष्ट्रिय सभाको प्रतिनिधित्वबारेको समस्याको हल गर्ने कुरामा आफ्नो पार्टीको कुनै सहमति नरहने बताएका छन। उनले बाहिर चर्चा भएजस्तो विवादित विषयमा एमाले सहमत नभएको बताए। ‘अहिलेको संविधान अनुसार सिमांकन परिवर्तन हुनै सक्दैन, यहाँ मान्छेहरुले कुनै नबुझी हचुवाको भरमा बोलिरहेका छन्,’ उनले भने।

नेपाली संविधानप्रति भारतकाे उही अडान, उस्तै अाग्रह

नेपाली संविधानप्रति भारतकाे उही अडान, उस्तै अाग्रह

शनिबार, २० कार्तिक २०७३

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किए । आलंकारिक राष्ट्रपति भए पनि उनले नेपाल बसाइमा गरेको राजनीतिक भेटवार्ता कुनै कार्यकारीको भन्दा कम थिएन ।

२४ घन्टा टिक्न सकेन गृहको अडान

२४ घन्टा टिक्न सकेन गृहको अडान

बिहिबार, ०४ कार्तिक २०७३

गृहमन्त्री विमलेन्द्र निधिको ठाडो निर्देशनमा रातारात काठमाडौं तानिएका दुई जिल्लाका प्रहरी प्रमुख २४ घन्टा नबित्दै कार्यक्षेत्र फर्किएका छन् । वीरगन्जलाई केन्द्र बनाएर सक्रिय रहेका अन्तर्राष्ट्रिय हुन्डी कारोबारी सन्तोष जैन पक्राउ परेपछि अन्य कारोबारीको दबाबमा एसपी राजुबाबु श्रेष्ठ र सत्ताधारी नेकपा माओवादी केन्द्रका नेता विश्वनाथ साहलाई पक्राउ गर्ने तयारी थालेपछि सिरहाका एसपी श्याम ज्ञवालीलाई काठमाडौं डाकिएको थियो ।

भाका सार्दै प्रधानमन्त्री, चिढिँदै मोर्चा, एमालेको अलग्गै अडान

भाका सार्दै प्रधानमन्त्री, चिढिँदै मोर्चा, एमालेको अलग्गै अडान

मङ्गलबार, ०२ कार्तिक २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गराउने बताइरहेका बेला छठ अगाडि संविधान संशोधन नहुने भएको छ। प्रधानमन्त्रीले सबै दलसँगको सहमतिमा संविधान संशोधन प्रस्ताव गराउने इच्छा व्यक्त गरेका कारण छठ अगाडि संविधान संशोधन प्रस्ताव गर्दा नहुने भएको हो।

कांग्रेसले अडान नछोड्दा कार्यदल अनिर्णित

कांग्रेसले अडान नछोड्दा कार्यदल अनिर्णित

मङ्गलबार, १४ असार २०७३

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि विवाद समाधानका लागि गठित कार्यदलको बैठक निष्कर्षमा पुग्न सकेन। चार दिनदेखि संसद अबरुद्ध गरिरहेको कांग्रेसको माग सम्बोधन गर्न सोमबार प्रमुख चार राजनीतिक दलले कार्यदल गठन गरेका थिए।

संसद् अवरोध नहटाउने कांग्रेस अडान

संसद् अवरोध नहटाउने कांग्रेस अडान

शनिबार, ११ असार २०७३

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भूकम्पपीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग पूरा नभएसम्म संसद् अवरोध नहटाउने अडान लिएको छ। कांग्रेसले अडानबाट टसमस नहुने संकेत दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार संसद् बैठकलाई सम्बोधन नगरी फर्केका छन्।

Ncell Footer Ad