१० आश्विन २०७७ शनिबार
खेल

आइपीएल : मुम्बई  ३ रनले विजयी

मुम्बई- इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इन्डियन्स ३ रनले विजयी भएको छ । बुधबार भएको खेलमा निर्धारित २० ओभरमा किंग्स इलेभन पञ्जाबले ५ विकेट गुमाउँदै १८३ रनमात्र बनायो । पञ्जाबका लागि लोकश राहुलले ९४ रन बनाएका थिए ।

यसअघि घरेलु मैदान वानखेडे स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८६ रन बनाएकाे थियाे।। मुम्बईका लागि किरोन पोलार्डले ५०, क्रुणाल पाण्ड्याले ३२ रन बनाए। 

बलिङतर्फ इन्ड्रयु टायले ४ विकेट लिए। 

 

प्रकाशित: ३ जेष्ठ २०७५ ०८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App