साताभरमा नेप्से परिसूचक साढे तीन अंकले घट्यो, माछापुच्छ्रेको कारोबार अग्रस्थानमा

साताभरमा नेप्से परिसूचक साढे तीन अंकले घट्यो, माछापुच्छ्रेको कारोबार अग्रस्थानमा

शुक्रबार, १८ साउन २०७५

यो साता नेपालस्टक एक्सचेन्ज (नेप्से)मा सवैभन्दा धेरै शेयर कारोबार माछापुच्छ्रे बैंकको भएको छ। उक्त बैंकको ६ करोड ८७ लाख १०...

साढे २ अंकले घट्यो नेप्से

साढे २ अंकले घट्यो नेप्से

बिहिबार, १७ साउन २०७५

बिहीबार नेपाल स्टक एक्सचेन्ज परिसूचकमा २ दशमलव ५६ अंकले कमी आएर ११ सय ९१.३१ कायम भएको छ। साताको कारोबारको अन्तिम...

३ अंकले बढ्यो नेप्से

३ अंकले बढ्यो नेप्से

आइतबार, १३ साउन २०७५

आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव ६२ अंकले बढेर ११ सय ९४ दशमलव ८२ अंक कायम भएको छ।...

तीन अंकले घट्यो नेप्से

तीन अंकले घट्यो नेप्से

बिहिबार, १० साउन २०७५

बिहीबार नेपाल स्टक एकस्चेन्ज परिसूचक ३ दशमलव १५ अंकले कमी आएर ११ सय ९१ दशमलब २० कायम भएको छ।  अधिकांश...

पाँच अंकले घट्यो नेप्से

पाँच अंकले घट्यो नेप्से

बुधबार, ०९ साउन २०७५

दुई दिन बढ्दो क्रममा रहेको नेप्से परिसूचक बुधबार ४ दशमलव ९२ अंकले कमी आएर ११ सय ९४ दशमलव ३५ कायम भएको छ।

दोहोरो अंकले बढ्यो शेयर बजार

दोहोरो अंकले बढ्यो शेयर बजार

सोमबार, ०७ साउन २०७५

लगातार ओरालो लाग्दै आएको शेयर बजार साेमबार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ८४ बिन्दुले बढेर एक हजार १९४ बिन्दुमा पुगेको छ।

११ अंकले घट्यो नेप्से

११ अंकले घट्यो नेप्से

आइतबार, ०६ साउन २०७५

अधिकांश कम्पनीहरूको शेयर मूल्यमा आएको गिरावटले नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार ११ दशमलव ७३ अंकले कमी आएर ११ सय ८१ दशमलव ६६ मा ओर्लिएको छ। कारोबार सुरु भएदेखि बन्द हुँदासम्म नेप्से निरन्तर नकारात्मक रह्योे।

३१ प्रतिशतले घट्यो कारोवार,  परिसूचक पनि ६ अंकले ऋणात्मक

३१ प्रतिशतले घट्यो कारोवार,  परिसूचक पनि ६ अंकले ऋणात्मक

शुक्रबार, ०४ साउन २०७५

नयाँ आर्थिक वर्ष, कारोवारमा अनलाईन प्रणालीको अभ्यास तथा मौद्रिक नीतिको कार्यान्वयन जस्ता अवस्थाबीच नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक यो साता ऋणात्मक रह्यो।

ओरालो लाग्न रोकिएन नेप्से, ५ अंकले घट्यो परिसूचक

ओरालो लाग्न रोकिएन नेप्से, ५ अंकले घट्यो परिसूचक

बिहिबार, ०३ साउन २०७५

नयाँ आर्थिक वर्ष सुरु भएसंगै ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बिहीवार पनि गिरावट आएको छ। परिसूचक ५ दशमलव ३८ अंकले घटेर ११ सय ९३ दशमलव ३९ कायम भएको छ।

