२३ श्रावण २०७७ शुक्रबार
खेल

कुशुम खड्कालाई कुमुतेमा स्वर्ण

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको पुम्सेमा कुशु्म खड्काले स्वर्ण जितेकी छिन्।

उनले सिनियर महिला ४५ केजी समूहमा उपाधी जितेकी हुन्। विजयी हुने क्रममा उनले बंगलादेशकी मोउजेरा बोर्नलाई पराजित गरिन्। 

प्रकाशित: १६ मंसिर २०७६ १६:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App