२० मंसिर २०७९ मंगलबार
खेल

स्पेनसँग कोस्टारिका स्तब्ध

कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेनले सानदार विजयी सुरुआत गरेको छ। बुधबार राति भएको खेलमा कोस्टारिकालाई ७-० गोल अन्तरले हराउँदै स्पेनले सानदार सुरुआत गरेको हो। विश्वकपमा स्पेनले पहिलो पटक ७ गोलको फराकिलो जित निकालेको हो।

प्रकाशित: ८ मंसिर २०७९ ००:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App