८ वैशाख २०८१ शनिबार
खेल

साफ च्याम्पियनसिपः नेपाल १-२ बंगलादेश

महिला साफ च्याम्पियनसिप फुटबलको छैटौं संस्करणको फाइनलमा खेलमा नेपाल नेपालले बङ्ग्लादेशलाई एक गाेल फर्काएकाे छ । 

दशरथ रङ्गशालामा भइरहेकाे खेलमा नेपालका लागि अनिता बस्नेतले खेलकाे ७० औँ मिनेटमा गाेल गरिन्। नेपाल अझै २– १ ले पछाडि छ। बङ्ग्लादेशका लागि स्याम सुन्हारले खेलकाे १४ औँ र श्रीमाेती के. सरकारले ४२ औँ मिनेटमा गाेल गरेकी थिइन। 

प्रकाशित: ३ आश्विन २०७९ १२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App