१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

ए डिभिजनःमनाङले खुमलटारलाई हरायो

राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्याङदी क्लवले खुमलटार युथ क्लबलाई हराएको छ।

दशरथरंगशालमा आज साँझ भएको खेलमा मनाङ मस्याङदी क्लवले खुमलटार युथ क्लबलाई १- ० गोलबाट हराउँदै महत्वपूर्ण ३ अंक प्राप्त गर्न सफल भएको छ।

मनाङ  २३ खेलबाट ३१ अंकका साथ तालिकाको पाँचौ स्थानमा रहन सफल भएको छ । पराजित खुमलटार २३ खेलबाट २४ अंकका साथ तालिकाको पुछारमा रहेको छ। 

प्रकाशित: १८ जेष्ठ २०८० १४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App