coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

कुमितेमा लक्ष्मणले दिलाए स्वर्ण

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सिनियर कुमितेमा नेपालले स्वर्ण पदक जितेको छ।
नेपाललका लक्ष्मण तामाङले व्यत्तिगत तर्फ ५५ केजी समूहमा स्वर्ण जितेका हुन्। उनले बंगलादेशका खेलाडीलाई पराजित गर्दै विजयी भएका हुन्। यो संगै नपालले ६ वटा स्वर्ण हात पारेको छ। 

प्रकाशित: १६ मंसिर २०७६ ०८:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App