अग्निपीडितलाई मेयरबाट दुई महिनाको तलब

अग्निपीडितलाई मेयरबाट दुई महिनाको तलब

सोमबार, ०९ बैशाख २०७६

जिल्लाको मलंगवा नगरपालिकाका मेयरसहित सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीले आफ्नो तलबबाट अग्निपीडित परिवारलाई राहत प्रदान गरेका छन्। मलङ्गवा नगरपालिका–१० जिविस चोकस्थित...

अग्निपीडितलाई राहत

अग्निपीडितलाई राहत

शनिबार, ०९ चैत २०७५

खोटाङस्थित प्राकृतिक प्रकोप सहयोग कोषले डढेलोपीडित चार परिवारलाई राहत प्रदान गरेको छ। चैत १ गते स्थानीय गढीथुम्का र काँसेघडेरी सामुदायिक...

अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीको सहयोग

अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीको सहयोग

सोमबार, २८ माघ २०७५

खोटाङको सरस्वती मावि दिक्तेलका अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीले आर्थिक सहयोग गरेको छ। तीन महिनाअघि भएको भीषण आगलागीबाट विस्थापित दिक्तेल रूपाकोट मझुवागढी...

अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीको सहयोग

अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीको सहयोग

सोमबार, २१ माघ २०७५

खोटाङ सरस्वती मावि दिक्तेलका अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीले आर्थिक सहयोग गरेका छन्। गत कात्तिक २३ गते बिहान ३ बजे आगलागीका कारण...

आगलागी  स्थानमै एकीकृत बस्ती

आगलागी स्थानमै एकीकृत बस्ती

आइतबार, १५ पुष २०७५

कर्णाली प्रदेश सरकारले कालिकोटको पलाँताका अग्निपीडितका लागि एकीकृत बस्ती निर्माण गर्ने भएको छ। प्रदेश सरकारले अग्निपीडित परिवार पुनःस्थापना कार्यक्रमअन्तर्गत बस्ती जलेकै ठाउँमा नमुना बस्ती बनाउने निर्णय गरेको हो। नमुना बस्ती निर्माणका लागि प्रदेश सरकारले ४ करोड ३५ लाख रुपियाँ छुट्याएको छ।

अग्निपीडित बालबालिका : न पढाइ न स्वास्थ्य सेवा

अग्निपीडित बालबालिका : न पढाइ न स्वास्थ्य सेवा

शुक्रबार, १३ पुष २०७५

पलाँता गाउँपालिकाको खाँडागाउँका आगलागीपीडितमा स्वास्थ्य सेवाको अभाव देखिएको छ। तीन तहका सरकारले गुजाराका लागि खाद्यान्न तथा न्यानोका लागि लत्ताकपडाको व्यवस्था गरे पनि स्वास्थ्यमा भने ध्यान पुर्‍याउन सकेको देखिँदैन। ८७ घरधुरीका पाँच सयभन्दा बढी अग्निपीडित स्वास्थ्य सेवाको अभावले समस्या सिर्जना हुने सम्भावना बढेको बताइएको छ।

अग्निपीडितलाई राहत जुट्ने क्रम जारी

अग्निपीडितलाई राहत जुट्ने क्रम जारी

बुधबार, २८ कार्तिक २०७५

खोटाङ दिक्तेलका अग्निपीडितलाई राहत जुट्ने क्रम जारी छ । कात्तिक २३ गते बिहान भएको आगलागीमा सर्वस्व गुमाएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेल रत्नपार्कका कृष्णकुमार श्रेष्ठ, जानुका बुढाथोकी र बुढाथोकीको घरमा कपडा पसल र होटल सञ्चालन गर्दै आएका रमेश खत्रीलाई दिक्तेल बहुमुखी क्याम्पसले आर्थिक सहयोग गरेको हो।

Ncell Footer Ad