२० असार २०७७ शनिबार
खेल

डिभिजन २ क्रिकेट : टस हारेपछि नेपाल ब्याटिङ गर्दै

नामिबिया – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा नेपाल र ओमानको खेल अबको केही समयपछि सुरु हुदैछ।

नामिबियाको एफिज पार्क मैदानमा सुरु हुन लागेको खेलमा ओमानले टस जितेर फिल्डिङ  रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको छ । खेल अबको केही समयपछि सुरु हुनेछ ।

विहिबार पहिलो खेलमा सोही मैदानमा नेपालले नामिबियालाई १ विकेटले हराएको थियो। 

 

प्रकाशित: २६ माघ २०७४ १३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App