घर निर्माण सामग्री | निर्माण गाइड

घर निर्माण सामग्री | निर्माण गाइड

आफ्नो बजेट भित्र सम्भव हुने सबैभन्दा उत्कृष्ट घर निर्माण गर्नका लागि घर बनाउन लाग्ने निर्माण सामग्री जस्ता विविध कुराहरुको जानकारी

पर्यटक आथित्यको नयाँ स्वरूप | ट्रेन्ड

पर्यटक आथित्यको नयाँ स्वरूप | ट्रेन्ड

आफ्नो खाली कोठा बेड एंड ब्रेकफास्ट सेवामा लगाई राम्रो व्यवासय संचालन गर्ने ट्रेन्ड नेपालमा पनि भित्रिएको छ र यस्तै सेवा...

अब घर पनि स्मार्ट | ट्रेन्ड

अब घर पनि स्मार्ट | ट्रेन्ड

फोन, कार, टि.भी. मात्र स्मार्ट नभई घर पनि स्मार्ट हुन थालिसकेको छ | पढ्नुहोस् कसरी ...

प्रिफ्याब घरको ट्रेन्ड |  ट्रेन्ड

प्रिफ्याब घरको ट्रेन्ड | ट्रेन्ड

प्रिफ्याब घर के हो ? फाइदा कस्ता छन्? नेपालमा प्रिफ्याबको अवस्था के छ? ...

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया | गाइड

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया | गाइड

मङ्गलबार, २३ माघ २०७४

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता गर्ने प्रक्रियामा सवारी बेच्ने डिलरले सहयोग गर्दछ | तर तपाइले स्वयं सवारी दर्ता गर्न चाहनुहुन्छ भने यी प्रक्रिया पुरा गर्नु पर्छ |

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ? | गाडी खरिद गाइड

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ? | गाडी खरिद गाइड

शुक्रबार, १९ माघ २०७४

गाडीको बनावटमा आधारित गाइड

किन गर्ने गाडीको बिमा? | गाडी बिमा

किन गर्ने गाडीको बिमा? | गाडी बिमा

शुक्रबार, १९ माघ २०७४

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा बिस्तृत जानकारी पढ्नुहोस् ।

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान | विन्टर टिप्स

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान | विन्टर टिप्स

शुक्रबार, १९ माघ २०७४

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ

सुरक्षित यात्रा कसरी गर्ने? | सुरक्षा टिप्स

सुरक्षित यात्रा कसरी गर्ने? | सुरक्षा टिप्स

शुक्रबार, १९ माघ २०७४

दिन प्रति दिन बढिरहेको दुर्घटनाको न्यूनीकरण गर्न र सडकमा सुरक्षित यात्रा गर्नका लागि तपाईले के के गर्नु आवश्यक छ भन्ने कुराको बिस्तृत जानकारी

सवारी साधन को नामसारी प्रक्रिया | कानूनी प्रक्रिया गाइड

सवारी साधन को नामसारी प्रक्रिया | कानूनी प्रक्रिया गाइड

शुक्रबार, १९ माघ २०७४

सवारी साधन को नामसारी प्रक्रिया

यात्रा सहज बनाउने नेपाली एपहरु | एप

यात्रा सहज बनाउने नेपाली एपहरु | एप

शुक्रबार, १९ माघ २०७४

यात्रा सार्वजनिक यातायातबाट होस् वा व्यक्तिगत साधनबाट, नेपालका लागि बनेका अटो एपहरुबाट तपाईंले आफ्नो यात्रा सहज बनाउन सक्नुहुन्छ ।

किन चलेनन् विद्युतीय गाडी ? | ट्रेन्ड

किन चलेनन् विद्युतीय गाडी ? | ट्रेन्ड

शुक्रबार, १९ माघ २०७४

प्रदुषण घटाउने र वातावरणमैत्री विद्युतीय सवारी साधन नेपालको लागि अत्यावश्यक भएतापनि पर्योगमा आउन सकेनन्। जान्नुहोस् यस पछाडिको कारणहरु

सजिलो छ गाडी किन्न | गाडी कर्जा

सजिलो छ गाडी किन्न | गाडी कर्जा

शुक्रबार, १९ माघ २०७४

गाडी कर्जाले गाडी किन्न चाहनेलाई सजिलो बनाइदिएको छ। सो कर्जाको रकम, व्याजदर, अवधि र किस्ताको बिस्तृत जानकारी ।

