८ वैशाख २०८१ शनिबार
खेल

थ्री बाइ थ्री बास्केटबलको फाइनलमा नेपाल, स्वर्णका लागि भारतसंग भिड्दै

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत थ्री बाइ थ्री बास्केटबलमा नेपाल फाइनल पुगेको छ।  फाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने छ। सेमिफाइनलमा नेपालले श्रीलंकालाई २१–९ अंकले पराजित गर्यो। 

प्रकाशित: २३ मंसिर २०७६ ०६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App