coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बलियो टोली जर्मनी हंगेरीसँग पराजित

यूईएफए नेसन्स लिग फुटबलमा बलियो टोली जर्मनी पराजित भएको छ।

शुक्रबार राति भएको समूह चरण अन्तर्गतको खेलमा जर्मनीलाई हंगेरीले १-० गोल अन्तरले हराएको हो। हंगेरीको जितमा एडम सजलाईको एक गोल नै निर्णायक बन्यो।

खेलको १७ औं मिनेटमा एडमले गोल गरेका थिए। यस जितसँगै हंगेरी समूहको शीर्ष स्थानमा उक्लिएको छ।

लिग ए समूह ३ को हंगेरीले ५ खेलमा १० अंक जोडेको छ। जर्मनी ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

प्रकाशित: ८ आश्विन २०७९ ०७:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App