८ वैशाख २०८१ शनिबार
खेल

नेपाल ओमनसँग भिड्दै

काठमाडौं - आईसीसी १९ विश्वकप एसिया छनोटमा नेपाल आज तेस्रो जितको खोजिमा ओमानसँग भिड्दै छ। खेल मलेसियाको एसटीसी मैदानमा हुने छ। यस अघिका तीन खेलमध्ये दुईमा जित र एक खेल गुमाएको नेपालल ओमानलाई हराउँने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।  
समान तीनवटै खेल खेलेको ओमान आफ्नो दोस्रो जीतको खोजिमा छ। अंक तालिकामा युएई ६ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल र कुवेतको समान ४ अंकभएपनि नेटरनरेटका आधारमा नेपाल शीर्ष दोस्रो स्थानमा छ।

प्रकाशित: ३ वैशाख २०७६ ०१:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App