७ वैशाख २०८१ शुक्रबार
खेल

भारतका पाँच हकी खेलाडीमा कोरोना संक्रमण

तस्बिर : गेट्टी इमेजबाट

भारतका पाँच हकी खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएको छ।  

समाचार एजेन्सी राेयटर्सका अनुसार कप्तान मनप्रित सिंह, सुरेन्द्र कुमार, जसकरण सिंह, वरुण कुमार र  कृष्ण बि पाठकमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो।  

स्पोर्टस् अथरिटी अफ इन्डिया (एउएआई) ले संक्रमित खेलाडीको संख्या बढ्न सक्ने जनाएकाे छ।  

प्रकाशित: २४ श्रावण २०७७ ०७:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App