तेस्रो दिन रानामगर र मगर अगाडि

तेस्रो दिन रानामगर र मगर अगाडि

बिहिबार, ०२ फागुन २०७५

अन्तर्राष्ट्रियस्तरको ‘पोखरा माउन्टेनबाइक रेस स्टेज चौथो’ को दोस्रो संस्करणको तेस्रो दिन बुधबार साइकल राइडरले सबैभन्दा लामो दूरी तय गर्दै टुंग्याएका...

क्रिष्टल प्यालेसमाथि लिभरपुलको संघर्षपूर्ण जित

क्रिष्टल प्यालेसमाथि लिभरपुलको संघर्षपूर्ण जित

आइतबार, ०६ माघ २०७५

लिग लिडर लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा ७ अंकको अग्रता बनाएको छ। प्रतियोगिता अन्तर्गत शनिबार राति भएको खेलमा क्रिष्टल प्यालेसमाथि...

लिभरपुललाई ६ अंकको अग्रता, लेस्टरसँग सिटी स्तब्ध

लिभरपुललाई ६ अंकको अग्रता, लेस्टरसँग सिटी स्तब्ध

बिहिबार, १२ पुष २०७५

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले स्पष्ट ६ अंकको अग्रता लिएको छ। बुधवार राति घरेलु मैदानमा भएको खेलमा लिग लिडर लिभरपुलले...

प्रिमियर लिग फुटबल : म्यानचेष्टर सिटीसँग वाट्फोर्ड स्तब्ध

प्रिमियर लिग फुटबल : म्यानचेष्टर सिटीसँग वाट्फोर्ड स्तब्ध

बुधबार, १९ मङि्सर २०७५

वाट्फोर्डमाथि २–१ को जित निकाल्दै म्यानचेष्टर सिटीले इङ्लिस प्रिमियर लिगमा स्पष्ट ५ अंकको अग्रता बनाएको छ। ...

जिम्बाबे निर्वाचनः सत्तारुढ दल जानु–पिएफको अग्रता

जिम्बाबे निर्वाचनः सत्तारुढ दल जानु–पिएफको अग्रता

बुधबार, १६ साउन २०७५

जिम्बाबेको निर्वाचन आयोगले मङ्गलबार राति सार्वजनिक गरेको मतगणनाको ताजा विवरण अनुसार सत्तारुढ पार्टी जिम्बाबे अफ्रिकन नेसनल युनियन–प्याट्रिओटिक फ्रन्ट (जानु–पिएफ) ले संसदमा अग्रता बनाएको छ। राष्ट्रिय सभाका घोषित ४८ स्थानमध्ये जानु–पिएफले ३६ स्थानमा विजय हासिल गरेको छ।

पाकिस्तानको निर्वाचनमा इमरान खानको पार्टीलाई अग्रता

पाकिस्तानको निर्वाचनमा इमरान खानको पार्टीलाई अग्रता

बिहिबार, १० साउन २०७५

पाकिस्तानको आम निर्वाचनको प्रारम्भीक मत गणनामा इमरान खान नेतृत्वको पीटीआई अगाडि देखिएको छ। मतगणनाको प्रारम्भीक रुझान अनुसार पूर्व क्रिकेटर इमरान खानको पीटीआई ले १ सय १३ सिटमा अग्रता कायम गरेको छ।

विश्वकप फाइनल : पहिलाे हाफमा क्राेएसिया विरुद्ध फ्रान्सकाे अग्रता

विश्वकप फाइनल : पहिलाे हाफमा क्राेएसिया विरुद्ध फ्रान्सकाे अग्रता

आइतबार, ३१ असार २०७५

पहिलो पटक विश्वकप उपाधि उचाल्ने तयारीमा रहेको क्रोएसिया पहिलो हाफको खेलमा अभाग्यमानी सावित भएको छ ।

