coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

झापाको पालिया खोलामा शिशुको शव फेला

झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ।  

पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।  

पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो। शिशु जन्मनेबित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ। 

प्रकाशित: २० श्रावण २०७९ ०४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App