coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कुमारी आमा निहारिका राजपुत प्रहरी नियन्त्रणमा

तस्बिर: प्रसन/नागरिक

कुमारी आमा भनेर चिनिने निहारिका राजपुतलाई सिंहदरबारबाट प्रहरीले नियन्त्रणमा लिएको छ।आफूले न्याय पाउनुपर्ने माग राखेर अनशन बस्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो।

निहारिका १७ वर्षकी नाबालिग हुँदा उनीमाथी जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउदैँ आएकी छन्। 

उक्त बलात्कारपछि रहेको गर्भबाट उनले छोरा जन्माएकी थिईन्। 

प्रकाशित: २० श्रावण २०७९ ०७:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App