coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

साफ च्याम्पियनसिपः नेपाल १-३ बंगलादेश

साफ च्याम्पियनसीप फुटबलको उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको नेपालले ३-१ ले पछि परेको छ। पहिलो हाफमा २–० ले पछाडि परेको नेपालले दोस्रो हाफमा एक गोल गरे पनि फेरि एक गोल खान पुग्यो ।

खेलको ७०औं मिनेटमा अनिता बस्नेतको गोलमा नेपाल खेलमा पर्किन खोजे पनि ७७ औं मिनेटमा बंगलादेशले गोल फर्कायो ।

प्रकाशित: ३ आश्विन २०७९ १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App