५ अंकले घट्यो नेप्से

५ अंकले घट्यो नेप्से

बुधबार, ०२ साउन २०७५

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घट्ने क्रमले बुधवार पनि निरन्तरता पाएको छ। १२ सय ४ दशमलव ३१ विन्दुबाट कारोवार सुरुभएकोमा ५ दशमलव ५४ अंकले घटेर ११ सय ९८ दशमलव ७७ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

नयाँ अावकाे पहिलो दिन ८ अंकले घट्यो नेप्से

नयाँ अावकाे पहिलो दिन ८ अंकले घट्यो नेप्से

मङ्गलबार, ०१ साउन २०७५

नयाँ अार्थिक वर्ष २०७५/७६ को आज पहिलो दिन नेप्से ८ अंकले घटेको छ।

आठ अंकले बढ्यो शेयर बजार

आठ अंकले बढ्यो शेयर बजार

आइतबार, ३१ असार २०७५

बीमा, होटल, जलविद्युत् र उत्पादन समूहको शेयर कारोवार उकालो लागेपछि आज शेयर बजारमा सकारात्मक प्रभाव परेको छ।

मौद्रिक नीति अाएकै भाेलिपल्ट दोहोरो अंकले घट्यो शेयर बजार

मौद्रिक नीति अाएकै भाेलिपल्ट दोहोरो अंकले घट्यो शेयर बजार

बिहिबार, २८ असार २०७५

मौद्रिक नीति सार्वजनिक भएपछि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्तालाई शेयर बजारले निराश बनाएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ।

नेप्से परिसूचक ३६ अंकले बढ्यो

नेप्से परिसूचक ३६ अंकले बढ्यो

शुक्रबार, २२ असार २०७५

नेप्से सूचक बिहीबार ३६.०१ बिन्दुले बढेको छ । निरन्तर ओरालो लाग्दै आएको सेयर बजार साताको अन्तिम कारोबारको दिन उच्च अंकले बढेको हो ।

सामान्य अंकले बढ्यो शेयर बजार

सामान्य अंकले बढ्यो शेयर बजार

बुधबार, २० असार २०७५

लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने सामान्य बिन्दुले उकालो लागेको छ ।

करिब १० अंकले घट्यो शेयर बजार

करिब १० अंकले घट्यो शेयर बजार

सोमबार, ११ असार २०७५

शेयर बजार करिब १० अंकले घटेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ९.७२ अंकले घटेर एक हजार २१० बिन्दुमा आइपुगेको छ।

दोहोरो अंकले घट्यो शेयर बजार

दोहोरो अंकले घट्यो शेयर बजार

बिहिबार, २४ जेठ २०७५

बुधबार बढेको शेयर बजार बिहीबार भने २५.६८ अंकले घटेको छ।

नेप्से १४ अंकले बढ्यो

नेप्से १४ अंकले बढ्यो

बुधबार, २३ जेठ २०७५

आन्तरिक राजश्व विभागले बोनस र हकप्रद शेयरको आधार मूल्यमा पूँजीगत लाभ कर लगाउन निर्देशन दिएपछि शेयर बजारमा आज बुधवार कारोबार सुचारु भयो र केही घन्टाको कारवारमै नेप्से परिसूचक १३.९१ अंकले वृद्धि भएको छ । हिजोदेखि शेयर लगानीकर्ताले कारोबार बहिष्कार गरेका थिए ।

बजेट प्रस्तुत गरेकै दिन शेयर बजार  नौ अंकले घट्यो

बजेट प्रस्तुत गरेकै दिन शेयर बजार नौ अंकले घट्यो

बुधबार, १६ जेठ २०७५

सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गरेकै दिन शेयर बजार भने ९.१८ बिन्दुले ओरालो लागेको छ ।नेपाल स्टक एक्स्चेन्जकाअनुसार ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.०२ बिन्दुले घटेको छ।

शेयर बजार दश अंकले घट्यो

शेयर बजार दश अंकले घट्यो

सोमबार, ३१ बैशाख २०७५

नियमित ओरालो लाग्दै आएको शेयर बजार सोमबार पनि १०.२८ अंकले घटेर एक हजार ३३८ बिन्दुमा झरेको छ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको हो। वैशाख महिनाभर बजारमा १०० अंकको गिरावट भएको छ।

