७ वैशाख २०८१ शुक्रबार
समाज

हिमानी शाह अस्पताल भर्ना

पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन्। 

अस्ट्रेलियाबाट फर्केदेखि नै अस्वस्थ भएकी उनको स्वास्थ्यमा सुधार नआएपछि आज अस्पताल भर्ना भएकी हुन्।

उनी ललितपुरको मेडिसिटीमा भर्ना भएकी उनलाई घाँटीको समस्याका साथै उच्च ज्वरो रहेको बताइएको छ।

प्रकाशित: १ भाद्र २०७९ १५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App