८ वैशाख २०८१ शनिबार
खेल

सनिलले जिताए नेपाललाई पचासौं स्वर्ण

काठमाडौं– १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालको स्वर्ण संख्या ५० पुगेको छ।

बक्सिङमा मंगलबार भएको खेलमा नेपालका सनिल शाहीले स्वर्ण पदक जितेका हुन्। उक्त जितेसंगै नेपालको स्वर्ण संख्या अर्धशतक पुगेको हो।

सातदोबाटोस्थित कराते हलमा मंगलबार पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडीलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन्।
सनिलले भारतका भिरेन्द्रर सिंहलाई पराजित गरेका थिए। 

प्रकाशित: २४ मंसिर २०७६ ०९:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App