दोहोरो अंकले घट्यो शेयर बजार

दोहोरो अंकले घट्यो शेयर बजार

आइतबार, २३ बैशाख २०७५

साताको पहिलो दिन अाइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक १२.५१ बिन्दुले ओरालो लागेर एक हजार ३५३.६४ बिन्दुमा आइपुगेको छ।

शेयर बजारः आठ अंकले घट्यो

शेयर बजारः आठ अंकले घट्यो

आइतबार, १६ बैशाख २०७५

गत सातादेखि नै निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज पनि आठ अंकले घटेको छ।

ला लिगाः रियल मड्रिडको जित, एथ्लेटिकाेभन्दा एक अंकले पछि

ला लिगाः रियल मड्रिडको जित, एथ्लेटिकाेभन्दा एक अंकले पछि

आइतबार, १६ बैशाख २०७५

स्पेनिस ला लिगा फुटबलमा तेस्रो स्थानको रियल मड्रिडले १६ औं स्थानको लेगानेसलाई २–१ ले हराएको छ।

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार

सोमबार, १० बैशाख २०७५

शेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ। आइतबार ५० अंकले बढेको बजार आज भने २७.६४ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ४१० बिन्दुमा पुगेको छ।

दोहोरो अंकले घट्यो शेयर बजार

दोहोरो अंकले घट्यो शेयर बजार

आइतबार, १८ चैत २०७४

धितोपत्र बजारमा आइतबार शेयरको मूल्य दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक २४.०५ अंकले ओरालो लागेर एक हजार १९६.२४ बिन्दुमा पुगेको छ।

दोहोरो अंकले बढ्यो शेयर बजार

दोहोरो अंकले बढ्यो शेयर बजार

बिहिबार, १५ चैत २०७४

निरन्तर ओरालो लाग्दै आएको शेयर बजार विहीबार भने दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक १५.४८ बिन्दुले उकालो लागेर एक हजार २२० बिन्दुमा पुगेको हो।

शेयर बजारमा भारी गिरावट : सोमबार दोहोरो अंकले घट्यो

शेयर बजारमा भारी गिरावट : सोमबार दोहोरो अंकले घट्यो

सोमबार, २१ फागुन २०७४

लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ। आइतबार ४१ अंकले घटेको बजार सोमबार १६.६९ अंकले घटेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार दोहोरो अंकले बजार घट्दा नेप्से परिसूचक एक हजार २८७।७४ बिन्दुमा पुगेको छ।

सरकारका ६ महिनामा ८५ अकंले घट्यो बजार

सरकारका ६ महिनामा ८५ अकंले घट्यो बजार

सोमबार, १८ मङि्सर २०७४

प्रायः जसो कम्युनिस्ट नेतृत्वको सरकार बन्दा ओरालो र कांग्रेस नेतृत्वको सरकार बन्दा उकालो लाग्ने गरेको सेयर बजार यसपालि भने काँग्रेस नेतृत्वको सरकार बन्दा पनि ओरालो लागेको छ ।

नेप्से २१ अंकले बढ्यो, व्यापार बाहेक सबै समूहमा सुधार

नेप्से २१ अंकले बढ्यो, व्यापार बाहेक सबै समूहमा सुधार

सोमबार, ११ मङि्सर २०७४

पुँजी बजारलाई ‘जुवा घर’को मान्यताबाट हेर्ने वाम गठबन्धनले आगामी सरकार बनाउने हल्ला चलाएर सेयर बजारमा चलखेल गर्न खोज्ने दलाललाई निस्तेज पार्दै लगानीकर्ताले चुनावलाई स्वागत गरेका छन् । पहिलो चरणको चुनावकै दिन (मंसिर १०)मा नेप्से परिसूचक २१ अंकले बढेको छ ।

