coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

नेपाललाई थप दुई कास्य

काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तरगत १५ सय मिटर (पुरूष) दौडमा नेपालले एउटा कास्य हात पारेको छ। मंगलबार बिहान भएको खेलमा नेपालका टंक कार्कीले कास्य हात पारेका हुन्। सोही दौडमा भारतका अजितकुमारले रजत र भारतकै अजयकुमार सारोले स्वर्ण जिते।

यस्तै कुमितेको ६० केजी तौल समूहको व्यक्तिगत स्पर्धामा नेपालका राजु पुडासैनीले एक कास्य जितेका छन्। सोही प्रतिष्प्रधामा  पाकिस्तानका इकवाल जफरले रजत र बङगलादेशका मोहम्मद अल अमिनले स्वर्ण जिते।

प्रकाशित: १७ मंसिर २०७६ ०४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App