विश्वकप सेमिफाइनल  : पहिलो हाफमा क्रोएसियाविरुद्ध इङ्ल्याण्डको अग्रता

विश्वकप सेमिफाइनल : पहिलो हाफमा क्रोएसियाविरुद्ध इङ्ल्याण्डको अग्रता

बिहिबार, २८ असार २०७५

रूसमा जारी विश्वकप फुटबलको दोस्रो तथा अन्तिम सेमिफाइनलमा इङ्ल्याण्ड र क्रोएसियाबीच प्रतिस्पर्धा भएरहेको छ। लुज्निकी रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा इङ्ल्याण्डले १–० को अग्रता लिएको छ।

विश्वकप फुटबलः पहिलो हाफको खेल सकिदा इङल्याण्डको अग्रता

विश्वकप फुटबलः पहिलो हाफको खेल सकिदा इङल्याण्डको अग्रता

शनिबार, २३ असार २०७५

विश्वकप फुटबल अन्तर्गत इङल्याण्ड र स्विडेनबीचको क्वाटरफाइनल खेल जारी छ। रूसको समारा एरिना रंगशालामा चलिरहेको खेलमा पहिलो हाफ सकिएको छ।

पहिलाे हाफमा ब्राजिल विरुद्ध बेल्जियमको अग्रता

पहिलाे हाफमा ब्राजिल विरुद्ध बेल्जियमको अग्रता

शनिबार, २३ असार २०७५

विश्वकप फुटबल अन्तर्गतको दोश्रो क्वार्टरफाइनल खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल बेल्जियम विरुद्धको खेलमा २-० गोलले पछि परेको छ।

पहिलो हाफमा पोर्चुगल विरुद्ध उरुग्वेको अग्रता

पहिलो हाफमा पोर्चुगल विरुद्ध उरुग्वेको अग्रता

आइतबार, १७ असार २०७५

उरुग्वेले पोर्चुगल विरुद्धको पहिलो हाफको खेलमा एक शुन्यको अग्रता बनाएको छ।

ट्युनिसियाविरुद्ध पहिलो हाफमा पानामाको अग्रता

ट्युनिसियाविरुद्ध पहिलो हाफमा पानामाको अग्रता

शुक्रबार, १५ असार २०७५

विश्वकप फुटबल २०१८ अन्तर्गत समूह चरणको अन्तिम खेलमा समूह ‘जी’ का पानामा र ट्युनिसियाको खेल भइरहेको छ। मोर्डोभिया एरिना सारांस्कमा जारी खेलको पहिलो हाफ सकिदा पानामाले १–० को अग्रता लिएको छ।

कोस्टारिका विरुद्ध स्विट्जरल्याण्डकाे अग्रता

कोस्टारिका विरुद्ध स्विट्जरल्याण्डकाे अग्रता

बिहिबार, १४ असार २०७५

स्विट्जरल्याण्डले कोस्टारिका विरुद्धको खेलको पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको छ।

विश्वकप फुटबल :  पहिलो हाफमा ब्राजिलको अग्रता

विश्वकप फुटबल : पहिलो हाफमा ब्राजिलको अग्रता

बिहिबार, १४ असार २०७५

विश्वकप फुटबल अन्तर्गत समूह ‘इ’ को खेलमा अहिले ब्राजिल र सर्बियाको खेल जारी छ।

विश्वकप फुटबल :  मेस्सीको गोलमा पहिलो हाफमा अर्जेन्टिनाको अग्रता

विश्वकप फुटबल : मेस्सीको गोलमा पहिलो हाफमा अर्जेन्टिनाको अग्रता

बुधबार, १३ असार २०७५

लियोनल मेस्सीले पहिलो हाफको १४ औं मिनेटमा उत्कृष्ट गोल गरेपछि अर्जेन्टिनाले नाइजेरियाविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ। मेस्सीले गाेल गरेसँगै यो विश्सँवकपकाे १०० अाैं गाेल पूरा भएकाे छ।

अष्ट्रेलिया विरुद्ध पेरुकाे अग्रता

अष्ट्रेलिया विरुद्ध पेरुकाे अग्रता

मङ्गलबार, १२ असार २०७५

समुह चरणबाटै वाहिरिएको पेरुले विश्वकप अन्तर्गतको आफ्नो अन्तिम खेलमा अष्ट्रेलिया विरुद्ध पहिलो हाफमा अग्रता बनाएको छ ।

