धरान– धरानमा जारी २० औ रेडबुल बुढासुब्बा गोल्डकपअन्तर्गत अहिले नेपाल पुलीस क्लब र काँकडभित्ता फुटबल ट्रेनिङ सेन्टरबीच खेल चलिरहेको छ। धरान १६ स्थित प्रादेशिक रंगशालामा चलिरहेको खेलमा जित्ने टोली सेमीफाइनलमा प्रवेश गर्नेछ।
यसअघि नै मनाङ् मर्स्याङ्दीलाई हराउदै संकटा र आयोजक धरानलाई सडन डेथमा हराउँदै भारतको पाहुना टोली दुर्गापुर स्टिल सेमीफाइनल प्रवेश गरिसकेका छन्।
प्रकाशित: २२ माघ २०७४ ०९:४६ सोमबार