१५ चैत्र २०८० बिहीबार
खेल

दुवै खेल बराबर

काठमाडौं – ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न दुई खेलमा गोलरहित बराबरी नतिजा निस्किएका छन्।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा सम्पन्न पहिलो खेलमा फ्रेन्ड्सले हिमालयन शेर्पासँग र थ्री स्टारले सूदुर पश्चिमसँग गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

शुक्रबारका नतिजापछि फ्रेन्ड्सको दुई खेलबाट ३ अंक भएको छ भने हिमालयन शेर्पा १ खेलमा १ अंकमै सिमित छ । प्रतियोगितामा आइतबार सरस्वती युथ क्लब र मछिन्द्र तथा लुम्बिनी र एनआरटीबीच खेल हुनेछ।

प्रकाशित: १ असार २०७५ १९:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App