८ वैशाख २०८१ शनिबार
खेल

आइपिएल क्रिकेटः कुन टीम र खेलाडी कति महँगा?

इण्डियन प्रिमियर लिग(आइपिएल) सिजन १३ का खेल आजबाट शूरु हुने भएका छन्। पहिलो खेल डिफेण्डिङ च्याम्पियन मूम्बई इण्डियन्स र चेन्नई सूपर किंग्सबीच अबुधावीमा हुनेछ।  

आपिएलमा चार पटक पटकको च्याम्पियन मुम्बई इण्डियन्सको ब्राण्ड भ्यालु सबैभन्दा बढी ८०९ करोड भारतीय रुपैयाँ छ। तर टीममा खेल्ने खेलाडीका आधारमा हेर्ने हो भने यो सिजनको सबैभन्दा महँगोे टीम चेन्नई सूपर किंस् छ।

 यसका सबै खेलाडीको मूल्य ८४.८५ करोड छ। दोस्रो नम्बरमा मुम्बई इण्डियन्स छ। जसका खेलाडीको कूल मूल्य ८३.०५ करोड छ। ६९.१ करोड मूल्यका साथ किग्स इलाभेन पंजाब सबैभन्दा सस्ताे टीम छ।

प्रकाशित: ३ आश्विन २०७७ ०८:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App