कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेनले सानदार विजयी सुरुआत गरेको छ। बुधबार राति भएको खेलमा कोस्टारिकालाई ७-० गोल अन्तरले हराउँदै स्पेनले सानदार सुरुआत गरेको हो। विश्वकपमा स्पेनले पहिलो पटक ७ गोलको फराकिलो जित निकालेको हो।
प्रकाशित: ७ मंसिर २०७९ १८:३१ बुधबार