coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

ब्राईटन एफए कपको चौथो चरणमा प्रवेश

इङल्याण्ड – ब्राईटन एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । सोमबार राति सम्पन्न तेस्रो चरणको खेलमा ब्राईटनले क्रिष्टल प्यालेसलाई २–१ ले हराएको हो ।
ब्राईटनको जितमा खेलको २५ औं मिनेटमा डेल स्टिफन्स र ८७ औं मिनेटमा ग्लेन मुरेले १/१ गोल गरेका दिए ।  यता क्रिष्टल प्यालेसका लागि ६९ औँ मिनेटमा साकोले गोल गरे । यी २ टिमबिचको खेलमा पहिलो पटक भिडियो असिस्टेन्ट रेफ्री प्रविधि प्रयोग गरिएको थियो । इंग्ल्याण्डमा कुनै पनि प्रतियोगितामा भिएआर प्रयोग गरिएको यो पहिलो पटक हो ।

 

प्रकाशित: २५ पुस २०७४ ०४:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App