गाडीमा इम्बोस्ड नम्बर | ट्रेन्ड

गाडीमा इम्बोस्ड नम्बर | ट्रेन्ड

शुक्रबार, १९ माघ २०७४

इम्बोस्ड नम्बर प्लेट भनेको के हो, सवारी साधनमा किन जडान गर्ने र यसको प्रक्रिया र शुल्कको बारेमा बिस्तृत जानकारी ।

सेल्फि र सेल्फि फोनको लहर  | ट्रेन्ड

सेल्फि र सेल्फि फोनको लहर | ट्रेन्ड

शुक्रबार, २१ पुष २०७४

सेल्फि फोनको ट्रेन्डलाई नियालेर हेर्दै र सेल्फि क्यामरा राम्रो हुनलाई केको आवश्यकता पर्छ भन्ने विषयमा टिप्पणी ।

नेपालका लागि बनाइएका चर्चित एन्ड्रोइड एपहरु |  एप

नेपालका लागि बनाइएका चर्चित एन्ड्रोइड एपहरु | एप

शुक्रबार, २१ पुष २०७४

नेपालका एप प्रयोगकर्ताहरुलाई विशेष ध्यानमा राखेर बनाइएका केहि चर्चित एपहरुको जानकारी ।

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु  | ट्याब्लेट गाइड

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु | ट्याब्लेट गाइड

बुधबार, १९ पुष २०७४

सानदार स्क्रिन हुने, बोक्न गाह्रो नहुने र चलाउन सजिलो हुने भएकाले ट्याब्लेट छोटो समयमा नै अत्यधिक लोकप्रिय भएको छ । तपाईंको ल्यापटपले गर्ने कामहरु सबै नगरे पनि ट्याब्लेटले घरमा चलाइने उपकरणहरुमा आफ्नै छुट्टै ठाउँ बनाएको छ । ट्याब्लेटहरु धेरैजसो पढ्न, इन्टरनेट चलाउन र मनोरंजनका लागि प्रयोग गरिन्छन् ।     ट्याब्लेट किन्दै हुनुहुन्छ भने कुन ट्याब्लेट किन्ने भन्ने उत्तर पाउनका लागि यी केहि प्रश्नहरुको उत्तर दिनुहोस् :

ल्यापटप छान्न सरल  | ल्यापटप गाइड

ल्यापटप छान्न सरल | ल्यापटप गाइड

बुधबार, १९ पुष २०७४

गाह्रोभन्दा गाह्रो कामहरु पनि सजिलै गर्न मिल्ने तर जता पनि सजिलै बोकेर हिंड्न मिल्ने भएकाले ल्यापटप अहिले पुराना शैलीका डेस्कटप कम्प्युटरभन्दा धेरै लोकप्रिय भएका छन् ।  धेरैजसो व्यग्तिगत प्रयोगको लागि खरिद गरिने ल्यापटपमा यति धेरै प्रकारका फिचर हुन्छन् कि किन्ने बेलामा सोच्दा-सोच्दै रिंगटा पनि लाग्न सक्छ । तर यी केहि तत्वहरुलाई विचारमा राख्नुभएमा ल्यापटप खरिद गर्दा तपाईंलाई धेरै सजिलो हुनेछ :

टिभीको नयाँ रुपलाई नियाल्दा | टिभी गाइड

टिभीको नयाँ रुपलाई नियाल्दा | टिभी गाइड

बुधबार, १९ पुष २०७४

टिभी हेर्न सजिलो छ । किन्न भने त्यति सरल नहुन सक्छ । अहिले पुराना शैलीका सिआरटि टिभीहरु उत्पादन हुन छोडिसके पनि एलसीडी, एलइडी र ओलेड टिभीहरुको नयाँ संसारमा आफैँलाई ठ्याक्कै मिल्ने टिभी भेट्टाउन समय लाग्न सक्छ ।

२०१७ मा स्मार्टफोनमा आएका नयाँ परिवर्तनहरु | ट्रेन्ड

२०१७ मा स्मार्टफोनमा आएका नयाँ परिवर्तनहरु | ट्रेन्ड

मङ्गलबार, १८ पुष २०७४

२०१७ ले हामीलाई कस्ता स्मार्टफोन ट्रेन्डहरु दियो भनेर फर्केर हेरौं। तपाईंको फोनलाई पनि नवीकरणको आवश्यकता छ कि !

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।