coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

थ्री बाइ थ्री बास्केटबलमा नेपाल भारतसंग पराजित

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत थ्री बाइ थ्री बास्केटबलमा नेपालको पुरुष टिम भारतसंग पराजित भएको छ। सेमिफाइनलमा नेपालले श्रीलंकालाई २१–९ अंकले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।

फाइनलमा २०–१५ अंकमा पराजित भएको नेपाल रजत पदकमै सीमित भएको छ। त्रिपुरेश्वरस्थित सेमी कभर्डहलमा सोमबार भएको खेलमा भारतले स्वर्ण जितेको छ।

प्रकाशित: २३ मंसिर २०७६ ०८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App