नेप्से १३ अंकले घट्याे

नेप्से १३ अंकले घट्याे

आइतबार, १२ कार्तिक २०७४

धितोपत्र बजार ओरालो लागेको छ। नेप्से परिसूचक १३.४९ अंकले ओरालो लागेर एक हजार ५ सय ४० बिन्दुमा पुगेको हो। ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.७९ प्रतिशतले घटेको छ।

नेप्से ८ अंकले घट्यो

नेप्से ८ अंकले घट्यो

सोमबार, २३ असोज २०७४

धितोपत्र बजार आज पनि ओरालो लागेको छ । दसैंको बिदापछि खुलेको बजार आइतबार ३२ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार साेमबार बजार ८.१२ अंकले ओरालो लागेर एक हजार ५ सय १ बिन्दुमा पुगेको छ ।

शेयर बजार दोहोरो अंकले बढ्यो

शेयर बजार दोहोरो अंकले बढ्यो

बिहिबार, २९ भदौ २०७४

लगातार ओरालो लाग्दै आएको शेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ। धितोपत्र बजारमा लगानी गर्नेहरु मनोवैज्ञानिकरुपमा लगानी गर्न हच्किएपछि बजार लगातार ओरालो लाग्दै आएको थियो।

नेप्से ६५ अंकले घट्यो

नेप्से ६५ अंकले घट्यो

सोमबार, १३ मङि्सर २०७३

नेपाली सेयर बजारको तथ्यांकीय मापक नेप्से साताको पहिलो दिन ६५ बिन्दुले ओरालो लागेको छ। सेयर परिसूचकमा उच्च गिरावट आउँदा विभिन्न पब्लिक लिमिटेड कम्पनीका सेयर होल्डरहरुले करोडौं रुपैयाँ गुमाएका छन्।

नेप्से परिसूचक ४० अंकले ओरालो

नेप्से परिसूचक ४० अंकले ओरालो

बिहिबार, ०२ मङि्सर २०७३

धितोपत्र बजारमा नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ३२ अङ्कले ओरालो लागेर एक हजार ६५८ बिन्दुमा झरेको छ ।

सरकारका सय दिनमा ११७ अकंले घट्यो बजार

सरकारका सय दिनमा ११७ अकंले घट्यो बजार

आइतबार, २८ कार्तिक २०७३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको सय दिने कार्यकालमा सेयर बजार मापक नेप्से १ सय १७ अंकले ओर्लिएको छ। दाहाल प्रधानमन्त्री भएको दिन साउन १९ गते १८१३.७२ बिन्दुमा रहेको सेयर बजार गत बिहीबार १६९७.१७ मा आइपुगेको छ।

तीन सातामा १८७ अंकले ओर्लियो नेप्से

तीन सातामा १८७ अंकले ओर्लियो नेप्से

मङ्गलबार, ३२ साउन २०७३

साउनको दोस्रो सातादेखि घट्न सुरु गरेको सेयर बजार मापक नेप्से सोमबार पनि उच्च बिन्दुले घटेको छ। नयाँ रेकर्ड बनाउँदै उकालो लागेको नेप्से तीन सातायता निरन्तर ओर्लिरहेको छ। नेपाल धितोपत्र बोर्डले कालोधन अनुसन्धान गर्ने समिति गठन गरेको समाचार सार्वजनिक भएपछि ओरालो लागेको सेयर बजार समिति बिघटन गरेको दिन उकालो लगे पनि त्यसपछि निरन्तर घटेको छ।

दुई दिनमा १०४ अंकले बढ्यो नेप्से

दुई दिनमा १०४ अंकले बढ्यो नेप्से

बिहिबार, २७ साउन २०७३

सेयर बजार मापक नेप्से दुई दिनमा १ सय ४ बिन्दुले बढेको छ। मंगलबार ८४.५१ बिन्दुले बढेको नेप्से बुधबार १९.१५ बिन्दुले माथि उक्लियो। अघिल्ला दुई दिनमा एक दिन स्वाट्टै ओर्लेर र अर्को दिन ह्वात्तै बढेर बजारले रेकर्ड बनाएको थियो। तर, बुधबार भने सेयर बजारमा धेरै उतार चढाव आएन।

