८ वैशाख २०८१ शनिबार
समाज

बाँके केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प

फाइल तस्बिर।

बाँके जिल्ला हात्तीसार केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १ बजेर २८ मिनेट जाँदा बाँके जिल्लाको हात्तीसार आसपास केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्प गएको हो।

यो गोरखा भूकम्पको परकम्प नभएको सो केन्द्रले जनाएको छ। उक्त भूकम्पको धक्का पश्चिम नेपालका बाँके, बर्दिया र भारतका विभिन्न भागमा महसुस गरिएको थियो।रासस

प्रकाशित: ४ भाद्र २०७९ ०१:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App