८ वैशाख २०८१ शनिबार
समाज

राहदानी वितरणमा ढिलासुस्तीविरुद्ध विभाग घेराउ गर्ने

राष्ट्रिय युवा संघ नेपालले राहदानी (पासपोर्ट) वितरणमा भएको ढिलासुस्तीविरुद्ध राहदानी विभाग घेराउ गर्ने भएको छ।

पासपोर्ट बनाउँदा नै मानिसहरुले चरम सास्ती व्यहोर्नुपरेको भन्दै संघले आइतबार त्रिपुरेश्वर राहदानी विभागको कार्यालय घेराउ गर्ने भएको हो।

सेवाग्राहीले व्यहोर्नुपरेको चरम सास्तीबारे संघले विभागलाई ध्यानाकर्षणसमेत गराउनेछ। राष्ट्रिय युवा संघ नेपालले आइतबार (असार १९) दिउँँसो १ बजे उक्त दबाबमूलक कार्यक्रम गर्ने भएको छ।

प्रकाशित: १८ असार २०७९ ०९:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App