२२ मंसिर २०७९ बिहीबार
समाज

अछाममा पहिरोले घर भत्किदाँ १२ जनाको मृत्य,११ जना बेपत्ता

तस्बिर: ललित विष्ट/ नागरिक

बिहिवार रातीदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोले सुदूरपश्चिममा धनजनको ठूलो क्षती भएको छ।

अछाम जिल्लामा पहिरोले घर भत्किदाँ १२ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन।

अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले पहिरोले घर पुरिदा तुर्माखाद गाउँपालिका, काँडामा ९ जना, कमलबजार नगरपालिकामा ७ जना र ढकारी गाउँपालिकामा २ जना वेपत्ता भएको बताए । सवैतिर प्रहरी टोली पुगेर उद्धार कार्य शुरु गरिएको उनले बताए । विस्तृत विवरण आउन बाँकी भएपनि १२ जनाको शव फेला परेको उनले बताए।

प्रकाशित: १ आश्विन २०७९ १०:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App