coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भरतपुरकाे एक जुत्ता पसलमा आगलागी

भरतपुर महानगरपालिका–३ मा रहेको जुत्ता पसलमा आगलागी भएको छ। कमलनगरस्थित ओम व्याकेन सुज हाउसमा गए राति आगलागी भएको हो। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति विद्युत् सट भई आगलागी भएको हो। आगलागीबाट पसलमा रहेका जुत्ता, चप्पल पूर्णरूपमा क्षति भएको छ।

आगो स्थानीय, दमकल र प्रहरीको सहयोगमा १२ बजे नियन्त्रणमा लिइएको थियो। क्षतिको पूर्णविवरण आउन बाँकी रहेको कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

प्रकाशित: २९ भाद्र २०७९ ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App