करेज्माको गोलमा पहिलो हाफमा पोर्चुगलको अग्रता

करेज्माको गोलमा पहिलो हाफमा पोर्चुगलको अग्रता

मङ्गलबार, १२ असार २०७५

रूसमा जारी विश्वकप फुटबलमा अहिले समूह बी का पोर्चुगल र इरानको खेल जारी छ। मोर्डोभिया एरिना रंगशालामा जारी समूह चरणको तेस्रो तथा अन्तिम खेलमा पहिलो हाफ सकिदा पोर्चुगलले १–० को अग्रता लिएको छ।

पहिलाे हाफमा काेलम्बियाकाे अग्रता

पहिलाे हाफमा काेलम्बियाकाे अग्रता

सोमबार, ११ असार २०७५

पहिलो हाफको खेलमा कोलम्बियाले पोल्याण्ड विरुद्ध अग्रता बनाएको छ।

पहिलो हाफमा स्विडेनको अग्रता जर्मनी जितका लागि संघर्षरत

पहिलो हाफमा स्विडेनको अग्रता जर्मनी जितका लागि संघर्षरत

आइतबार, १० असार २०७५

अर्को चरण प्रवेसको सम्भावना बलियो बनाउन पहिलो जितको खोजीमा रहेको जर्मनी पहिलो हाफको खेलमा भने पछि परेको छ।

विश्वकप फुटबल : पहिलो हाफमा बेल्जियमको अग्रता, लुकाकुले गरे दुई गोल

विश्वकप फुटबल : पहिलो हाफमा बेल्जियमको अग्रता, लुकाकुले गरे दुई गोल

शनिबार, ०९ असार २०७५

रसियामा जारी विश्वकप फुटबलमा बेल्जियम र ट्युनिसियाको पहिलो हाफको खेल सकिएको छ। स्पार्टक रंगशाला मस्कोमा जारी खेलको पहिलो हाफको खेल सकिँदा बेल्जियमले ट्युनिसियाविरुद्ध ३–१ को अग्रता लिएको छ।

मिट्रोभिककाे उत्कृष्ट गाेलमा सर्बियाकाे अग्रता

मिट्रोभिककाे उत्कृष्ट गाेलमा सर्बियाकाे अग्रता

शनिबार, ०९ असार २०७५

विश्वकप फुटबल अन्तर्गत समुह ई को खेलमा पहिलो जितको खोजिमा रहेको स्विजरल्याण्ड सर्बियासँग पहिलो हाफमा एक शुन्य गोलले पछि परेको छ।

पहिलाे हाफमा फ्रान्सकाे अग्रता

पहिलाे हाफमा फ्रान्सकाे अग्रता

बिहिबार, ०७ असार २०७५

खेलको ३४ औं मिनेटमा फ्रान्सका केलिएन एमबाप्पेले गरेको गोलसँगै पेरुसँगको पहिलो हाफमा फ्रान्सले एक शुन्यको अग्रता बनाएको छ।

स्वारेजको गोलमा साउदी विरुद्ध उरुग्वेको अग्रता

स्वारेजको गोलमा साउदी विरुद्ध उरुग्वेको अग्रता

बुधबार, ०६ असार २०७५

फिफा विश्वकप अन्तर्गत समुह ए को खेलमा अहिले उरुग्वे र साउदी अरेबीयाबीच प्रतिष्पर्धा भैरहेको छ।

विश्वकप फुटबल :  रोनाल्डोको गोलमा पोर्चुगलको अग्रता

विश्वकप फुटबल : रोनाल्डोको गोलमा पोर्चुगलको अग्रता

बुधबार, ०६ असार २०७५

रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबल अहिले पोर्चुगल र मोरक्कोको खेल जारी छ।

थियागाेको आत्मघाती गोलमा सेनेगलको अग्रता

थियागाेको आत्मघाती गोलमा सेनेगलको अग्रता

मङ्गलबार, ०५ असार २०७५

विश्वकप फुटबल समुह एच अन्तर्गतको सेनेगल र पोल्याण्डबीचको जारी खेलको पहिलो हाफको खेल सकिएको छ।

