२६ असार २०७७ शुक्रबार
खेल

ओलम्पिक छनोटको अन्तिम खेलमा बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं– जापानको टोकियोमा हुने ओलम्पिक छनोट अन्तर्गत एशिया क्षेत्रको अन्तिम खेलमा नेपालले आज बगलादेशसँग खेल्दै छ।

खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे हुनेछ। नेपालले दुई खेलबाट मात्र दुई अंक बनाएको छ। यसअघि नेपालले आयोजक म्यानमार र भारतसँग समान एक एक गोलको बराबरी खेलेको थियो। समुहको विजेता र उपविजेतासँगै पहिलो चरणका चारमध्ये उत्कृष्ट तेस्रो हुने दुई टोली दोस्रो चरणका लागि छानिनेछन्।

प्रकाशित: २७ कार्तिक २०७५ १४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App