१६ चैत्र २०८० शुक्रबार
खेल

ड्याफोडिल सेमिफाइनलमा

काठमाडौं – ड्याफोडिल स्कुल सोमबार चौथो बिआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ सेमिफाइनमा प्रवेश गरेको छ।

ड्याफोडिलले आयोजक बौद्ध इन्टरनेसनल स्कुललाई ३४–२४ ले पराजित ग¥यो। ड्याफोडिलकी आङडिकी शेर्पाले ११ अंक जोडिन्। गल्र्सकै अर्को लिग खेलमा अर्बिटले कान्जिरोवालाई २६–१५ ले हरायो। अर्बिटकी श्रृष्टि चौधरीले १० स्कोर गरिन्।

ब्वाइजमा आयोजक बौद्ध र अर्बिट क्वार्टरफाइनलमा पुगे। बौद्धले एसओएसमाथि ४८–२४ को जित दर्ता ग¥यो। विजेताका अर्जुन क्षत्रीले १८ अंक बटुले। अरुणिमाविरुद्ध अर्बिट ३१–२६ ले विजयी भयो। अर्बिटका सौजल जिसीले १२ अंक जोडे।

प्रकाशित: ३ भाद्र २०७६ ०२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App