पहिलो हाफमा ब्राजिलको अग्रता

पहिलो हाफमा ब्राजिलको अग्रता

सोमबार, ०४ असार २०७५

फिफा विश्वकप अन्तर्गत समुह ‘ई’ को खेलमा अहिले पाँच पल्टको विश्व विजेता ब्राजिल र स्विजरल्याण्डबीच रसियाको रोस्टोभ एरेनामा खेल भईरहेको छ।

विश्वकप फुटबल : पहिलो हाफको खेलमा जर्मनीविरूद्ध  मेक्सिकाकाे अग्रता

विश्वकप फुटबल : पहिलो हाफको खेलमा जर्मनीविरूद्ध मेक्सिकाकाे अग्रता

आइतबार, ०३ असार २०७५

विश्वकप फुटबलको जर्मनी र मेक्सिकोबीचको पहिलो हाफको खेल सकिएको छ। मस्कोको लुज्निकी रंगशालामा जारी खेलमा मेक्सिकोले अग्रता लिएको छ।

पहिलो हाफमा क्रोएसियाको अग्रता , नाइजेरियाको आत्मघाती गोल उपहार

पहिलो हाफमा क्रोएसियाको अग्रता , नाइजेरियाको आत्मघाती गोल उपहार

आइतबार, ०३ असार २०७५

रसिया स्थित कालिनीन्नग्राड रङ्शालामा जारी नाइजेरीया र क्रोएसियाबीचको पहिलो हाफको खेल सकिएको छ।

स्पेनविरुद्ध पोर्चुगलको अग्रता

स्पेनविरुद्ध पोर्चुगलको अग्रता

शनिबार, ०२ असार २०७५

समुह बी अन्तर्गतको दोश्रो खेलमा अहिले स्पेन र पोर्चुगलबीच खेल भइरहेको छ। खेलको पहिलो हाफ सकिँदा सम्म पोर्चुगलले खेलमा अग्रता कायम गरेको छ।

पहिलो हाफ सकीयो,रसियाको अग्रता

पहिलो हाफ सकीयो,रसियाको अग्रता

बिहिबार, ३१ जेठ २०७५

पहिलो हाफको खेल सकीएको छ । विश्वकप आयोजक राष्ट्र रसियाले साउदी अरेबीया विरुद्ध दुई गोलको अग्रता कायम गरेको छ ।

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाको अग्रता

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाको अग्रता

शुक्रबार, २१ बैशाख २०७५

खोटाङमा जारी सर्वाधिक राशीको खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाले सुरुदेखि नै अग्रता कायम राखेको छ। नेपाल सितोरियो कराते संघको आयोजनामा विहीबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा हालसम्म ६ स्वर्ण सहित नेपाली सेना शिर्ष स्थानमा छ।

हर्षको अग्रता

हर्षको अग्रता

मङ्गलबार, ०४ बैशाख २०७५

अन्तर्राष्ट्रिय ग्रान्ड मास्टर खुला बुद्धिचाल प्रतियोतिगामा सोमबार आठौं चरणका खेल सकिँदा भारतका हर्ष बर्थकोटीले आफ्नै देशका दीपसेन गुप्तालाई हराउँदै ७ अंकको एकल अग्रता हासिल गरेका छन्।

युभेन्ट्सको अग्रता फराकिलो

युभेन्ट्सको अग्रता फराकिलो

सोमबार, २६ चैत २०७४

पाउलो डिबालाको ह्याट्रिक प्रेरित युभेन्ट्सले शनिबार पुछारको टोली बेनेभेन्टोमाथि ४–२ को जित हासिल गर्दै इटालियन सिरी ‘ए’ अंकतालिकाको शीर्ष स्थानमा अग्रता थप फराकिलो पारेको छ।

