८ वैशाख २०८१ शनिबार
खेल

ट्युनिसियासँग फ्रान्स स्तब्ध

कतारमा जारी फिफा विश्वकप फुटबलमा साविक विजेता फ्रान्सले पराजित भएको छ। एजुकेसन सिटी स्टेडियममा बुधबार राति भएको खेलमा फ्रान्सलाई ट्युनिसियाले १-० गोल अन्तरले हराएको हो।

ट्युनिसियाको जितमा वाह्बी खाज्रीले खेलको ५८ औं मिनेटमा गोल गरे। खेलको अन्तिम समयमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका फ्रान्सका एन्टोनियो ग्रीजम्यानले गोल गरेका थिए। तर, भीएआरले उनलाई अफसाइड देखाएको थियो।

प्रकाशित: १४ मंसिर २०७९ १७:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App