coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

फाइलतस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहाल स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएकी छिन्।

केही वर्षदेखि अस्वस्थ दाहालको स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसीटी अस्पतालकाे आइसीयूमा उपचार भइरहेको परिवार स्राेतले जनाएकाे छ।

उनी लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगले ग्रस्त छिन्।

प्रकाशित: २ कार्तिक २०७९ ११:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App