coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नुवाकोटमा ५.३ म्याग्निच्यूडको भूकम्प

नुवाकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ।  शनिबार बिहान ५.२६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर  ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएको छ।

यसअघि साउन १५ गते बिहान ८ .१३  बजे खोटाङको साकेला गाउँपालिका-५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो।

प्रकाशित: २१ श्रावण २०७९ ००:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App