coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

तस्बिर : कृष्ण पाैड्याल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्। टाउको दुख्ने र ज्वरो आउने समस्या भएपछि प्रधानमन्त्री ओली बुधबार विहान धापासीस्थित ग्राण्डी अस्पताल भर्ना भएका थिए।

ओली स्वास्थ्यलाभ गरी अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्केको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। 

प्रधानमन्त्री ओलीको बुधबार र बिहीबार दुइपटक हेमोडायलासिस गरिएको थियो। १२ वर्षअघि मृगौला प्रत्यारोप गरेका ओलीले नियमित औषधि खाँदै आएका छन्। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App