भुवनको अग्रता कायम

भुवनको अग्रता कायम

शुक्रबार, २३ चैत २०७४

भुवन नगरकोटीले रोयल नेपाल गल्फ क्लबमा लगातार दोस्रो दिन इभन पार ६८ खेल्दै सूर्य नेपाल काठमाडौं ओपनमा तेस्रो दिन बिहीबारसम्म अग्रता कायम राखेका छन्।

भुवनको अग्रता

भुवनको अग्रता

बिहिबार, २२ चैत २०७४

भुवन नगरकोटीले रोयल नेपाल गल्फ क्लबमा बुधबार इभन पार ६८ खेल्दै समग्रमा ३ अन्डर १ सय ३३ स्कोरका साथ सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन पनि अग्रता कायम राखेका छन्।

बायर्नको अग्रता फराकिलो

बायर्नको अग्रता फराकिलो

मङ्गलबार, २२ फागुन २०७४

कोरिन्टिन टोलिसोको उत्कृष्ट गोल मद्दतमा बायर्न म्युनिखले फ्रेइबर्गलाई ४–० को नतिजामा पराजित गर्दै जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा अग्रता २० अंकले फराकिलो पारेको छ।

बायर्नको फराकिलो अग्रता

बायर्नको फराकिलो अग्रता

सोमबार, ०७ फागुन २०७४

स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले इन्जुरी समयमा पेनाल्टीमा गोल गरेपछि उल्फस्बर्गलाई २–१ को नतिजामा हराउँदै बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा अग्रता २१ अंकले फराकिलो पार्न सफल भएको छ।

शिवरामको अग्रता

शिवरामको अग्रता

शुक्रबार, २६ माघ २०७४

शीर्ष वरीयताका व्यावसायिक खेलाडी शिवराम श्रेष्ठले बिहीबार ६८ पारको रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) मा ४ अन्डर ६८ खेल्दै गल्फर पाइलट्स एनपिजिए क्लासिक गल्फ प्रतियोगिताको दोस्रो दिन एकल अग्रता लिएका छन् ।

शिवराम र भुवनको संयुक्त अग्रता

शिवराम र भुवनको संयुक्त अग्रता

बिहिबार, २५ माघ २०७४

नेपाल नम्बर एक व्यावसायिक खेलाडी शिवराम श्रेष्ठ र भुवन नगरकोटीले बुधबार रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) मा ३ अन्डर ६५ को प्रदर्शन गर्दै सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको छैटौं प्रतियोगिता गल्फर पाइलट्स एनपिजिए क्लासिकमा संयुक्त रूपमा अग्रता लिएका छन् ।

दक्षिण अफ्रिकाको सामान्य अग्रता

दक्षिण अफ्रिकाको सामान्य अग्रता

मङ्गलबार, ०२ माघ २०७४

दक्षिण अफ्रिकाले सोमबार वर्षाले प्रभावित भारतविरुद्धको दोस्रो टेस्टको दोस्रो इनिङमा सामान्य अग्रता लिएको छ ।

सुटिङमा सुस्मिताको अग्रता

सुटिङमा सुस्मिताको अग्रता

बिहिबार, २७ पुष २०७४

राखेप च्याम्पियनसिपअन्तर्गत २३औं पुरुष तथा २२औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिताको पहिलो दिन बुधबार मध्यमाञ्चलकी सुस्मिता नेपालले महिला १० मिटर एयर राइफलमा ३ सय ८३ अंकको अग्रता लिएकी छिन् ।

म्यान्चेस्टर सिटीद्धारा १५ अंकको अग्रता कायम

म्यान्चेस्टर सिटीद्धारा १५ अंकको अग्रता कायम

बुधबार, १९ पुष २०७४

इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले १५ अंकको अग्रता कायम गरेको छ । लिग अन्तर्गत मंगलबर राती सम्पन्न खेलमा सिटीले वाट्फोर्डलाई ३–१ ले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुल्न सफल भएको हो ।

टंकबहादुरको अग्रता

टंकबहादुरको अग्रता

शुक्रबार, १४ पुष २०७४

एमेच्योर खेलाडी टंकबहादुर कार्कीले ३ अन्डर ६७ स्कोर गर्दै धरानको निर्वाणा कन्ट्री क्लबमा जारी सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिताको दोस्रो दिन एकल अग्रता लिएका छन् ।

