१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

स्पेनलाई हराउँदै मोरक्को क्वाटरफाइनलमा

कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा मोरक्को प्रवेश गरेको छ।

फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अन्तर्गत स्पेनलाई पेनाल्टीसुटआउटमा ३-० ले पराजित गर्दै मोरक्को फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको हो।

एजुकेसन सिटी स्टेडियममा भएको खेलमा मोरक्को र स्पेनबीच निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो।

अफ्रिकन राष्ट्र मोरक्को पहिलो पटक विश्वकप क्वाटरफाइनलमा पुगेको हो।

प्रकाशित: २० मंसिर २०७९ १७:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App