coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अलमुताईरी र खेलाडीबीचको विवाद पहिचानका लागि छानविन कमिटी गठन

राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकको विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघ एन्फाले तीन सातापछि कार्यदल गठन गरेको छ।

आइतबार एन्फा मुख्यालयमा बसेको कार्यसमिति बैठकले भिक्टर शमसेर राणाको संयोजकत्वमा तीन सदस्य रहने गरी समस्या, पहिचान र सुझाव कार्यदल गठन भएको एन्फाले जनाएको छ।  

करिब दुई साताअघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण छाडेपछि सुरु भएको विवाद समाधान हुन सकेको थिएन। खेलाडीहरुले नै घटनाबारे छानविन गर्न माग गर्दै आएका थिए।

प्रकाशित: २५ वैशाख २०७९ १२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App