पिएसजीद्वारा ९ अंकको अग्रता कायम

पिएसजीद्वारा ९ अंकको अग्रता कायम

बिहिबार, ०६ पुष २०७४

पेरिस सेन्ट जर्मेन पिएसजी ले फ्रेन्च लिग वान फुटबलमा ९ अंकको स्पष्ट अग्रता कायम राखेको छ। लिगअन्तरगत बुधबार राति भएको खेलमा पिएसजीले कंनलाई ३–१ ले पराजित गरेको हो।

६ हजार मतगणना बाँकी हुँदा सुनसरी ३ मा गच्छदारको अग्रता

६ हजार मतगणना बाँकी हुँदा सुनसरी ३ मा गच्छदारको अग्रता

बुधबार, २७ मङि्सर २०७४

सुनसरी क्षेत्र नं ३ को मतगणनामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदारले अग्रता लिएका छन्।

समानुपातिकतर्फ एमालेको अग्रता कायमै:विवेकशीलले कटायो एक लाख

समानुपातिकतर्फ एमालेको अग्रता कायमै:विवेकशीलले कटायो एक लाख

मङ्गलबार, २६ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । विवेकशील साझा पार्टीले पनि समानुपातिकमा एक लाख मत प्राप्त गरिसकेको छ । मंगलवार राती साढे ११ बजेसम्मको गणनामा एमाले १६ लाख ७१ हजार ३३ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले १५ लाख ७९ हजार ६९२ मत ल्याई दोस्रो स्थानमा छ ।

समानुपातिकमा एमाले अग्रता, कुन पार्टीको मत कति ?

समानुपातिकमा एमाले अग्रता, कुन पार्टीको मत कति ?

सोमबार, २५ मङि्सर २०७४

प्रतिनिधि सभा र प्रदेश सभा प्रत्यक्ष निर्वाचन तर्फ अगाडि रहेको नेकपा एमाले सामानुपातिक मतगणनामा पनि अग्र स्थानमा छ। जारी मत गणनामा नेकपा एमालेले ७ लाख २८ हजार ५ सय ९३ मतले अग्रता कायम गरेको छ। प्रत्यक्ष निर्वाचनमा तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसले भने समानुपातिकमा एमालेलाई पच्छ्याइरहेको छ। कांग्रेसले अहिलेसम्म ६ लाख ९३ हजार ९ सय २६ मत प्राप्त गरेको । प्रत्यक्षमा दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र भने समानुपातिकमा तेस्रो स्थानमा छ। माओवादीले ३ लाख १२ हजार ५ सय ५० प्राप्त गरेको छ।

दाहालले लिए ५ हजार मतको अग्रता

दाहालले लिए ५ हजार मतको अग्रता

आइतबार, २४ मङि्सर २०७४

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले करिब पाँच हजार मतको अग्रता लिएका छन्। पछिल्लो परिणामअनुसार उनी १९ हजार ७२६ मतसहित अग्र स्थानमा छ।

संखुवासभामा वाम गठबन्धनको अग्रता

संखुवासभामा वाम गठबन्धनको अग्रता

आइतबार, २४ मङि्सर २०७४

जिल्लामा एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।  अहिलेसम्मको मत गणना अनुसार प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले १८ हजार ४९६ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका दीपक खड्काले १७ हजार ५७० मत प्राप्त गरेका छन्।

बाके १ र ३ मा वाम गठबन्धनको अग्रता

बाके १ र ३ मा वाम गठबन्धनको अग्रता

आइतबार, २४ मङि्सर २०७४

बाँकेका प्रतिनिधि सभाका दुई क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। क्षेत्र नं. १ मा माओवादी केन्द्रका उम्मेदवार महेश्वर गहतराज अगाडि छन् भने ३ मा एमालेका नन्दलाल रोकाले अग्रता लिइरहेका छन्।

Ncell Footer Ad