नेप्सेको यु–टर्न, मंगलबार ८४ अंकले उक्लियो

नेप्सेको यु–टर्न, मंगलबार ८४ अंकले उक्लियो

मङ्गलबार, २५ साउन २०७३

काठमाडौं– सेयर बजार परिसूचकले मंगलबार यु–टर्न लिएको छ। सोमबार ८९ अंकले ओरालो लागेको शेयर बजार परिसूचक मंगलबार झण्डै त्यति नै अंकले उकालो लागेको छ। मंगलबारको कारोबारपछि नेप्से परिसूचक ८४ अंकले बढेर १७६० अंकमा पुगेको छ।

एकै दिन ८९ अंकले ओर्लियो नेप्से

एकै दिन ८९ अंकले ओर्लियो नेप्से

मङ्गलबार, २५ साउन २०७३

सेयर बजार तीव्र गतिले घट्ने क्रम नरोकिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबारको सेयर कारोबार डेढ घन्टाअगाडि नै स्थगित गरेको छ। बजार ५ प्रतिशतभन्दा बढीले घटेपछि सोमबारका लागि कारोबार स्थगित गरिएको हो।

साेमबार ८९ अंकले घट्याे नेप्से, राेकिएन अाेरालाे लाग्न

साेमबार ८९ अंकले घट्याे नेप्से, राेकिएन अाेरालाे लाग्न

सोमबार, २४ साउन २०७३

काठमाडौँ– धितोपत्र बजारमा हालसम्मकै उच्च गिरावट आएको छ। निरन्तर ओरालो लाग्दै आएको सेयर बजारमा आज करिब ८९ अङ्कले गिरावट आएको हो। नेपाल स्टक एक्चेन्जकाअनुसार उत्पादन समूहबाहेक अरु सबै समूहको सेयरमा उच्च गिरावट आएको हो।

नेप्से घट्ने क्रम रोकिएन, साेमबार १७ अंकले घट्याे

नेप्से घट्ने क्रम रोकिएन, साेमबार १७ अंकले घट्याे

सोमबार, १७ साउन २०७३

काठमाडौं– धितोपत्र बजारमा सेयर ओरालो लाग्ने क्रम साेमबार पनि रोकिएन। आइतबार १५.१७ बिन्दुले घटेको नेप्से परिसूचक साेमबार पुनः १७.३५ बिन्दुले घटेर एक हजार ८४५ बिन्दुमा कायम भएको छ।

सरकार ढल्ने खबरसँगै ९ अंकले घट्यो शेयर बजार

सरकार ढल्ने खबरसँगै ९ अंकले घट्यो शेयर बजार

मङ्गलबार, २८ असार २०७३

काठमाडौं– माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयले मंगलबार नेपालको पूँजी बजार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ९.२० अंकले घटेको छ। बजार खुलेदेखि करिब ७ अंकले शेयर सूचक उक्लिसकेकाे थियाे। तर, केन्द्रको निर्णय बजारले थाहा पाउनासाथ एकाएक ४८ अंकसम्मले ओरालो लागेको शेयर बजार पौने २ बजेदेखि भने पुनः उकालो लागेर बजार बन्द हुँदासम्म ९.२० अंकले घटेको हो।

सेयर बजार साेमबार पनि अाेरालै, २ अंकले घट्याे

सेयर बजार साेमबार पनि अाेरालै, २ अंकले घट्याे

सोमबार, २० असार २०७३

काठमाडौँ– सेयर बजार ओरालो लाग्ने क्रम साेमबार पनि जारी रह्यो। नेपाल स्टक एक्चेन्जका अनुसार सेयर बजार आज दुई अङ्कले घटेर एक हजार ७१७ बिन्दुमा कायम रहेको छ। आइतबारबाटै घट्ने क्रम सुरु भएको सेयर बजार एक हजार ७१९ बिन्दुमा कायम रहेको थियो।

Ncell Footer Ad