coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कोस्टारिका विरुद्ध स्विट्जरल्याण्डकाे अग्रता

काठमाडाैं - स्विट्जरल्याण्डले कोस्टारिका विरुद्धको खेलको पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको छ।

समूह ई अन्तर्गत निज्नी नोभगोरोड रङ्गशालामा जारी खेलको पहिलो हाफको खेल सकिँदा सम्म स्विट्जरल्याण्डले खेलमा अग्रता बनाएको हो।

स्विट्जरल्याण्डकालागि खेलको ३२ औं मिनेटमा बिलेरिम डेजमालीले गोल गरेका हुन्। उनले ब्रिल इम्बोलोको पासमा पोष्ट नजिकैबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।   
 

प्रकाशित: १३ असार २०७५ १८:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App