२५ असार २०७७ बिहीबार
खेल

दृष्टिविहीन महिला क्रिकेट टोलीको स्वागत

काठमाडाैं - पाकिस्तानमा भएको दृष्टिविहीन महिला क्रिकेटमा पाकिस्तान विरुद्धको ५ खेलको टी– २० श्रृंखलामा शानदार जित हासिल गरेकाे नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष शैलेश कर्माचार्य, राखेपका प्रेस सल्लाहकार रोहित दाहाललगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। पाकिस्तानमा भएको ५ खेलको श्रृंखलामा नेपालले ४ खेलमा जित हात परेको थियो। दोश्रो खेल भने वर्षाका कारण हुन सकेकाे थिएन।

प्रकाशित: २४ माघ २०७५ २१:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App