८ वैशाख २०८१ शनिबार
खेल

वर्ल्ड मार्शल आर्टमा नेपाल दोस्रो स्थानमा

काठमाडौं – कोरियाको आयोजनामा कोरिया जिन्योयनस्थित आयोजित प्रथम जिन्योयन वर्ल्ड मार्शल आर्ट मास्टरसीप २०१७ मा नेपाली खेलाडीहरुले ३ स्वर्ण पदक, ६ रजत पदक र १० कास्य पदक गरी १९ पदक जित्न सफल भएका छन ।
उक्त प्रतियोगितामा नेपालले दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । प्रतियोगितामा शशि मोक्तान, अस्मिता तामाङ् र दिपेन्द्र बोगटीले स्वर्ण पदक जितेका थियो ।  उक्त प्रतियोगितामा ४१ नेपाली खेलाडिहरुले सहभागीता जनाएका थिए ।
 

प्रकाशित: ३० कार्तिक २०७४ ०७:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App