coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

विश्वकप फुटबल: पहिलो हाफमा इक्वेडरको अग्रता

विश्वकप फुटबलमा इक्वेडरले आयोजक कतारविरुद्ध पहिलो हाफमा २-० गोलको अग्रता लिएको छ। 

इक्वेडरका लागि एनर भ्यालेन्सियाले दुई गोल गरे। भ्यालेन्सियाले खेलको १६ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै टिमलाई अग्रता सुरुवाती दिलाएका थिए भने खेलको ३१ औं मिनेटमा भ्यालेन्सियाले हेडिङ्ग गाेल गर्दै टिमको अग्रता दोब्बर पारेका हुन्। 

यसअघि भ्यालेन्सियाले खेलको दोस्रो मिनेटमा हेडिङ्ग गोल गरे पनि त्यसलाई भिडियो एसिस्टेन्ट रेफ्रीले रद्द गरेको थियो।

प्रकाशित: ४ मंसिर २०७९ १७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App